Inside

All Time Top 50 News

अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 25 June 2011 23:31

Exclusive: न्यू योर्क- नेपाली काँग्रेसको भात्री संगठन नेपाली जन संपर्क समिती अमेरिकाको केन्द्रिय संयोजक खगेन्द्र जिसीले आफ्नो पदबाट राजिनामा दिएकाछन्।


अमेरिकामा जनसंपर्क समितीको नाममा आनन्द बिष्ट र डा. सुरेन्द्र देबकोटाको नेत्रित्वमा अस्तित्वमा रहेका दुई संस्थाहरुलाई मिलाउन नेपालबाट नेपाली काँग्रेस पार्टिले सन् २०१० को जुन १८ मा एक पत्र पठाइ उक्त दुई जनसंपर्क समितिहरु बिघटन गरी संयोजक खगेन्द्र जिसीको नेत्रित्वमा एकताको महाधिबेशन तयारी समिती गठन गरेको थियो।

Khagendra G.C. Coordinator, Nepali Jana Samparka Samiti America. Photos: eEyeCam.com

संयोजक जिसीले आफ्नो जुन २३ मा जारी राजिनामा पत्रमा नेपाली काँग्रेस पार्टिले आफुलाई जन संपर्क समितीको अधिबेशन गर्न जिम्मेवारी दिएकोमा आभार ब्यक्त गरेकाछन्। अमेरिका जस्तो बिशाल राष्ट्रमा संगठन बिस्तारको काम चुनौतीपूर्ण हुँदाहुँदै आफ्नो कार्यकालमा १४ भन्दा बढी च्याप्टरहरु गठन गरेको उल्लेख गर्दै उनले "पार्टिले सुम्पिएको जिम्मेवारी पुरा गर्दै यहाँसम्म आइ पुग्दाका आरोह-अबरोहहरु मेरो स्‍मृतिमा थाँती राख्दै आजैका मिती देखी म नेपाली जन संपर्क तयारी समिती अमेरिकाको संयोजकको जिम्मेवारीबाट मुक्त हुन चाहन्छु, तसर्थ, मेरो राजिनामा स्विक्रितीकालागि अनुरोध गर्दछु।" भनेकाछन्।



यस अघी संयोजक जिसीले सबैलाई समेटेर लैजान नसकेको आरोप लगाउँदै न्यू योर्कलगायत बिभिन्न राज्यका काँग्रेसी बन्धुहरुले चर्को बिरोध मात्रै होइन संयोजक जिसीको ३५ सदस्य कार्य समितीबाट झन्डै आधा जसो सदस्यहरुले राजिनामा दिएका थिए।

उता न्यू योर्क च्याप्टरमा दुई समानान्तर समिती अस्तित्वमा आइ दुई छुट्टा छुट्टै अधिबेशन दुई पटक डाकिएर दुई पटक स्थगित भईसकेको छ।

गठन कालदेखी नै बिबादको भुङ्गोमा फँसेको जन संपर्क समितीको संयोजक जिसीको राजिनामापछि अब नयाँ र सबैलाई मान्य हुने नयाँ संयोजक र एकताको अधिबेशन आयोजक समितीको गठन गर्न नेपाली काँग्रेस पार्टीलाई बाटो खुल्ला भएको छ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

नेपाली जनसंपर्क समिती अमेरिका सम्बन्धी बिशेष रिपोर्ट

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/jana-samparka-samiti-usa/

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

एकताका लागि राजिनामा दिनेहरुको लर्को

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.