Inside

All Time Top 50 News

न्यू योर्क निवासी मृगौला रोगबाट पिडित सोमबहादुर गुरुङको सहयोगार्थ फण्डरेजिङ अप्रिल २ तारिख हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 02 April 2016 00:28

Exclusive: 1 photo: न्यू योर्क- झाण्डै ८ वर्षअघी केही कमाएर घर परिवारलाई सुखसंग जिउने आधार दिउँला भनेर अमेरिका आई पुगेका लम्जुङ बाँझाखेत-६,भाचोक घर भएका सोमबहादुर गुरुङ यतिखेर न्यू योर्क शहरको अस्पतालमा मृगौला रोगको कारण दुईटै मृगौला फेल भए पछि मृत्यू शय्यामा लडिरहेकाछन् ।  यिनको दुई छोरा, एक छोरी र श्रीमती छ्न् तर कागजपत्र नभएको कारण यती लामो समयसम्म पनि आफ्नो परिवारसँग भेट हुन पनि सकेनन् । दुई वर्षदेखि बिरामी परेका उनले यतिखेर आफ्नो जीवन रक्षाको लागि याचना गरिरहेकाछन् । उनको जीवन दानको लागि मनकारीहरु अप्रिल २ तारिख २-५ बजे आयोजना गरिने फण्डरेजिङमा सत्य नारायण मन्दिर, ७५-१५ वुडसाइड एभिन्यु, एल्महर्स्ट, न्यू योर्क ११३७३ गएर सहयोग गर्न सक्नुहुनेछ भने उक्त कार्यक्रममा जान नभ्याउनेहरुले 'सेवा नै धर्म हो' भन्दै सत्कर्ममा लागिपरेका एनआरएन अमेरिका महासचिब एबं गायक तिलक श्रेष्ठ (३४७-५३६-४६९८) या सन्तोष गुरुङ/टिकाराज गुरुङ (९१७-२१५-८२२६) लाई सम्पर्क गरेर सहयोग गर्नु भएपनि हुन्छ ।

Kidney patient Som Bahadur Gurung in New York hospital. Photo courtesy: Tilak Shrestha

सोमबहादुर गुरुड० सहयोग कार्यक्रम !!

बाँझाखेत -६, भाचोक, लमजुड०, नेपाल घर भई हाल न्यु योर्क बस्दै आएका सोमबहादुर गुरुड०को दुबै मृगौलाले काम नगर्ने भएको छ । यिनको दुई छोरा, एक छोरी र श्रीमती छ्न् कागजपत्र नभएको कारण आफ्नो परिवारसँग भेट नभएको पनि निक्कै भै सक्यो । मन भरी अनेकौं सपना बोकेर झण्डै आठ वर्ष अगाडि सोमबहादुर गुरुड० अमेरिका आई पुगेका हुन् । दुवै मृगौलाले काम गर्न छाडि सके पछि यतिखेर हेमोडाइलासीस् गरेर राखिएको छ । उनको मृगौलाको प्रत्यारोपण अमेरिका मै गर्न लामो समय कुर्नु पर्ने र अति खर्चिलो भएको कारण यहाँ प्राय: असम्भव जस्तो नै छ । उनी बाँच्न चाहन्छन्, आफ्नो श्रीमती र सन्तानहरुलाई भेट्न चाहन्छन्, कहिले काँहि कतै म यतै मर्छु कि भनेर निराश बन्छन् र मानसिक रुपमा सिथिल देखिन्छन् । विगत आठ, नौ महिनादेखि काम पनि गर्न नसक्ने भएकोले दाजु कर्वुराज गुरुड०को रेखदेखमा छ्न् । हुन त उनलाई रोगले सताउन लागेको दुई वर्षभन्दा पनि बढी भै सकेको रहेछ । तसर्थ सोमबहादुर गरुड०को जीवन रक्षाको लागि अमेरिका स्थित विभिन्न संघ, संस्था अनि दयालु र सहयोगी मनहरु प्रति सहयोग गरी दिनु हुन हार्दिक अनुरोध !!! निम्न मिति,समय र स्थानमा हुन गै रहेको सोम बहादुर सहयोग कार्यक्रममा उपस्थित भएर सहयोग गरी दिनु हुन पनि अनुरोध !!!

कार्यक्रम हुने स्थान :-
सत्य नारायण मन्दिर
७५-१५ वुडसाइड एभिन्यु, एल्महर्स्ट , न्यू योर्क ११३७३
मिति :- एप्रिल,०२,२०१६ ( April 02,2016 )
समय :- दिउँसो २ बजेदेखि ५ बजेसम्म ( 2:00 PM to 5:00 PM)

थप जानकारीका लागि
तिलक श्रेष्ठ :- ३४७-५३६-४६९८
सन्तोष गुरुड० (टिका राज गुरुड०):- ९१७-२१५-८२२६
"" सेवा नै धर्म हो ""

नोट :- न्यू योर्कभन्दा बाहिरका सहयोगी मनहरुले सोझै मसँग सम्पर्क राख्न सक्नु हुनेछ ।

सहयोग आउने क्रम जारी छ , न्यू वर्ग, न्यू योर्कबाट प्रकाश आचार्य भाइको अगुवाईमा सहयोग प्राप्त भएको छ ।।

सहयोगी मनहरुको नामावली :-


१, प्रकाश आचार्य = $25.00
२, पवन = $10.00
३, रमेश = $10.00
४, सन्तोष = $10.00
५, रविन = $15.00
६, प्रवीण = $15.00
७, राजु = $15.00
८, मिना = $15.00
९, गंगा = $15.00
१०, भरत = $10.00
११, सुर्य मामा = $10.00
१२, लोक = $10.00
१३, रंजित = $10.00

सहयोगको लागि यहाँहरु सबैमा हार्दिक हार्दिक धन्यवाद !!

त्यस्तै गरेर बोस्टनबाट रोमन काफ्ले भाइले $102.00 सहयोग पठाउनु भएको छ भने लस् एन्जल्स, क्यालिफोर्नियाबाट लक्ष्मी रानाभाट दिदीले $51.00 सहयोग पठाउनु भएको छ । यहाँहरुलाई पनि हृदय भरीको स-धन्यवाद !!

न्यू जर्सी र न्यू योर्कका सहयोगी मनहरुबाट सोम बहादुर गुरुड० को मृगौला प्रत्यारोपणको लागि आर्थिक सहयोग प्राप्त भएको छ ।
१, निमा लामा = $105.00
२, सुनील गरुड० = $101.00
३, राम लक्ष्मी गुरुड० = $101.00
४, अमर गुरुड० = $101.00
५, नानी ध्वज तुलाचन = $101.00
६, कमल गौचन = $71.00
७, पद्मा गुरुड० = $61.00
८, आकाश गुरुड० = $60.00
९, सूर्य घिमिरे = $53.00
१०, गोपाल गुरुड० = $51.00
११, कृष्ण घले = $51.00
१२, बुद्विमान गुरुड० = $51.00
१३, अरुणा लामा = $51.00
१४, निर्मल गुरुड० = $50.00
१५, रंगिता गुरुड० = $50.00
१६, प्रीतम गुरुड० = $41.00
१७, देव बहादुर गुरुड० = $41.00
१८, मिस्टर बिल्ली = $40.00
१९, ज्ञान बहादुर गुरुड० = $25.00
२०, अमृत गुरुड० = $20.00
२१, अर्चना भेटवाल = $20.00
२२, देवी गुरुड० = $20.00
२३, अलका गौचन = $20.00

यहाँहरु सबैमा मुरी मुरी धन्यवाद !! साथै कनेक्टिकेटबाट गीतकार धन लामा ज्युबाट $50.00 प्राप्त भएको छ, हजुरलाई पनि हृदय भरीको स-धन्यवाद !!

न्यू जर्सीबाट मित्र धन गुरुड०को अगुवाईमा सोम बहादुर गुरुड०को लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

सहयोगी मनहरुको नामावली :-

१, धन गुरुड० = $101.00
२, फु छिरी शेर्पा = $55.00
३, शेरब दोर्जे = $55.00
४, नगेन्द्र मगर =$51.00
५, नाग्वा दावा शेर्पा = $51.00
६, आड० लामा = $51.00
७, कर्मा वान्चुक = $51.00
८, शिव केसी = $51.00
९, पुष्प गुरुड० = $51.00
१०, टाशी शेर्पा = $ 51.00
११, आड० दामी शेर्पा = $50.00
१२, आड० फुरी शेर्पा = $40.00
१३,राजेन्द्र गुरुड० = $26.00
१४, कर्मा फुन्चोक शेर्पा = $25.00
१५, नाग्वा लामा = $21.00
१६, टेण्डी शेर्पा = $20.00
१७, फुर्पा शेर्पा = $20.00
१८, वाड०चुक शेर्पा = $20.00
१९, दोर्जे शेर्पा = $11.00
२०, निमा शेर्पा = $10.00
२१, लोप्साड० शेर्पा = $10.00
२२, निमा छिट्टो शेर्पा = $2.00
२३, संग्राम हमाल = $10.00 ( न्युयोर्क )

सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक धन्यवाद !!

एनआरएन, अमेरिकाकी सह-सचिव संगिता लम्साल ज्युको अगुवाईमा क्यालिफोर्निया, लस एन्जल्सबाट निम्न सहयोगी मनहरुबाट सहयोग रकम प्राप्त भएको छ ।

सहयोगी मनहरुको नामावली !!

1. डा. केशव पौडेल = $101.00
2. ऋषि ढकाल =$ 101.00
3. उमा थापा = $ 101.00
4.संगिता लम्साल = $101.00
5. अनिल केसी = $ 101.00
6. मुकुन्द ढुंगाना = $50.00
7. रामबाबु पाण्डे = $50.00
8. मदन पाठक = $ 51.00
9. मानिता योगी = $ 40.00
10.विश्व सुवेदी = $ 31.00
11. भक्त थापा =$20.00
12. बलराम थापा = $20.00
13. शान्तिराम ढकाल =$20.00
14. कोशराज थपलिया =$21.00
15. रेखा उप्रेती = $21.00
16. टिका अांगदम्बे = $ 21.00
17. शान्ता अधिकारी =$ 20.00
18. राजेश पाण्डे = $ 20.00

त्यस्तै गरेर वासिंगटनबाट गायिका सीता गुरुड० बाट $30.00 को चेक प्राप्त भएको छ भने न्यू जर्सीबाट पेमा शेर्पा (नुवाकोट) बहिनीबाट $50.00 प्राप्त भएको छ साथै क्यालिफोर्निया बाटै एनआरएन,आईसीसी सदस्य एवम् कलाकार मित्र दिल श्रेष्ठ ज्युबाट $101.00 प्राप्त भएको छ ।

यहाँहरु सबैमा हार्दिक नमनका साथ हृदयभरीको स-धन्यवाद !!

थप जानकारीका लागि
तिलक श्रेष्ठ :- ३४७-५३६-४६९८
सन्तोष गुरुड० (टिका राज गुरुड०):- ९१७-२१५-८२२६

Read related news:

-फोक्सोको सफल प्रत्यारोपण: न्यू योर्ककि कलाकार बिनिता पौड्यालले पाउन सफल भईन् नयाँ जीवन !

-प्रार्थना गरौं: न्यू योर्ककि कलाकार बिनिता पौड्यालको दुई बर्सको पर्खाईपछि फोक्सोको प्रत्यारोपण आज हुँदै

-Updated; न्यू योर्कमा नयाँ जीवनको आशामा बाँचेकी कलाकार बिनिता पौड्यालको सहयोगार्थ २१ हजार ८७६ डलर संकलन

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.