NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अन्तरराष्ट्रिय कलाकार मन्चको शाखा अमेरिकाको टेक्सास राज्यमा स्थापना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by International Artists Forum (IAF)   
Monday, 20 February 2012 13:43

वासिङ्टन डिसी- संसारका २० वटा देशमा बिस्तार भैसकेको नेपाली कलाकारहरुको अन्तरराष्ट्रिय कलाकार मन्च (International Artists Forum) को शाखा अमेरिकाको टेक्सास राज्यमा पनि भर्खरै स्थापना भएको छ ।

International Artists Forum (IAF) Texas Branch. Photos courtesy: IAF

नेपाली, भुटानी, अमेरिकन कलाकारहरु सम्मिलित उक्त टेक्स्सास शाखाको अध्यक्ष्यमा कलाकार हरी थापा, उपाध्यक्षहरुमा क्रमश: श्रीराम थापा, सर्दुला जोशी, बिकासराज जोशी, महासचिबमा चलचित्र निर्माता- निर्देशक भुवन आचार्य, सचिबमा राम कुँवर, सदस्यहरुमा क्रमश : बशिर  अर्याल, जनक थापा, सुरेश अर्याल, समिक्षा दाहाल, चम्पा पाण्डे, मनु थापा, पदम अधीकारी, नेत्र पाण्डे र प्रबिण ढकाल छन्।

टेक्सास शाखालाई मन्चको केन्द्रबाट अनुमोदन गारिएको बताउँदै मन्चका अध्यक्ष रामप्रसाद खनालले शाखाले कला र संस्कृतिकालागि सक्रिय रहेर काम गर्नेमा आशाबादी रहेको बताउनु भएको छ। खनालले केन्द्रकातर्फबाट नब निर्बाचित अध्यक्ष हरी थापासहित सबै टिमलाई हार्दिक बधाई दिँदै मिलेर काम गर्न आग्रह गर्नुभएको छ ।

International Artists Forum
Texas Branch


1.   Hari Thapa (Dallas) - president
2.   Sriram Thapa(Houston) -Vice President
3.   Shardula Josi (Dallas) - Vice president
4.   Bikash Raj Neupane(Dallas)- vice president
5.   Bhuwan Acharya(Fort Worth) - Gen Secretory   
6.   Bashir Aryal(Houston)- Member
7.   Janak Thapa(Houston) - Member
8.   Ram Kunwer(Houston) - Secretory
9.   Suresh Aryal(Houston) - Member
10.  Shamiksha Dahal(Austin) - Member
11.  Champa Pandey(Dallas)- Member
12.  Manu Thapa(Dallas) - Member
13.  Padam Adhikari(Fort Worth) -member
14.  Netra Pandey(Dallas) -Member
15.  Prabin Dhakal(Dallas) -Member

प्रकाश नेपाल
केन्द्रिय सचिब एबम प्रबक्ता

अन्तरराष्ट्रिय कलाकार मन्च
(International Artists Forum)
www.IAFAmerica.com

 

Read related news:

-अन्तराष्ट्रिय कलाकार मन्चको जर्जिया एटलान्टा शाखा गठन

-अन्तरराष्ट्रिय कलाकार मन्चको युरोप महाशाखा गठन

-अन्तरास्ट्रिय कलाकार मन्चको 48 सदस्यीय नयाँ कार्यकारी समिती पुनर्गठन

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?