Inside

All Time Top 50 News

न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 26 March 2012 07:27

Special: 1 video, 14 photos: न्यू योर्क- नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रधानमन्त्री स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति कार्यक्रम सम्पन्न गरिएको छ।

Nepal's former Prime Minister and co-founder of Nepali Congress party late Girijaprasad Koirala's 2nd anniversary memorial in New York on March 25, 2012. Photos: eEyeCam.com

नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरको आयोजनामा आईतवार थकाली किचन रेस्टुरेन्ट सभा कक्षमा सम्पन्न उक्त स्‍मृति सभामा स्व. कोइरालाको तस्बिरमा पुष्प गुच्छा र अबिरद्वारा  भावपूर्ण श्रद्दान्जली गरिएको थियो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Late Girija P Koirala 2nd Anni Memorial in New York, March 25, 2012



बक्ताहरुमा प्रमुख अतिथी तथा नेपाली कांग्रेसकि उत्तर अमेरिकि केन्द्रीय प्रतिनिधि म्रिदुला कोइराला, सिन्धु-युएस वेल्फेयर सोसाइटी अध्यक्ष एवं काँग्रेस युवा नेता वंशलाल तामाङ, नेपलीज डेमोक्रेटिक युथ काउन्सिल अध्यक्ष एवं काँग्रेस युवा नेता प्रमोद सिटौला, अन्तराष्ट्रिय साहित्य समाजका महासचिब गीता खत्री, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) महासचिव दीपेश लिम्बू, रिजवूड नेपाली सोसाइटीका अध्यक्ष श्री पराजुली, किरात याक्थुङ चुम्लुङका कार्यबाहक अध्यक्ष देवेन्द्र सोम्बाहाङ्फे लिम्बू, ताप्लेजुङ सेवा समाजका अध्यक्ष टीका गुरुङ, किरात राई सोसाइटी अफ अमेरिका बोर्ड चेयर अध्यक्ष मणी वाङदेल, गैर आवासीय नेपाली संघ (NRN USA) कोषाध्यक्ष तथा एशोसियसन अफ नेपलीज तराइयन इन अमेरिका (ANTA) अध्यक्ष डा. विनोद शाह, नेपाल महिला संघ गुल्मी जिल्लाकि पूर्व अध्यक्ष एवं काँग्रेस युवा नेत्री गोमा सेन, ट्रेड यूनियन कांग्रेसकि पूर्व केन्द्रिय सदस्य नेत्री कमला पन्त र लेखक बिष्णुसिंह बैजुले सम्बोधन गरेका थिए।

बक्ताहरुले स्व. कोइरालाले देश र जनतालाई पुर्याएको योगदानहरुको चर्चा गरेका थिए।



जन संपर्क समिति न्यू योर्क च्याप्टर संयोजक नबिन शेरचनको सभापतित्वमा सम्पन्न उक्त स्‍मृति सभामा सदस्य शारदा क्षेत्रीले मन्तब्य ब्यक्त गरेकी थि इन् कार्यक्रमको सञ्चालन न्यू योर्क च्याप्टरका सदस्य छिरिङ्ग तोप्के लामाले गरेका थिए।

स्व. कोइरालाको सन् २०१० को मार्च २० तारिख निधन भएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Jana Samparka Samiti America New York Chapter coordinator Nabin Sherchan. Photos: eEyeCam.com



Nepali Congress North America Representative Mridula Koirala. Photos: eEyeCam.com



INLS general secretary Gita Khatri.



FIPNA general secretary Dipesh Limbu. Photos: eEyeCam.com



Kamala Pant



KYC USA acting president Debendra Sambahanphe Limbu. Photos: eEyeCam.com



Ridgewood Nepalese Society president Shree Parajuli.



Writer Bishnu Singh Baiju



Nepalese Democratic Youth Council president Pramod Sitaula. Photos: eEyeCam.com



Sindhu-US Welfare Society president Bangshalal Tamang. Photos: eEyeCam.com



Sharada Kshetri.


Photos: eEyeCam.com

नेपाली जनसंपर्क समिती अमेरिका सम्बन्धी बिशेष रिपोर्ट

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/jana-samparka-samiti-usa/

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.