Inside

All Time Top 50 News

भगवान श्रीकृष्णको गाउँमा: हैट, कहाँ गए सोह्र सय गोपिनीहरू ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 25 August 2016 12:45

Special: न्यू योर्क- म भगवान श्रीकृष्णको जन्मस्थल भनेर चिनिने मथुरामा उनी जन्मेको ठाउँ हेर्न दुई पटक पुगेकोछु- सन् २००२ र २०१५ मा। त्यहाँ पुग्दा म रोमान्चित र रोमान्टिक पनि बन्छु- भगवान श्रीकृष्णले सोह्र सय गोपिनीहरूसंग यमुना नदीको किनारामा रौसिएको क्षण परिकल्पना गरेर। उनका ८ श्रीमती पनि थिए। रौसिनु र श्रीमती नै बनाउनु फरक कुरा हो। हैट, ८/८ वटा श्रीमतीहरू बनाउनु चैं उनले गलती नै गरेका हुन्। उनलाई नौनी-दही चोरको रूपमा पनि मायाले बोलाईन्छ। बिचरा, बालख छँदा दही चोरेका हुन्। हामीले पनि वाल्यकालमा दहीमात्र हैन अरू धेरै थोक चोरेकाछौं भो। यो त माफ़ पाईन्छ लौ।

 

भगवान श्रीकृष्णको जन्मस्थल मथुरा सामान्य छ, धुलोमैलो छ अर्थात साधारण गाउँले बजार जस्तो। मन्त्रि या सांसदको गाउँमा बिकास नपुगे जस्तो, उनलाई विश्वले मान्नी, जन्मस्थल चैं गएगुज्रेको। तर उनले विश्व प्रसिद्ध ऐतिहासिक धर्मग्रन्थ 'भागवत गीता' मा अर्जुनलाई दिएको कुटनैतिक र रणनैतिक शिक्षाको महत्ता अपरम्पार छ। उनी र उनको बिचार अजम्बरी (Ageless) छ:

"यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥४-७॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥४-८॥"



The meaning of these two slokas is
"Whenever there is decay of righteousness, O Bharata,
And there is exaltation of unrighteousness, then I Myself come forth ;
For the protection of the good, for the destruction of evil-doers,
For the sake of firmly establishing righteousness, I am born from age to age."

ह्यापी श्रीकृष्ण जन्माष्टमी !

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.