Inside

All Time Top 50 News

मिस नेपाल युएस- २०१८ छैठौं संस्करण डालस टेक्सासमा अगस्ट १९ तारिख हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 18 May 2018 21:26

Exclusive: टेक्सास / न्यू योर्क- मिस नेपाल युएसको छैठौं संस्करण अमेरिकाको टेक्सास राज्यको डालस शहरमा आगामी अगस्ट १९ तारिख हुने भएको छ । १९ देखि २९ वर्श उमेरका अमेरिकामा रहेका नेपाली अबिबाहित युवतीहरुले भाग लिन पाउने यो सुन्दरी प्रतियोगिता सन् २०११ देखि न्यू योर्क शहरबाट शुरु गरिएको हो । यसका संस्थापक, परिकल्पनाकार अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाह हुन् । मिस नेपाल युएस सुन्दरी प्रतियोगिताको हालसम्मका बिजेताहरुमा सन् २०११ मा न्यू योर्क शहरमा सम्पन्न पहिलो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट वासिङ्टन डिसीकि सुजिता बस्नेत प्रथम बिजेता बन्न सफल भएकी थिईन् (हेर्नुहोस्) । सन् २०१२ मा वासिंटन डिसीमा सम्पन्न दोस्रो सुन्दरी प्रतियोगिताबाट भर्जिनियाकि आस्था श्रेष्ठ बिजयी बनेकी थिईन् (हेर्नुहोस्) । सन् २०१३ मा न्यू योर्क शहरमा सम्पन्न तेस्रो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट न्यू योर्क/टेक्सासकि बर्तिका राई बिजेता बनेकी थिईन् (हेर्नुहोस्) भने सन् २०१४ मा न्यू योर्क शहरमा सम्पन्न चौंथो सुन्दरी प्रतियोगिताबाट ओहायो राज्यकी २७ बर्शिय खुश्बु मिश्र बिजयी बनेकी थिईन् (हेर्नुहोस्) ।  त्यसैगरी, सन् २०१५ मा न्यू योर्क शहरमै सम्पन्न चौंथो सुन्दरी प्रतियोगिताबाट नर्थ क्यारोलिनाकि प्रियंका थपलिया बिजयी बनेकी थिईन् (हेर्नुहोस्) ।


अमेरिकास्थित इभेन्ट प्लानेट इन्कको आयोजनामा सन् २०११ देखि आयोजना हुँदै आएको मिस नेपाल युएस सुन्दरी प्रतियोगिताले 'ईम्पावरिङ्ग  युथ, प्रोमोटिङ नेपाल' मूल नारा अघी सार्दै आएको छ । इभेन्ट प्लानेट इन्कका प्रोमोटर युवा नेपाली ईण्टरप्रेनर अमित शाहले युएसानेपाअल अनलाईनसंग कुराकानी गर्दै मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट सयौं नेपाली युवतीहरुको ब्यक्तित्व बिकास हुनुका साथै अमेरिकी समाजमा नेपाल र नेपाली संस्कृतिको पहिचान कायम गर्न सफल भएको जानकारी गराए ।

 


Read related news:

-http://www.usnepalonline.com/miss-nepal-us/

-मिस नेपाल युएस- २०१५ बनिन्- प्रियंका थपलिया

-मिस नेपाल युएस २०१५ को खोजी प्रारम्भ

-Call for Application- Miss Nepal US 2015

-मिस नेपाल युएस २०१४ बनिन्- खुस्बु मिश्र

-'मिस नेपाल युएस २०१३' बनिन्- न्यू योर्ककि बर्तिका राई

-"मिस नेपाल अमेरिका २०१२" बनिन् ३ पटक गोल्डन भोइस अवार्ड बिजेता आस्था श्रेष्ठ

-मिस नेपाल युएसए २०११ बनिन् - सुजिता बस्नेत

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.