Inside

All Time Top 50 News

न्यू योर्कमा जनवरी १६ तारिख मनोरम झन्कार साँझ-३ को मन्चन हुँदै, हेर्ने होईन ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 15 January 2016 22:58

Special: 1 photo: न्यू योर्क- बिगत १३ वर्षदेखि न्यू योर्कमा झण्डै ३०० नेपाली कलाकारहरुलाई नृत्य निर्देशन गर्न सफल कोरियोग्रफर धरमवीर लामाले आफूले स्थापित गरेको 'झन्कार डान्स सेन्टर' को नाममा आयोजना गर्दै आएको 'झन्कार साँझ' को तेश्रो प्रस्तुती जनवरी १६ तारिखन्यू योर्क शहरको उडसाईडस्थित कुईन्स प्यालेसमा मन्चन गर्ने युएसनेपालअनलाईनलाई जानकारी गराएकाछन् । नृत्य निर्देशक लामाले आफूले सोंचे जस्तै नेपाली लोक र आधुनिक नृत्यहरुको प्रशिक्षण र प्रस्तुती गरेर नेपाली कला, संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले सन् २००२ मा डान्स सेन्टरको स्थापना र झन्कार साँझको मन्चन सन्  २००७ मा पहिलो र सन् २०१३ मा दोश्रो (पढ्नुहोस्) प्रस्तुती गरिसकेकाछन् ।


Jhankaar Saanjh-3 being hosted at Queens Palace, 37-11 57th St., Woodside, New York on January 16, 2016

सन् १९८८ मा सिंगापुर पोलिस फोर्स गोर्खा कण्टिन्जेन्टको सेवासंगै नृत्य निर्देशन शुरु गरेका नृत्य निर्देशक लामाले सिंगापुरबाट भारत नाट्यम र अमेरिकाबाट साल्सा सिकेका हुन् ।

आफ्नो सोलो म्यूजिकल जादूगिरी (म्याजिक) नृत्यको लागि परिचित निर्देशक लामाले झन्कार साँझको तेश्रो प्रस्तुतीले नेपाली कला पारखीहरुलाई भरपूर मनोरन्जन दिलाउने अपेक्षा गरेकाछन् ।

Read related news:

-न्यू योर्कमा झन्कार साँझ-२ को भब्य मन्चन, दर्शकहरु मन्त्रमुग्ध

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.