NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अन्तरराष्ट्रिय कलाकार मन्चको युरोप महाशाखा गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Monday, 21 November 2011 07:23

न्यू योर्क- अमेरिकामा दर्ता भएको नेपाली कलाकारहरुको विश्व सन्जाल "अन्तरराष्ट्रिय कलाकार मन्च" (International Artists Forum-IAF) को पहिलो महादेशस्तरीय युरोप महाशाखा गठन भएको छ।


 

The members of the newly formed International Artists Forum Europe Branch. Photos courtesy: IAF

यो महाशाखा बिस्तारसँगै मन्चका १८ देशमा शाखा बिस्तार भैसकेको र यो वर्षभित्र विश्वका कम्तिमा ३० मुलुकमा आफ्नो शाखा बिस्तार गर्ने योजनामा रहेको मन्चले जनाएको छ।

यसैअनुरुप युरोपका बिभिन्न मुलुकहरुमा रहेका कला र संस्कृतिमा बिशिष्ठ योगदान दिनुहुने, कला र सँस्क्रितीलाई माया गर्नुहुने विशिष्ट ब्यक्तीहरुको सहभागीतामा मन्चको युरोपस्तरीय युरोप महाशाखाको गठन गरिएको हो।

फ्रान्स, नेदरल्यान्डस, जर्मनी, स्पेन, बेल्जियम, लक्जम्बर र  पोल्यान्डका कलाकारहरुका साथै बिभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर नेपाली भाषा, कला, साहित्य र संस्कृतिको बिकासक लागि समर्पित व्यक्तित्वहरुको सहभागीता रहेको उक्त महाशाखालाई अन्तराष्ट्रिय कलाकारको मन्चको विधानअनुसार स्वीकृति प्रदान गरिएको कुरा मन्चचका केन्द्रिय प्रबक्ता एबम सचिब प्रकाश नेपालले बताएकछन्।



उक्त नब गठित महाशाखा निम्नानुसार रहेको छ:

अध्यक्ष: नीता श्रेष्ठ (फ्रान्स)        
उपाध्यक्ष: पुष्प बरुवाल (नेदरल्यान्डस)
महासचिव: उज्वल केसी, (बेल्जियम)
कोषाध्यक्ष: साबित्री रिजाल (नेदरल्यान्डस)

कार्यकारी सदस्यहरु

किरण केसी (फ्रान्स)
कमला दाहाल  (जर्मनी)
मित्रलाल पार्दे (पोल्यान्ड)
चुनु बानिया (स्पेन)
दयाराम पौडेल (जर्मनी)
रमेश त्वयना (लक्जम्बर्ग)
शिखर खड्का (जर्मनी)
संघर्षशील के.सी.(नेदरल्यान्डस)

सल्लाहकार समिति
अर्जुन काफ्ले (स्पेन)
हेमन्त उपाध्याय (फ्रान्स)
कृष्णबहादुर बिष्ट (नेदरल्यान्डस)
शिवकुमार बरुवाल (बेल्जियम)
फनिन्द्र पन्त (नेदरल्यान्डस)
शुशिल खड्का (जर्मनी)

नव गठित महाशाखा तथा सम्पूर्ण पदाधिकारीहरुलाई अन्तराष्ट्रिय कलाकार मन्चका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले अमेरिकाबाट हार्दिक बधाई र सफल कार्यकालकोलागि शुभकामना दिएकाछन्।

महाशाखाकि नवनियुक्त अध्यक्ष नीता श्रेष्ठले आफू धेरै लामो समयदेखि नेपाली कला र संस्कृतिको बिकासको लागि समर्पित रहदै आएको र आफ्नो रुचीनै नेपाली कला क्षेत्रको उत्थान गर्नु भएकोले आफूले अन्तराष्ट्रिय कलाकार मन्चको विधानको अधिनमा रहि लक्ष र उद्देश्यअनुरुप कार्यहरु गर्दै जाने जानकारी दिएकिछिन्।

International Artists Forum
www.iafusa.blogspot.com

Read related news:

-अन्तरास्ट्रिय कलाकार मन्चको 48 सदस्यीय नयाँ कार्यकारी समिती पुनर्गठन

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?