Inside

All Time Top 50 News

न्यू योर्कमा भारतीय कुट्नितिज्ञद्वारा दासी बनाइएकी शान्ती गुरुङलाई डेढ मिलियन डलर तिर्न न्यायाधिसद्वारा फैसला PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 23 February 2012 23:39

Exclusive: न्यू योर्क- भारतको नयाँ दिल्लीबाट महिनाको ५ हजार भारु (१०० डलर) तलब दिने गरी घरेलु कामदारकोरुपमा न्यू योर्क ल्याएर ३ बर्षमा शिर्फ १२० डलर मात्र दिएर दासी जस्तो गरी अमानवीय व्यबहार गरेको ठहर गर्दै यहाँस्थित मजिस्ट्रेट न्यायाधिस फ्रयाङ मासले न्यू योर्कस्थित भारतीय कन्सुलर जनरल कार्यालयकी तत्कालिन संस्क्रिती तथा सुचना प्रमुख नीना मल्होत्राले शान्ती गुरुङलाई डेढ मिलियन डलर हर्जाना तिर्नु पर्ने सुझाब दिएका छन्। उनको सुझाबलाई उक्त मुद्दा हेरिरहेका न्यायाधिस भिक्टर मारेरोले अनुमोदन गरेपछि फैशलाकोरुप लिनेछ।


न्यायाधिस मासले सुझाएको हर्जानाअनुसार मानसिक तनाब (emotional distress) कोलागि ५ लाख डलर, कानूनी हर्जाना (Punitive damages) ५ लाख, वकिल शुल्क ३ लाख र बाँकी तलब बापद तिर्नु पर्ने हर्जाना रहेको छ।

शान्ती यसरी 'दासी' बनेकी थिइन्

सन् २००६ मा १७ बर्शिय शान्ती गुरुङलाई न्यू योर्कस्थित भारतीय कन्सुलर जनरल कार्यालयकी तत्कालिन संस्क्रिती तथा सुचना प्रमुख नीना मल्होत्राले परिवारकोलागि खाना बनाउने र अन्य सामान्य घरायशी काम गर्ने भनेर ल्याएकी थिइन्। तर जब शान्तीलाई न्यू योर्क ल्याइयो उनलाई दैनिक १६ घण्टाभन्दा बेशी काममा दलाइयो। त्यतिमात्र कहाँ हो र, मल्होत्राले शान्तीलाई आफूलाई मसाज गर्न पनि लगाइन्।

See Cruelty in smile! Neena Malhotra (above), then Counselor of Press, Culture, Information, Education and Community Affairs at the Consulate General of India in Manhattan and her husband Jogesh Malhotra (inset). Photos courtesy: ANGEL CHEVRESTT, nypost.com

उसो त शान्तीले न्यू योर्कको कुइन्सस्थित कृयाशिल नेपाली संस्था 'अधिकार' लाई सन् २००९ मै संपर्क गरेकी थिइन् त्यो पनि उही मल्होत्राको अपर्ट्मेन्टबाट। त्यतीखेर उनले म्याडमले तलब नदिएको गुनासो पोखेकी थिइन्। त्यसै साल जब शान्ती नीनाको अपार्ट्मेन्टबाट भागेर बाहिर आइन् तब अधिकारको कार्यालयमा सहयोगको याचना गर्दै स्वयम् आएकी थिइन्। त्यसयता 'अधिकार' टिम शान्तीलाई उत्पिडनको बिरुद्ध लड्न शान्तीको हिम्मत बलियो बनाउने ध्याउन्नामालागि परेको थियो।

घरेलु कामदारहरुको जीत

यतिखेर सबैभन्दा खुशी अधिकारकि कार्यकारी निर्देशक लुना रन्जित र अधिकार कै कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री  बनेकाछन्। उनिहरुले एक स्वरमा अदालतको यो निर्णयलाई सम्पूर्ण घरेलु कामदारहरुको जीतकोरुपमा लिएको युएस नेपाल अनलाइनलाई जानकारी गराए।

शान्तीको मुद्दालाई अर्बान जस्टिस सेन्टर र गिब्सन, दुन र क्रुचरसम्म पुर्याउने, अनुवादलगायतका सहयोग र हक अधिकारप्रति शान्तीलाई सशक्तिकरण गराउने कुरामा 'अधिकार' को अहम भूमिका रहेको थियो। शान्तीले मल्होत्राको बिरुद्ध मुद्दा सन् २०१० को जुलाईमा दाखेल गरेकी थिइन्। दु:खको कुरा, मल्होत्रा सन् २०११ मै भारत फर्किसकेकिछिन्। अदालतले कसरी रकम असुल गर्ने हो त्यो भने अरु केही समय पर्खनै पर्ने भएको छ।

अमेरिकामा झन्डै २५ लाख घरेलु कामदारहरु रहेकाछन्। अधिकांश नेपाली अमेरिकन महिलाहरु घरेलु कामदारकोरुपमा रहेको पाएपछि अधिकारले न्यू योर्कमा सकृय घरेलु कामदारहरुको संस्था डोमेस्टिक ओर्कर्स युनाइटेड (DWU) लगायतका संस्थाहरुसंग मिलेर न्यू योर्क राज्यमा घरेलु कामदारहरुको हक अधिकार सुनिश्चित गर्ने बिधेयक Domestic Workers Bill of Rights पारित गराउने अभियानमा आफूलाई होम्यो। अधिकारका दर्जनौं घरेलु कामदार दिदीबहिनीहरु न्यू योर्क राज्यको राजधानी अल्बाने धाउँदा यो पङ्क्तिकार पनि रिपोर्टिङकोलागि उनिहरुसंगै डौडेको थियो। अन्तत: जुलाई १, २०१० मा न्यू योर्क राज्य अमेरिकामा घरेलु कामदारहरुको बिधेयक पास गर्ने पहिलो अमेरिकि राज्य बन्यो।

अब भने आशा गरौं, शान्ती र अन्य हजारौं शान्त्रीहरुले शान्तीको शास फेर्न पाउनेछन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

अदालतद्वारा शान्ती गुरुङलाई १.५ मिलियन डलर हर्जाना तिर्नु पर्ने सुझाब आएपछि 'अधिकार' द्वारा जारी प्रेस बिज्ञप्तीको पूर्ण पाठ:

VICTORY AT LAST: JUDGE RECOMMENDS TRAFFICKED DOMESTIC WORKER IS OWED $1.5 MILLION!

Woodside, NY – On February 22, 2012, Magistrate Judge Frank Maas ruled that Adhikaar member Shanti Gurung was owed close to $1.5 million by her former employers Neena and Jogesh Malhotra who trafficked her from India to New York.  

Shanti Gurung was 17 years old in 2006 when the Malhotras brought her to New York with the promise of paying 5,000 Indian rupees (approx. $100) per month to do light cooking and few chores. Instead, she regularly worked 16 hours each day, and worked longer when there were parties. She cooked, cleaned, did laundry and grocery shopping, and gave massages. At the end of her long day’s work, she had to sleep on the living room floor, even though there were empty bedrooms in the apartment. For more than three years of work, Shanti received only a one-time payment of 5,500 rupees (less than $120), and small tips from the Malhotra’s guests during parties. The Malhotras confiscated her passport and told her that if she tried to go anywhere by herself, the police would beat her, rape her and send her back to India.

In 2009, Shanti finally gained courage to leave, and eventually came to Adhikaar. With support from Adhikaar, Shanti met her lawyers at the Urban Justice Center and Gibson, Dunn & Crutcher LLP, and also slowly put her life back together. Shanti wants to go to school and become a human rights activist so that no one else has to suffer like her.

Although Judge Maas’ recommendations are subject to approval by Judge Marrero, who is overseeing the case, we believe it is a big victory for domestic workers everywhere. As Adhikaar’s Senior Community Organizer Narbada Chhetri put it, “I am very happy because this is a validation of Shanti’s story and her struggle – and that of many more sisters who are trafficked and face inhumane forms of labor exploitation. We have proven that if we speak up about our rights, we can get justice!”

Unfortunately, Shanti’s case is not unique – this modern day slavery continues in our midst. Trafficked workers, particularly women domestic workers, are forced to toil for slave wages with extremely long hours, no days off, fraudulent and false promises, and coercion, including passport theft and threats of deportation. The lack of fair labor standards and regulations, society’s low regard for women’s work, and the isolation of these women workers in the privacy of employers’ homes all contribute to the extreme exploitation of trafficked domestic workers. “There are 2.5 million domestic workers caring for families in this country, thousands of them, like Shanti, have survived trafficking.” said Ai-jen Poo, Director of the National Domestic Workers Alliance, “This is a victory for the entire workforce, and Shanti is a courageous example of a worker who asserted her dignity and won.”

Established in 2005, Adhikaar organizes Nepali-speaking immigrants, and partners with domestic worker organizations and other social justice groups to end exploitation and ensure rights, respect, and dignity of all workers. In particular, Adhikaar has been working with DAMAYAN Migrant Workers Association to protect workers trafficked by diplomats and consular officers, and hold traffickers accountable. Together, we have called on Secretary Hilary Clinton to waive immunity in case of trafficking, and enforce Section 203 of the William Wilberforce Trafficking Victims Protection Reauthorization Act of 2008. We hope Shanti’s story will serve as a reminder to Secretary Clinton about how pervasive labor trafficking is and inspire her to enforce the existing provisions to protect the trafficked workers.

CONTACT: Luna Ranjit, 917.656.7442, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

--
Luna Ranjit
Executive Director
Adhikaar
71-07 Woodside Avenue | Woodside, NY 11377
718.937.1117 | www.adhikaar.org

Read related news:

-न्यू योर्कको नेपाली संस्था 'अधिकार' लाई फेसबुकको अनलाइन भोटिङबाट पुरस्कार जिताउन छुट्नु होला है?

-न्यू योर्कमा अधिकारको नाट्य प्रस्तुती "यात्रा समुद्र सम्म" को सफल मन्चन

-न्यू योर्कमा घरेलु कामदारहरुको कारुणिक अवस्थाबारे गोस्ठी सम्पन्न

-न्यू योर्कमा नेपाली महिलाहरुले १०० औं अन्तरराश्ट्रिय नारी दिवस धुमधामसंग मनाए

-न्यू योर्कमा 'अधिकार' द्वारा सार्वजनिक दशैं उत्सब कार्यक्रम सम्पन्न

-न्यू योर्क राज्यका गभर्नरद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयकमा हस्ताक्षर

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

-न्यू योर्क राज्य सिनेटद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित

-न्यू योर्कमा अधिकारको ५ औं वार्षिकोत्सबमा न्यायको आवाजको उल्लास छायो

-न्यू योर्कमा नेपालीहरु अमेरिकि जनगणना २०१० (U.S. Census 2010) का लागि ताते

-अमेरिकि जनगणनामा नेपालीहरुको सहभागीताबारे गम्भिर छलफल

-न्यू योर्कमा "अधिकार" द्वारा गुरु पूजा र भजन सम्पन्न

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

न्यू योर्कमा 99 औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न

99th Int'l Women's Day photos-I 99th Int'l Women's Day photos-II

-न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?

-U.S. Domestic Workers Are Paid Lowest Wages and work without Legal Protection

-न्यू योर्कको सामाजिक न्याय पुरस्कार "अधिकार" ले पाउँदाको त्यो क्षण

-न्यूयोर्कका नेपाली महिलाहरुको आवाज 'अधिकार'

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.