NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बोस्टोनमा हुने एएनए भेलामा सबैभन्दा ठुलो पुरस्कार राशी कविता प्रतियोगिता, ३०० बेशी कवि सहभागी हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Uttam Babu Shrestha   
Tuesday, 15 June 2010 01:38

बोष्टन- आगामी जुलाई २ देखि ४ सम्म बोष्टनमा हुन गैरहेको एसोसियसन अफ नेप्लिज इन अमेरिका (एएनए) भेलाको सिलसिलामा नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका र अन्तराष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनमा हुन लागेको अन्तराष्ट्रिय कविता महोत्सवको २०१० को तयारी तिब्र बनेको छ ।

उक्त महोत्सवमा हुने अन्तराष्ट्रिय कविता प्रतियोगिताको लागि कविता पठाउने मिति अन्तिम दिन जुन १० सम्ममा ३०० भन्दा बढि कविता आएको कुरा आयोजकहरुले बताएका छन् ।

कविता प्रतियोगिताको लागि १२ देशबाट अंग्रेजी र नेपाली भाषाका कविताहरु आएका छन् । प्रतियोगितामा ६ वटा श्रव्य र २ वटा दृष्य कविताहरु प्राप्त भएका छन् । उक्त कवितामा प्रथम हुनेलाई हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार र प्रमाणपत्र सहित नगद १००० डलर, दोश्रो हुनेलाई शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार र प्रमाणपत्र सहित नगद ३०० डलर, तेश्रो पुरस्कार वसुन्धरा गणेश रोका देवकोटा पुरस्कार र प्रमाणपत्र सहित नगद २०० डलर प्रदान गरिने छ ।

उक्त पुरस्कार राशी नेपाली कविता प्रतियोगिताको अहिलेसम्म कै सबैभन्दा ठुलो पुरस्कार राशी भएको आयोजकहरुको दावी छ ।

-Uttam Babu Shrestha in Boston
Media Coordinator
ANA Convention

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?