NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा संघीयता र लिम्बुवान सम्बन्धी डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 18 February 2012 09:16

"जातीय पहिचानसहितको संघीयता नै नेपालको संघीयता हो। अरुण पूर्वको ९ जिल्ला लिम्बुवान मागले चाँही लिम्बुहरुलाई बेफाईदा हुन्छ।"
Exclusive: 2 videos; 6 photos:
न्यू योर्क- वेष्ट मिचिगन विश्व बिद्यालयका प्रोफेसर डा. महेन्द्र लावोतीले किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा शुक्रबार न्यू योर्कमा आयोजना गरेको "संघीयता, लिम्बुवान, चुनौती र अबसर" बिषयक एक बिशेष अन्तरकृया कार्यक्रममा उपर्युक्त कुरा बताएका हुन्।

Professor Mahendra Lawoti, Ph.D. interacting in New York on February 17, 2012. Photos: eEyeCam.com

राजनीतिक शास्त्री प्रोफेसर डा. लावोती न्यू योर्क आएको मौका पारेर डाकिएको उक्त अन्तर्कृयामा तर लिम्बुवानको माग गर्ने साथीहरुले भने झै अरुण पूर्वको ९ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य त्यहाँका जनताको माग हो भने आफूलाई कुनै आपत्ति नरहेको बताउन भने उनले भुलेनन्। उनले लिम्बुवान प्राप्तीकालागि लडी रहेका लिम्बु साथीहरुलाई लिम्बुवानमा रहेका अन्य जात जातिहरुको हक अधिकार सुरक्षित कसरी हुनेछ भन्ने उल्लेख भएको बिल अफ राइट्स ल्याउन आग्रह गरेको खुलाशा गरे।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट भाग-१:

Interaction with Dr. Mahendra Lawoti on Federalism & Limbuwan, New York, February 17, 2012 (Part-I)



आदिबासी जनजातिहरुलाई अग्राधिकार दिदा फाईदा जस्तो देखिएपनि अन्ततोगत्वा बेफाईदा नै हुने दाबी गरेका डा. लावोती आदिबासी जनजातिहरु अब भने आफ्नो अधिकार प्राप्तीको निर्णायक आन्दोलन गर्न सक्ने ठीक अवस्थामा पुगेको ठोकुवा गरे।

दलितहरुलाई आफ्नो अधिकारकोलागि एक भएर लड्न सक्ने अवस्थामा पुग्न अझ केही दशक कुर्न पर्ने अवस्था रहेको निश्कर्श निकाले ।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट भाग-२:

Interaction with Dr. Mahendra Lawoti on Federalism & Limbuwan, New York, February 17, 2012 (Part-II)



अन्तरकृया कार्यक्रममा उपस्थित पत्रकार र सहभागीहरुद्वारा सोधिएको बिभिन्न प्रश्नहरुको जवाफ दिदै डा. लावोतीले नेपालको नयाँ संबिधान समयमा बन्न नसक्ने दाबी पनि गरे भने नेपाल जस्तो देशलाई प्राकृतिक श्रोतभन्दा जनशक्तीको जरुरत हुने बताए।

चुम्लुङ अमेरिकाका कार्यबाहक अध्यक्ष देबेन्द्र साम्बाहाम्फे लिम्बुको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा सचिब बुद्ध लिम्बुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रमको सन्चालन महासचिब दिपेश लिम्बुले गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा नेपालको संघीयता र नयाँ संबिधानबारे अन्तर्कृया

-न्यू योर्कमा "नेपालमा संघीय राज्यहरुको रुप" बिषयक कार्यक्रम सम्पन्न

-न्यू योर्कमा जनजातीय आन्दोलनका अगुवा पर्शुराम तामाङसंग अन्तर्कृया कार्यक्रम सम्पन्न

-किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा चुम्लुङ केन्द्रीय समिति नेपालकि सचिव लीला सिङगक लिम्बूको स्वागत

-न्यू योर्कमा नेपालको संघीयता सम्बन्धी आदिवासी जनजातिहरुबिच अन्तर्कृया कार्यक्रम सम्पन्न

-न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे

-न्यू योर्क चुम्लुंग अमेरिकाद्वारा डा. चैतन्य सुब्बासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

-न्यू योर्कमा संघीयताबारे डा. भट्टचनको अर्को झटारो



Kirat Yakthung Chumlung USA (KYC) secretary Buddha Chemjong. Photos: eEyeCam.com



KYC general secretary Dipesh Limbu. Photos: eEyeCam.com


Dr. Mahendra Lawoti.




KYC acting president Debendra Sambahamphe Limbu. Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?