Inside

All Time Top 50 News

न्यू योर्कमा संचारकर्मी स्व. मीरा आचार्यको असामयीक निधनप्रति शोकसभा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 25 April 2011 08:08

Special 4 photos: न्यू योर्क- गत अप्रिल २० मा ४६ बर्षको युबाबस्थामा असामयीक निधन हुनुभएकी नेपाली रेडियो र एफएमहरुमा सफल कार्यक्रमहरुको प्रस्तोता संचारकर्मी तथा चर्चित हाँस्य कलाकार हरिबंश आचार्यकि धर्मपत्नी मीरा आचार्यको सम्झनामा नेपाली कलाकारहरुको संस्था न्यू योर्क कला मन्चद्वारा आइतबार शोकसभाको आयोजना गरिएको छ।



Late Meera Acharya, media personality and wife of famous comedian artist Haribansh Acharya. Photos: eEyecam.com

न्यू योर्कको कुइन्सस्थित सत्य नारायण मन्दिरमा आयोजित उक्त शोकसभामा नायिका गौरी मल्ल, नरबहादुर दाहाल र राम श्रेष्ठले बिभिन्न भजनहरु प्रस्तुत गर्नुभएको थियो भने संगीतकार शिसिर श्रेष्ठ र न्हुछे नारायण डङ्गोलले संगितमा साथ दिनुभएको थियो।

Nepalese artists performing bhajan. Photos: eEyecam.com

स्व. आचार्यसंगै सत्य साई बाबालाई पनि श्रद्दा सुमन अर्पण गरिएको थियो।


Tribute to Satya sai Baba and Meeraa Acharya. Photos: eEyecam.com

कलाकार शैलेश श्रेष्ठले स्व. आचार्यसंग नेपालमा छँदा संगै काम गर्दाका अनुभबहरु रुँदै बेलिबिस्तार लगाउनु भएको थियो। डा. तारा निरौला र मनोजकुमार शर्माले पनि आ-आफ्नो शोक मन्तब्य ब्यक्त गर्नुभएको थियो।



स्व. आचार्यले झन्डै दुई दशकदेखी मुटुको रोगको कारण पेसमेकर लगाउँदै आउनु भएको कुरा कला मन्चकि सुबर्णा छेत्रीले युएस नेपाल अनलाइनलाई बताउनु भयो।

कार्यक्रमको सन्चालन कला मन्चका संस्थापक रामराज छेत्रीले गर्नुभएको थियो।

स्व. आचार्य र हरिबंश आचार्यका दुई छोरा छन्- जेठा अमेरिकन विश्व बिद्यालयमा अध्ययनरत र कान्छा नेपालमा बुवाको ब्यवसायमा संलग्न।

Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.