NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

युएस नेपाल मेडिया सेन्टरका अध्यक्ष पासाङ् दोर्ची शेर्पाका बुवा मिगुर शेर्पाको ८५ बर्षको उमेरमा निधन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Monday, 20 February 2012 03:38

न्यू योर्क / काठमाडौं- युएस नेपाल मेडिया सेन्टरका अध्यक्ष पासाङ् दोर्ची शेर्पाका बुवा मिगुर शेर्पाको ८५ बर्षको उमेरमा निधन भएको छ।


गत माघ २५ अर्थात फेब्रुवरी ८ तारिख भोजपुर अस्पतालमा उनको निधन भएको हो।

पासाङ् दोर्ची शेर्पा युएस नेपाल अनलाइनको प्रकाशक संस्था US Nepal Media Center को अध्यक्ष हुन् भने नेपालमा Himalaya Health & Education Society को संस्थापक अध्यक्ष हुन् । उक्त संस्थाले जापानको Nippon-Nepal Goodwill Association संस्थासंग मिलेर नेपालमा १३ वटा जिल्लाका ३० बिद्यालयहरुको पुनरोद्धार, स्थापना र निर्माण कार्य सम्पन्न गरिसकेको छ। उक्त संस्थाले दर्जनौं आँखा तथा साधारण स्वास्थ्य उपचार शिबिरहरु पनि सम्पन्न गरिसकेको छ भने संस्थाले भोजपुरमा प्राथमिक आँखा उपचार केन्द्र र लुम्बिनीमा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी निशुल्क सेवा पुर्याउदै आएकोछ।

Late Migur Sherpa. DOB: 1984 BS, Death: 2068 Magh 25. Photo courtesy: Pasang D. Sherpa

नेपाल शेर्पा संघका संस्थापक महासचिबसमेत रहिसकेका पासाङ् दोर्ची शेर्पा नेपाल आदिबासी जनजाति महासंघका पूर्व सचिब पनि हुन्।

स्व. बुवा मिगुर शेर्पाको यस दु:खद निधनबाट शोक सन्तप्त परिवारप्रति समबेदना ब्यक्त गर्दै स्वर्गिय आत्माको चीर शान्तीको कामना गर्दछौं।

-युएस नेपाल अनलाइन परिवार
US Nepal Media Center

Read related news:

-न्यू योर्कमा युएस नेपाल अनलाइनका प्रेसिडेन्टकि श्रीमती फुर्बा शेर्पाको असामयीक निधन

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?