Inside

All Time Top 50 News

किराँत राई सोसाईटी अफ अमेरिका (KRSA) को न्यू योर्क च्याप्टर अधिबेशन सम्पन्न, चौँथो सुम्निमा साँझ डिसेम्बर २२ तारिख गरिने PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Manu Lohorung Rai   
Tuesday, 20 November 2012 02:36

Special; 1 photos: न्यू योर्क- किराँत राई सोसाईटी अफ अमेरिका (KRSA) न्यू योर्क उपकार्य समितिको साधारण सभा सम्पन्न भएको छ। सो सभाले न्यू योर्कमा लोकप्रिय बनेको "सुम्निमा साँझ" को चौँथो श्रीङ्खला आगामी डिसेम्बर २२ तारिख न्यू योर्क शहरमा आयोजना गर्ने निर्णय गरेको छ।


 

The newly elected Kirat Rai Society of America (KRSA) New York Chapter members after the convention in New York on November 14, 2012. Photo courtesy: KRSA

नोबेम्बर १४ तारिख बुधबार सम्पन्न उक्त साधारण सभाले नयाँ उपकार्य समितिको चयन भएको छ । नयाँ कार्य समिति निम्नानुसार रहेको छ:

अध्यक्ष: खगेन्द्र राई
निर्वर्मातमान अध्यक्ष: मणि बांग्देल
प्रथम उपाध्यक्ष: भारती राई
द्व्त्तिय उपाध्यक्ष: प्रताप राई
सचिव:- राजेन्द्र राई
उपसचिव: वाकाशा वान्तवा राई
कोषाध्यक्ष: भवानी राई
सहकोषाध्यक्ष: राजन राई

सदस्यहरु:

चन्दा राई
कमला राई
अनुसा चामलिंङ
बिना थापा राई
कुमार राई
फणिन्द्र राई
उमेश राई
राम राई

योजना प्रमुख: विजय राई
तालिम प्रमुख: प्रमोद थुलुङ
तालिम संचालन सहयोगी: बिष्णु थापा राई
सुचना तथा संचार प्रमुख: मनु लोहोरुङ राई

सल्लाहाकारहरु:

थानेश्वर राई
पदम राई
वृन्दा राई
कृष्ण राई
सुरेन्द्र राई

"सुम्निमा साँझ- चौथो" डिसेम्बर २२ तारिख २०१२ मा आयोजना गरिने

यसै सिलसिलामा KRSA ले नियमित हरेक बर्ष मनाउदै आएको साकेला उधौली सांस्कृतिक कार्यक्रम (सुम्निमा साँझ- चौथो) कोलागि कार्य समिति नियुक्त गरेको छ, जसअनुसार "सुम्निमा साँझ- चौथो" कार्य्रक्रमको  संयोजकमा पदम राई, सचिवमा चन्दा राई र कोषाध्यक्षमा भवानी राईलाई नियुक्त गरिएको छ ।

उक्त चौथो सुम्निमा साँझ डिसेम्बर २२ तारिख २०१२ तदनुसार २०६९ पुष ७ गते शनिबार न्यू योर्कको क्विन्सस्थित गुलसन ट्यारेस (पुरानो ढाका क्लब) - ५९-१५, ३७ एभिन्यु, उडसाईड ११३७७ मा आयोजना गरिने छ ।

"तिहार कार्यक्रम"

साधारण सभाको अन्त्यमा KRSA ले सालै पिच्छे तिहारको उपलक्षमा मनाउदै आएको "तिहार कार्यक्रम" परदेशमै भए पनि घरदेशको सम्झना गर्दै संस्थाका सम्पूर्ण सदस्यहरुबीच एकआपसमा शुभ-कामना आदान प्रदान गर्दै आफ्नै गाउँ, घर-आँगनमा जस्तै देउसी-भैलो खेलेर मनाईएको थियो।

मनु लोहोरुङ
सुचना तथा संचार प्रमुख
किराँत राई सोसाईटी अफ अमेरिका
न्यू योर्क

-Manu Lohorung Rai in New York

Read related news:

-न्यू योर्कमा घन्केको सकेला उभौलीको त्यो शिली ! (2012)

-न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-३ सम्पन्न (2011)

-न्यू योर्कमा KRSA द्वारा साकेला पर्बको रमाइलो (2011)

-न्यू योर्कमा किराती राइहरुको सुम्निमा साँझ-II सम्पन्न (2010)

-अमेरिकाको कोलोराडोमा किरात साकेला पर्ब मनाइयो (2010)

-अमेरिकाको डेनभरमा किरात राईहरु साकेला मनाउँदै

न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम (2009)

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.