NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा स्वर्गिय अभिनेत्री सुशिला रायमाझीको स्‍मृति सभा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 12 February 2012 01:26

Special: 1 video, 12 photos: न्यू योर्क- नेपाली चलचित्र जगतकि बरिस्ठ चरित्र अभिनेत्री स्व. सुशिला रायमाझीको स्‍मृतिमा शोक सभा सम्पन्न भएको छ।


Late actress Sushila Rayamajhi's memorial in New York on February 11, 2012. She died of ovarian cancer in Kathmandu on January 25, 2012. Photos: eEyeCam.com

न्यू योर्क कला मन्चद्वारा शनिबार न्यू योर्कको उडसाइडस्थित सत्यनारायण मन्दिरमा आयोजना गरिएको उक्त शोक सभामा बक्ताहरुले स्व. कलाकार रायमाझीले नेपाली कला क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उनको असामयिक निधनले नेपाली कला क्षेत्रलाई ठुलो क्ष्यती पुग्न गएको र नेपाल राष्ट्रले एक होनहार कलाकार गुमाएको उल्लेख गरे।



उक्त सभामा शोक मन्तब्य ब्यक्त गर्नेहारुमा नायिका युना उप्रेती, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तथा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) महासचिब शिवकुमार राई, नेपाली साहित्य एकेडेमी उत्तर अमेरिका उपाध्यक्ष कवि बिनोद रोका, अन्तरराश्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टर अध्यक्ष पुनम काफ्ले, नेपालीज डेमोक्रेटिक फोरम (UNDF) न्यू योर्क च्याप्टर अध्यक्ष सिता खरेल र राष्ट्रिय मेलमिलाप र एकता नेपालकि महासचिब बन्दना कोइराला थिए।

Actress Yuna Upreti at the memorial in New York. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट:

Late actress Sushila Rayamajhi memorial in New York, Feb 11, 2012



सभामा मन्दिरका नेपाली पूजारी कृष्ण शास्त्रीले स्व. कलाकार रायमाझीको आत्मा शान्तीकोलागि मन्त्रोच्चारण र भजन प्रस्तुत गरिएको थियो। कार्यक्रमको सन्चालन मन्चका संस्थापक रामराज छेत्रीले गरेका थिए।

स्व. कलाकार रायमाझी गत जनवरी २५ तारिख ५२ बर्षको उमेरमा पाठे घरमा उल्झेको क्यान्सर रोगबाट पीडित भई निधन भएकी थिइन्। ललितपुरस्थित बि एन्ड बि अस्पतालमा निधनपछि पारिवारिक तवरबाट कसैलाई खबर नगरि दाह संस्कार गरिएपछि चलचित्र जगतले आश्चर्य प्रकट गरेको थियो।

उनकी छोरी प्रसिद्धिका रायमाझी नायिका हुन्। उनको पहिलो श्रीमानबाट एक छोरी र दोस्रोबाट दुई छोरी छन्। उनकी एक छोरी अमेरिकामा अध्ययनरतछिन्।

रेडियो नाटक, टेली सिरियल हुँदै नेपाली चलचित्र जगतमा नाम कमाएकी स्व. रायमाझीले 'धन सम्पत्ती' र 'पिंजडा' नामक चलचित्रको निर्माण पनि गरेकी थिइन्।


-Prathaa Magar in New York



Ramraj Chhetri. Photos: eEyeCam.com



NRN USA General Secretary & FIPNA president Shiva K Rai. Photos: eEyeCam.com







INLS NY Chapter president Poonam Kafle. Photos: eEyeCam.com



Nepali Sahitya Academy North America VP Binod Roka. Photos: eEyeCam.com



UNDF NY chapter president Sita Kharel. Photos: eEyeCam.com



Coalition for National Unity and Reconciliation in Nepal general secretary Bandana Koirala. Photos: eEyeCam.com


Pandit Krishna Shastri. Photos: eEyeCam.com

Read related news:

-न्यू योर्कमा ४ स्वर्गिय कलाकारहरु शान्ती मास्के, हिरादेबी वाइबा, कुमार कान्छा र गोपाल भुटानीको स्‍मृतिमा शोक सभा सम्पन्न

Further reading on Kala Manch activities:

-न्यू योर्क कला मन्चद्वारा दशैंको रमाइलो साँझ सम्पन्न, ४ नेपाली सम्मानित

-न्यू योर्कमा दशैंको रमझम र न्यू योर्क कला मन्चको मन्थन

-न्यू योर्क कला मन्चद्वारा सुप्रसिद्ध न्रित्य निर्देसक बसन्त श्रेष्ठ र गायिका प्रधान सम्मानित

-न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?