Inside

All Time Top 50 News

न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 24 April 2011 08:49

रक्तदाताहरुलाई प्रमाणपत्र बितरण
Special: 1 video; photos:
न्यू योर्क- नेपाली जनसंपर्क समिति अमेरिकाको न्यू योर्क च्याप्टरद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान तथा रक्तदाताहरुलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न गरेको छ।


 

Blood donors, guests and organizers at the celebration event of Nepali New Year 2068 by Jana Samparka Samiti New York Chapter in New York on April 23, 2011. Photo: eEyeCam.com. More photos are being uploaded.

ज्याक्सन हाइट्सस्थित चौतारी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा बक्ताहरुले जनसंपर्क समितिका सदस्यहरुद्वारा गरिदै आएको मानबीय कार्यहरुको खुलेर प्रसंशा गरे।

न्यू योर्क ब्लड सेन्टरको मोबाइल बसमा गत मार्च २६ मा ४१ जनाले रक्तदान गरेका थिए। ति रक्तदाताहरु तथा स्वयमसेवीहरुलाई कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी बिकास कोशका पूर्व सदस्य सचिब तथा नेपाल शिक्षक संघका पूर्व उपाध्यक्ष आङदावा शेर्पाले प्रसंशापत्रद्वारा सम्मान गर्नुभयो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Jana Samparka Samiti NY Nepali New Year 2068 welcome event, April 23, 2011



उक्त कार्यक्रममा रक्तदान कार्यक्रम संयोजक त्रय मध्येकि सारदा छेत्रीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने जनसंपर्क समितीको न्यू योर्क च्याप्टरकि पूर्व उपाध्यक्ष तथा रक्तदान कार्यक्रम संयोजक त्रय मध्येकि जनेश गुरुङले कार्यक्रमबारे प्रकाश पार्दै समितिले १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा दोश्रो पटक रक्तदान गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै रक्तदाताहरु र सहयोगीहरुप्रति आभार ब्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा गायक तिलक श्रेष्ठले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो भने मनोजकुमार शर्माले कविता बाचन गर्नुभएको थियो।

जनसंपर्क समिती न्यू योर्क च्याप्टरका संयोजक नबिन शेरचनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी आङदावा शेर्पा, बरिस्ठ काँग्रेसी नेता कान्छा लामा, डा. तारा निरौला, बंशलाल तामाङ, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का महासचिब दिपेश लिम्बु, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनाली, महासचिब यम अधिकारी, बिष्णुसिंह बैजु, पत्रकारहरु प्रदीप थापा मगर, प्रशान एलुङ राई, आङछिरिङ्ग शेर्पालगायतका अतिथी वक्ताहरुले आ-आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।

More photos will be uploaded later.

कार्यक्रमको अन्त्यमा रक्तदान कार्यक्रम संयोजक त्रय मध्येकि पुनम राना मगर मल्लले उपस्थित अतिथीहरु र रक्तदाताहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो भने सभापति नबिन शेरचनले सभाको बिसर्जन गर्नुभएको थियो। कार्यक्रमको सन्चालन च्याप्टरका पूर्व सचिब बिजय थुलुङ राईले गर्नुभएको थियो।

गत मार्च २६ मा रक्तदान गर्ने ४१ रक्तदाताहरु निम्नानुसार हुनुहुन्छ: महेश मल्ल, पुनम राना मगर मल्ल, लक्षिन लामा, सपना केसी, दिपेश लिम्बु, सोनी थापा, गणेश श्रेष्ठ, देबेन्द्र भण्डारी, श्याम शिवाकोटी, हरीप्रशाद अधिकारी, अर्जुनबहादुर सिंह, दिनेशप्रशाद भट्टराई, राम भट्टराई, सीता खरेल, बुद्ध चेम्जोङ, सन्जिब शाक्य, सिन्दिया शाक्य, दिलकृष्ण श्रेष्ठ, कृष्णबहादुर महर्जन, श्रवन लामा, राजा शाक्य, रामकुमार श्रेष्ठ, भिम तुलाधर, डोल्मा छिरिङ्ग, आङडेन्डी शेर्पा, दोर्जे युतिन, सालीना गंगर, मुनिन्द्रा नेम्वाङ, छिरिङ्ग रेप्के लामा, शान्तुमाया अधिकारी घिमिरे, सुमन पोख्रेल, गोपाल निरौला, बिष्णु सिंह बैजु, देवीजङ्ग गुरुङ, छिरिङ्ग फुन्सोक, कामी शेर्पा, कर्मा गुरुङ, दुर्गा गुरुङ, हसन एकेएम, सम्झना कार्की र डम्बरजङ्ग गुरुङ ।

उक्त रक्तदान कार्यक्रममा आयोजक तथा स्वयमसेवी गर्नेहरुको सुचि निम्नानुसार रहेकोछ: जनेश गुरुङ, सारदा छेत्री, पुनम राना मगर मल्ल, महेश मल्ल, लक्षिन लामा, सपना केसी, शान्तुमाया अधिकारी घिमिरे, टिकाराम गुरुङ, यम अधिकारी त्रियुक्ता घिमिरे, नवाङ डोल्मा, ललिता थापा, रोशन ढुङ्गाना, गणेश श्रेष्ठ (चौतारी रेस्टुरेन्ट), दिलकृष्ण श्रेष्ठ, अर्जुन मैनाली आदी।

रक्तदान कार्यक्रम सम्पन्न गर्नको निम्ति गठित ब्यवस्थापन समितिमा संयोजक त्रयहरु Janesh Gurung, Sharada Kshetri & Punam Rana Magar हुनुहुन्थ्यो भने
सदस्यहरु: Goma Sen, Sapana K.C, Pulu Gurung, Nani Bhandari, Sidhartha Gurung, Brinda Rai, Pampha Gurung, Shoma Waiba, Soni Thapa, Menuka Gurung, Pabita Bagchan, Phurva Sherpa Lama, Sharmila Sherchan, Bimala Shrestha, Kamala Giri & Uttam Poudel हुनुहुन्थ्यो ।

Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

नेपाली जनसंपर्क समिती अमेरिका सम्बन्धी बिशेष रिपोर्ट

Read related news about Nepali Jana Samparka Samiti America:

http://usnepalonline.com/jana-samparka-samiti-usa/

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.