NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा कट्वाल भोली कुर्लने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Saturday, 19 June 2010 17:51

न्यू योर्क- सेनाबाट अबकास भएपछि संघीयताको एक नम्बरका बिरोधी बनेर भाषण छाँट्दै हिंडेका पूर्व सेना प्रमुख रुक्मागद कोट्वाल भोली आईतवार न्यू योर्कमा हुने एक अन्तर्कृया कार्यक्रममा भाग लिने भएका छन्।


अमेरिकामा रहेका प्रजातन्त्राबादी युबाहरुले हाँकेको संस्था "नेपालीज डेमोक्रेटिक युथ काउन्सिल" ले हिमालयन याक रेस्टुरेन्ट कुइन्स, ज्यक्सन हाइट्समा गर्न लागेको उक्त अन्तर्कृयामा कटवालले बिगतका उनका नियोजित कार्यक्रमहरुमा जस्तै आफुले सेनामा छँदा गरेका करतुतहरुको बचाउ गर्ने र संघीयताको बिरुद्ध औंला ठड्याउने पक्का छ।

पूर्व सेनापती कट्वाल बिगत केही हप्तादेखी अमेरिकामा छन्। उनले यस अघी अमेरिका नेपाल पत्रकार संघको एक अन्तर्क्रिया कार्यक्रममा संघीयताको बर्खिलापमा बोलिसकेका छन्।

Former Nepal Army Chief Rukmagad Katwal. Photo courtesy: Lekhnath Bhandari.

आश्चर्यको कुरो त प्रजातन्त्रबादी युबा काँग्रेसी नेता प्रमोद सिटौला अध्यक्ष रहेको उक्त संस्थाले बिगतमा संस्थाले गरेको सम्बाद कार्यक्रमहरुको निहु पार्दै कट्वाल जस्तो प्रजातन्त्र र संघीयता बिरोधी ब्यक्तीलाई निम्याउने प्रपँचको छ, जुन न्यू योर्कका संघीयता र नयाँ नेपालप्रेमी नेपालीहरुले कसरी लिने हुन्, चाख लाग्दो भएको छ।

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?