NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू जर्सीमा लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Written by Lab K. Budhamagar   
Saturday, 11 April 2009 04:03
न्यूयोर्क, लाङ्घाली परिवार यू. एस्. ए. ले अप्रिल ६ मा आफ्नो पाचौँ वार्षिक उत्सव विबिध साँस्कृतिक तथा दोहोरी कार्यक्रमको आयोजना गरी न्यूजर्जी राज्यको Egg Habor Township मा अप्रिल ५ मा बिभिन्न राज्यहरुबाट आएका झन्डै २५० जना मगरहरु र शुभचिन्तकहरुका साथ भब्य रूपमा मनायो ।

युएस नेपाल अनलाइन सम्मानित
 
 
Magar traditional dance performed at the event. Photos: Dhana Thapa Magar & Lab K. Budhamagar 

"कोही हामी पूर्वबाट कोही पश्चिमबाट 
एक भै अघि बढ्नु छ आज । 
मगर हामी बीर् जाति इमान्दार हो पहिचान 
देशकै लागि दिन्छौ बलिदान । 
लखनका सन्तान हामी खाँदैनौनी कहिले हार 
मानब जाति बनौ बराबर । 
हाम्रो भाषा, ईतिहास सन्स्क्रिती छ बिशाल 
सुन्दर शान्त् बनाउ नेपाल ।"
 
Mahendra Thapa Magar, Chairman, Langhali Association USA
 
औपचारिक र साँस्कृतिक गरि दुई चरन् मा बिभाजित उक्त उत्सब माथि उल्लेखित सामुहिक गीतबाट शुरु भएको साँस्कृतिक कार्यक्रममा मन्जु पुन मगरले जोडी भालेसा (मगर भाषामा), राजेश थापामगरले सुन छहारी सुनैको खानीमा , कुमार थापामगरले दोबाटोमा छुटेपनी भेट हाम्रो भैरहोस् , अरुण रोकामगरले एती राम्री केटीलाई अघि नलाई जान्न, केशब थापामगरले जोमसोमै बजारमा, डम्बर कार्कीले यो बाटो कँहा जाने होला एकल गीत प्रस्तुत गरेका थिए भने राजेश थापामगर, शेर बहादुर थापामगर, राम तिलिजामगर, मन्जु पुनमगर र रीता तिलिजामगरले दुई चरन मा प्रतक्ष दोहोरी गाएर सबैलाई हाँसाएका र नचाएका थिए । 
 
Manbahadur Rana Magar, Asst. Secretary, Langhali Association.
 
त्यस्तै इन्दु तिलिजामगर, इन्जु तिलिजामगर, उशा पुर्जा मगरले लाली गुराँस बनै भरी चुल्थो सजाउँछु र तुङ्ना र दम्फु बजाउदै, प्रिया्न्का थापामगरले मलाई मायाले सतायो लौ, बिन्दु थापामगरले रेली खोला बगर काफल पाक्यो लहर, मन्जु पुन्मगर र निर्त्य निर्देशक राज कुमार पुन् मगरले मीठो फुल्को मिठैछ छ बासना पहिलो भेट्मा मुसुक्कै हाँसन गीत् मा रोचक निर्त्य प्रस्तुत गरेका थिए भने मिलन थापामगरले प्रदेश नामक कबिता बाचन गरेका थिए । 

लाईभ संगीतका लागि की बोर्डमा बिष्णु पुन मगर, गीतार् मा अरुण रोकमगर र हिरा शम्सेर मल्ल, मादलमा सचिन तिलिजमगर र खोम बहादुर थापामगर हुनुहुन्थ्यो जस्को संयोजन संगीतकार बिष्णु पुन मगरले गरेका थिए भने ध्वनि संयोजन DJ दिनेश गुरुङ् र Videography मोक्तान डिजिटल भिडियोका Director शम्भु मोक्तान् ले गरेका थिए ।
 
Pasang Dorchi Sherpa, Chiarman, US Nepal Media Center.
 
कार्यक्रममा USNepalOnline.Com लाई अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई स्वच्छ र निस्पक्ष समाचारहरु प्रकाशन गरी अमूल्य योगदान पुर्याएकोमा संस्थाले सम्मान गरेको थियो । US Nepal Media Center को तर्फबाट अध्यक्ष श्री पासाङ् दोर्ची शेर्पाले प्रसंशा पत्र र फूलको गुच्छा स्वीकार्नु भएको थियो । सम्मानित भए पस्चात श्री शेर्पाले मिडिया सेन्टर् को महत्तो, बर्तमान र भाबी योजना बारे बताउदै मगर समुदाय् लाई सहयोग गर्न आउहान पनि गर्नु भएको थियो । 
 
 Arjun Gurung, Gen. Sect. FIPNA.
 
प्रमुख अतिथि नेपाल जनजाति महासंघका महासचिब श्री अर्जुन गुरुङ्ले यस् पाँचऔ वार्षिक उत्सब का उपलक्यमा सम्पूर्ण मगर समुदायलाई बधाई दिदै आफ्नो भाषा, सन्स्क्रिती र परम्पराको सम्रक्यन र सम्बर्धन् का लागि लाङ्घाली परिवार यूएसए ले खेलिरहेको भूमिकाको प्रसन्शा पनि गर्नु भएको थियो। मगर यूबाहरुलाई सम्बोधन गर्दै मेहनेत गरे अमेरिकामा अवसर पनि प्रसस्तै छ भन्दै आफूले विद्यार्थी जिबन देखि हाल वाल स्ट्रितमा भाइस प्रेसिडेन्टको रूपमा कार्यरत रहदाको आफ्नो ब्यक्तिगत अनुभव सुनाउनु भएको थियो। त्यस्तै नेपाल जनजाति महासंघ अमेरिकाको वर्तमान र भबिष्य का योजना र कार्यक्रमहरुको बारेमा प्रकाश पार्दै नयाँ नेपालको संबिधान निर्माण गर्ने प्रकृयामा जनजातिहरुको हक र अधिकार सुरक्षित र सुनिस्चित गर्न महासंघले नेपाल जनजाती महासंघ सँग सहकार्य गर्ने जानकारी गराउदै आबश्यक सहयोग गर्न मगर समुदायलाई आग्रह पनि गर्नु भएको थियो । 

संस्थाका अध्यक्ष श्री महेन्द्र कुमार थापामगरको सभापतित्वमा सम्पन्न उक्त वार्षिक उत्सव समारोहको औपचारिक कार्यक्रम सह्सचिब् मान बहादुर रानामगर र साँस्कृतिक कार्यक्रमको सन्चालन रोचक ढंगले गायक तथा दोश्रो उपध्याक्ष राजेश थापामगरले गरेका थिए ।

-Lab K. Budhamagar in New York
 
 
 Singer Kumar Thapa
 
 
Singer  Rajesh Thapa Magar and Sherbahadur Thapa Magar. Photos: Dhana Thapa Magar & Lab K. Budhamagar
 
 
 Priyanka Thapa Magar. Photos: Dhana Thapa Magar & Lab K. Budhamagar
 
 
 Bindu Thapa Magar. Photos: Dhana Thapa Magar & Lab K. Budhamagar
 
 
 
 
 
 
 
 
Photos: Dhana Thapa Magar & Lab K. Budhamagar 
 

Comments

avatar Saita1977
-1
 
 
मगर जाती को पुरानो पहिचान रोधी मा गीत गाउने थियो अहिले २१ औ सताब्दी मा आयर मगर संस्था खोलेर दोहोरी गाउने मा परिणत हुदै छ गीत गायर मात्रै मगर जाती को चौतार्फी बिकास हुदैन मगर जाती को उत्थान को लागि स्वयम मगर ले ठोस रूप मा मगर समाज पछाडी पर्नु को कारण पहिचान गरी सुधार्नु पर्छ सव्यता को बिकास एजूकेशन बाट हुने हुदा संसार चिहाउने आंखा एजूकेशन हो तेसैले मगर कुल मा जन्म लिने जति बालक देखि प्रौढ़ सम्मका संपूर्ण ले एजूकेशन लिनु पर्छ

मान्छे मा जब गलत लाई चिन्न र समय अवस्था अनुसार आफु लाई अगाडी बढाउन सके मात्रै मगर माथि आउन सक्छ
मगर संस्था जाता ततै खोलिय का छन त्यहा गीत र दोहोरी मात्रै होइन की बैचारिक बहस हुनु परयो मगर संस्था का नेता हरु ले समाज सुधारको लागि पैसा हुने संग पैसा लिनु परयो,बिचार हुने संग बिचार लिनु परयो , टाइम हुने संग टाइम लिनु परयो जहा जो संग जे छ त्यों संग समाज को लागि लिनु परयो हुने ले दिनु परयो संस्था मा हुने ले संस्था लाई निजी पेवा ठान्ने र जो संग समाज को हित को लागि २ शब्द छ त्यों दिन लाई कंजुश्याई गर्ने हो भने नयाँ पुस्ता लाई के दिन सकिन्छ ?

मगर संस्था खोले र राजनिति गर्ने निजी स्वार्थ को लागि सिद्धान्त बदल्ने जस्ता सस्तो लोकप्रियता रोजने मगर हरु को कौटिल्यता बुझ्न सक्ने स्वयम मगर हुनु परयो गोरे बहादुर खापंगी को पुच्छर समातेर बैतरणी तर्न खोज्ने मगर हरुलाई कसले सम्झाउने ? यो मगर हरु को कमी कमजोरी पहिचान गरी अगाडी बढे मा मगर जातीको बिकास हुनेछ यो बुझ्न को लागि एजूकेशन चाहिन्छ मगर हरु ले मेहनत गरेर पढ्नु परयो मगर का बच्चा ले १० क्लास नपुग्दै बाटो बदल्नु अथवा बिराउनु दिनु भयन एसमा मगर महिला को महत्वों पूर्ण हात हुन्छ यहाँ महिला र पुरुष को बारेमा बहस गर्नु पर्दा महिला र पुरुष १ सिक्का का २ पाता हुन महिला आफ्नै कारण ले सिक्का को घोप्टो अथवा तल्लो पाता रहन गयो मगर महिला को कुरा गर्नु पर्दा हामी धेरै पछाडी छौ मगर महिला को बारे मा केही लेख्ने जमर्को गरेकी छू मगर हरु अगाडी आउनको लागि महिला लाई सछम बनाउनु परयो
धन्यवाद

Saita 1977

Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Langhali Association USA, Inc
0
 
 
Your comment on the news of the 5th anniversary celebration of Langhali Association USA, Inc, has caught our attention. Therefore, we have moral obligation to respond on behalf of the organization.

1. Your comment clearly reflects that you didn’t even read the news thoroughly.

2. There is always purpose behind organizing the event. This was purely anniversary celebration, which was divided in two phases – formal and cultural. Read the news again to find how the formal program was conducted! Digital Photos Slide Show Presentation of the activities of the organization from the beginning to date was also presented during the event.

3. We were surprised to note that you intentionally ignored the cultural aspect of our (Magar) identity, which is the most important one that has been differentiating us from other groups of people for generations. Cultural program is being important part of the event not only to entertain the participants but also passing our age-long traditions to the new generations. Isn’t this education? Therefore, let’s respect our cultural values and traditions. Sadly your comment serves the interest of other non-janajati groups of people who always try to label us being racist.

4. Why are you dragging Mr. Gore Bahadur Khapangi Magar jiu here? Any mistakes he committed were his personal and political decisions and he has been facing the consequences on his own. Instead of digging in what mistake he made, we should appreciate what he contributed to the Magar community as a whole.

5. Magar organizations of 21st century (in your words), which are spread around the world have one mission – work towards preservation and promotion of our cultural heritage (identity) among us. Wherever they are geographically located, these organizations have been doing tremendously good job to carry their mission whatever ways they possibly can. Without their noble efforts, we would not be able to see the revival of our culture from villages to the cities then overseas like in Hong Kong, United Kingdom, Japan, South Korea, Singapore, India, Belgium, Canada, United States and so on.

These organizations are not only focusing on cultural activities but also discussions, campaigns, interactions programs with noted personalities, and experts when they visit respective countries and vice versa. Not only these, they are raising funds for projects like Nepal Wireless Network, medical treatment of Magar bandhus who are in dire need of money, schools and so on. This means they are also contributing towards the development efforts of Nepal one way or other. What we should also know that these organizations, which are purely social by nature, have been run by generous contributions of their members not hypocrites.

6. We don’t think that those who have been serving the Board as officials/ officers are taking the organization as their personal entity. While exercising the authority to implement the plans, some times the officers have to take the firm stand. Otherwise, there will not be any discipline then the institutions collapse sooner or later. Blaming others is very simple and easy but running the social organizations are challenging. Contributing (within the capacity) to the community we belong to is definitely rewarding. Therefore, appreciate what other members are doing and contribute what you can…full stop!!

7. Those who are intellectuals in true sense, but not self-claimed ones, offer their ideas, suggestions and constructive criticism to the organizations on their own. They also have got the responsibility towards the betterment of the community they belong to. When we ask so-called intellectuals to contribute the articles to publish in our journals, why do they pretend that they do not have time? What kind of justification is that???

8. Whatever these Magar organizations are doing these days is the process of passing our cultural heritage/identity to future generations. Of course, parents are sending their kids to school for formal education. We don’t think that anybody undermines the importance of education that you have mentioned in your comment.

9. Yes, we all agree that the active participation of Magar women is not encouraging the way it is expected. We are very concerned about this situation. However, those who can spare the time and want to contribute their own perspectives, they must come forward and do so. Magar organizations are always open to those who are interested in relevant issues. There is not gender discrimination in Magar organizations.

10. What specific ideological and intellectual debate you would like Magar organizations to initiate? Some of the issues, like education, you have raised through your comment are outdated. Come up with the new ones, which are logical and you can justify your argument then we can debate upon. Otherwise, the debate will be nothing but distracting and waste of time!

Very sincerely,


Lt. Mahendra K. Thapa Magar
President
Langhali Association USA, Inc
PO Box 3620324
New York, NY 10129
http://www.magarusa.org
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Purna
0
 
 
saita ji ko comment padne mauka paye... ani waha le khapangi sir lai aaula uthaunu bhako rahecha... khapangi sir le k garnu bho... magar communty ko lagi, kottaune bho bhane ghata bhanda faida nai badi hola... ra saita ji ko hunuhuncha ??? tapai le magar community ko lagi k garnu bhako cha..... thaha pauna sakchau??? tapai ko yogdan k cha....?? bhujna sakchau.??? sayad tapai ko name saita pani hoina hola... daraune ani comment garne community ko lagi work gareko manche sanga....??? magar yahi kura ma aljhiraheko cha ani kasari pugcha agadi????
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?