| न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम |
|
|
|
| Written by Prathaa Magar | |||
| Sunday, 24 May 2009 10:31 | |||
|
न्यू योर्क- किरात राइ सोसाइटी अफ अमेरिका (KRSA) को आयोजनामा किराती राइहरुको महान पर्ब साकेला न्यू योर्क शहरमा शनिबार धुमधामका साथ मनाइयो।
उक्त साकेला उत्सब जर्मनीकालागि नेपालका पूर्व राजदूत तथा त्रिभुवन विश्व बिद्यालयका प्रोफेसर डा. नोवल किशोर राइले उदघाटन गर्नु भएको थियो। Former Nepalese Ambassador to Germany Prof. Dr. Nobal Kishor Rai. कार्यक्रममा सभापतित्व सोसाइटीको न्यू योर्क च्याप्टर अध्यक्ष मणी बाङ्देलले गर्नु भएको थियो। KRSA New York Chapter Chairman Mani Bangdel. View more enlarged photos of this event सन् २००३ मा वासिङ्टन डि. सि. र २००४ मा कोलोराडोमा मनाइएको साकेला महोत्सब यसपाली न्यू योर्क शहरमा सोसाइटीले पहिलो चोटि मनाएको हो। झन्डै १९ अमेरिकि राज्यहरुबाट राइहरु उपस्थिती रहेको उक्त साकेला समारोहमा दिउसो कुइन्स पार्क लङ आइल्याडमा र सुम्म्निमा बिबिध सास्कृतिक साँझ ढाका क्लब उड साइडमा प्रस्तुत गरिएको थियो। Kirati Rai artists presenting Nepal national anthem at Sumnima Sanjh in New York. Photos: eEyeCam View more enlarged photos of this event सुम्म्निमा साङ्गितिक साँझ नेपालको राष्ट्र गान "सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली" सामुहिक प्रस्तुतीबाट शुरु गरिएको थियो। उक्त साँझमा आ-आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुमा Chama Rai, Samana Rai, Nila Rai, Wakasha Rai, Sangken Rai, Sajana Rai, Akash Rai, Bonod Rai, Chandra Rai, Sanjiv Rai, Surendra Rai, Rajendra Rai, Tilak Shrestha, Pabita Pariyar Bagchand, Yagyalal Shrestha, Mina Rai, Roshan Gurung, Sanjog Lama, Ashmita Shrestha, Suresh Shrestha, Abhaya Dhunggel, Sumi Paudel, Yashodha Rai, Rahul Rai, Sapana Shree, Basanti Rai, Amrit Lama, Rahul Rai, Newari dance group, Chumlung dance group आदी हुनुहुन्थ्यो भने कार्यक्रमको सन्चालन Prashan Yelung Rai, Wakasha Rai, Rajendra Rai ले गर्नु भएको थियो। -Pratha Magar in New York. Comments? 917-570-1098.
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Kirat Rai artists performing Sakela dance. Photos eEyeCam View more enlarged photos of this event Chyabrung Limbu dance performed by Limbu artists from New York. Read more about Limbus in New York न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका Singer Sapana Shree. View more enlarged photos of this event Singer Roshan Gurung. Singer Pabita Bagchand Pariyar. View more enlarged photos of this event Singer Sanjog Lama Singer Tilak Shrestha. Photos eEyeCam View more enlarged photos of this event Actress and dancer Sumi Paudel. Photos eEyeCam View more enlarged photos of this event Yagyaman Shakya performing Manjushree dance. See more Newari dance न्यू योर्कबाट ज्योजलपा न्हूँ दयाँ भिन्तुना ! Dancers Basanti Rai and Kunga. Photos eEyeCam View more enlarged photos of this event Singer Rahul Rai Dancer and singer Yashodha Khaling Rai. See her at Faces of the Week MC and dancer Wakasha Rai. Photos eEyeCam View more enlarged photos of this event Singer Rajendra Rai. Photos eEyeCam View more enlarged photos of this event MC Prashan Yelung Rai. Photos eEyeCam View more enlarged photos of this event Read related news: To read more New York Nepalese Community news:
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments
When starting your blog, start with many substantial-goo d quality blogposts that expose each you together with the main topic of your blog site. This really is important for showing individuals what your site is about. When developing new content, include pictures that speak with you. If you do not like the thought of placing a image of on your own up, you can use other photos that translate the goal of your own blog site. Decide on pictures that are simple and easy get to the meat of your blog's topic.
With that you may have received with this report you must currently have an excellent comprehension of blogging and the way it will help you. Ensure that you apply all which you have acquired, and remember patience is essential use your expertise and before you realize it men and women will be eagerly waiting to view your long term blog articles.
Discover ways to properly combine the language you must use in your Html code labels. Key phrase consumption will assist you to improve your Search engine optimisation. Keywords that appear in label labels are weighted much more seriously by search engines like yahoo than keywords and phrases in every other placement. The ideal keywords and phrases needs to be employed for optimum effects.