Inside

All Time Top 50 News

न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 19 December 2012 15:29

Special; 23 photos: न्यू योर्क- नेपाली काँग्रेसका बरिस्ठ नेता तथा पूर्व कानून मन्त्री स्व. भीमबहादुर तामाङको स्‍मृतिमा नेपाली काँग्रेसको भात्री संगठन नेपाली जनसंपर्क समिति अमेरिकाको दुई समूहमा बिभाजित न्यू योर्क च्याप्टरले स्‍मृति सभाको आयोजना गरेको छ।


Nepali Jana Samparka Samiti USA New York Chapter organized a memorial for Nepali Congress leader & former Law Minister late Bhimbahadur Tamang in New York on December 15, 2012. Photos: eEyeCam.com

डिसेम्बर १५ तारिख शनिबार आयोजना गरिएको स्‍मृति सभाको सभापतित्व न्यू योर्क च्याप्टरको एक समूहका संयोजक नबिन शेरचनले सभापतित्व गरेका थिए भने डिसेम्बर १३ तारिख जनसंपर्क समितीको अर्को समूहले संयोजक कृष्ण पोख्रेलको सभापतित्वमा अर्को स्‍मृति सभा गरेको प्रेस बिग्यप्ती जारी गरेकोछ।

न्यू योर्क च्याप्टरका संयोजक नबिन शेरचनको सभापतित्वमा सम्पन्न स्‍मृति सभाको स्वागत मन्तब्य जनेश गुरुङले गरेकी थिइन् भने धन्यवाद ज्ञापन शारदा छेत्रीले गरेकी थिइन्।


Janesh Gurung paying tribute to late NC leader Bhaim B Tamang. Photos: eEyeCam.com

स्वर्गिय नेता तामाङबारे मन्तब्य ब्यक्त गर्ने बक्ताहरुमा स्व, तामाङ कानून तथा न्याय मन्त्री छँदा उनका स्वकीय सचिब रहेका सुबर्ण लामा, नेता तामाङसंग पार्टी शुद्धिकरण अभियानमा देशाटन गर्दा नेता तामाङलाई गाडी र मोटार साइकलमा सवार गराएका प्रमोद सिटौला, डा. तारा निरौला, मुनिन्द्र नेम्बाङ, मिङ्मा शेर्पा, बिनोद पोमो, दिपेश लिम्बु, बिष्णु सुबेदी र छिरिङ्ग तोप्के लामा थिए।

Subarna Lama paying tribute to late NC leader Bhaim B Tamang. Photos: eEyeCam.com

उक्त सभामा बक्ताहरुले स्व. नेता तामाङको स्वच्छ छबी र बिपीको समाजबादी बिचारधाराको सच्चा अनुयायीकोरुपमा चर्चा गरेका थिए। कार्यक्रमको सन्चालन प्रमोद थुलुङ राईले गरेका थिए।

Lasting Memories: Nepalese at the memorial of late NC leader Bhaim B Tamang in New York on December 15, 2012. Photos: eEyeCam.com

उता संयोजक कृष्ण पोख्रेल समूहको कार्यक्रममा बिष्णुसिंह बैजु, बन्धु पोख्रेल, विश्व बास्तोला, कमला पन्त, भोजराज थोकर, ईन्द्रबहादुर तामाङ, बन्दना कोइराला र हरिशचन्द्र हमालले सम्बोधन गरेका थिए। कार्यक्रमको सन्चालन बिकास बिष्टले गरेका थिए।

दुईवटै सभामा स्व. नेता तामाङको आत्माको चीर शान्तीको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो भने उपस्थित महानुभावहरुले स्व. नेता तामाङको तस्बिरमा पुष्प गुच्छा र अबिरद्वारा श्रद्दा सुमन अर्पण गरेका थिए।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

नेपाली जनसंपर्क समिती अमेरिका सम्बन्धी बिशेष रिपोर्ट

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/jana-samparka-samiti-usa/

-न्यू योर्कमा १९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

Read more: http://usnepalonline.com/jana-samparka-samiti-usa/




Bijay Thulung Rai. Photos: eEyeCam.com

Janesh Gurung. Photo: Ashok Pant (NepalPhotoNews.com)

Binod Pomo. Photos: eEyeCam.com

Dipesh Limbu. Photos: eEyeCam.com

Pramod Sitaula. Photos: eEyeCam.com

Mingma Sherpa. Photos: eEyeCam.com

Bishnu Subedi. Photos: eEyeCam.com

Chhiring Topke Lama. Photos: eEyeCam.com

Munindra Nembang. Photos: eEyeCam.com

Dr. Tara Niraula. Photos: eEyeCam.com



Subarna Lama. Photos: eEyeCam.com

Nabin Sherchan. Photos: eEyeCam.com

Dr. Tara Niraula. Photos: eEyeCam.com

Mingma Sherpa. Photos: eEyeCam.com

Brinda Rai. Photos: eEyeCam.com



Padam Rai. Photos: eEyeCam.com



Photo: Ashok Pant (NepalPhotoNews.com)

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our exclusive reporting on:

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.