| न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Wednesday, 08 July 2009 03:58 | |||
|
तर देबकोटा पक्षको बहिस्कारका कारण चिरा परेको घाऊ अझ गहिरिदो
न्यू योर्क- आफ्नो जिब्रोमा भएको क्यान्सर उपचार शिलशिलामा अमेरिका भ्रमणमा रहनु भएका नेपाली काँग्रेसका कार्यबाहक सभापति शुसिल कोइरालाले विश्वको राजधानी मानिने न्यू योर्क शहरका कांग्रेस समर्थकहरु बिच मंगलबार साँझ बिशेष अन्तर्कृया गर्नु भएको छ। अमेरिकामा काँग्रेसीहरु बिच चरम गुटबन्दी भएको थाहा पाएपछि र त्यसको आरोप आफुलाई पनि लागेपछि उहाँले गम्भिर हुँदै भन्नु भयो- "ब्यक्ती त मरेर जान्छ, सुशिल कोइराला मरेर जान्छ, संस्था त सधैं भरी रही रहन्छ। बिपी जि, गणेशमान जिले यत्रो पार्टी स्थापित गरेर जानु भो। उहाँहरु त जानु भो तर नेपाली कांग्रेस त बाँची रहेको छ।"
Nepali Congress Acting President Sushil Koirala in New York interaction program on Tuestday. Photos: eEyeCam
झन्डै ८० जना न्यू योर्कबासि काँग्रेसी बन्धुहरु र पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै सभापति कोइरालाले एकता होस् भनेर नै सबै साथीहरुसँग सल्लाह गरेर समिती बिघटन गरेको दाबी गर्नु भएको छ। "कति साथीहरुलाई भ्रम भएछ कि संस्था नै बिघटन भएको हो कि भन्ने तर संस्था बिघटन भएको होइन कमिटी बिघटन गरेको हो। एकता अधिबेसन गर्ने जुन निर्णय भएको छ, अब तपाईंहरु नै बातावरण श्रीजना गर्ने प्रयास गर्नुहोस्। यो बिघटन कसैलाई गिराउने, होच्याउने उद्धेस्यले गरिएको होइन।"
काबा सभापति कोइरालाले पार्टी भित्र र यसका नेताहरु बिच कमी कम्जोरीहरु रहेको तथ्यलाई स्विकार्दै पार्टीमा अनुशासन र संस्थागत निर्णय गर्नेबारे 'प्रोसेस' शुरु भई सकेको छ भनेर आक्रोसित केही उपस्थित काँग्रेसी बन्धुहरुलाई थम्थम्याउने प्रयास गर्नु भयो।
NC Leader Koirala at the event.
आफुलाई लागेको गुटबन्दीको फगत आरोपप्रति मर्माहत हुँदै सभापति कोइरालाले आरोपिहरु प्रति प्रश्न गर्नु भयो- "मैले किन गुट बन्दी गर्नु पर्यो? मैले के लिएको छु भन्नुस् त? मैले पाएको कुरा पनि छोडेको छु। सरकारमा त मलाई २०४७ साल देखिन् नै उपप्रधानमन्त्रीसम्म अफर आएको हो। साथीहरुले सोच्नु पर्यो मैले के का निम्ती गुटबन्दी गर्ने? मैले पार्टी उपसभापति, महामन्त्रीबाट यस्तै इस्स्युमा राजिनामा गरेको थिएं भन्देखिन् यहाँ पदको लागि कत्रो झगडा हुन्छ। मैले त छोडेको ब्यक्ती हुँ।"
काबा सभापति कोइरालाले संस्थाभन्दा नेताका पछि हिंड्ने काँग्रेसीहरुतिर बचन बाँड हान्दै अगाडि भन्नु भयो-
"गुटबन्दी त त्यसले गर्छ जसले चाँही एउटा गुट बनाएर आफ्नो पकड बनाएर जाउँ भन्छ। मेरो त त्यो आकांशा पनि होइन अभिलाषा पनि होइन। मैले त यहाँ आउँदा खेरी जहिले पनि हाम्रो पार्टी एक भएर जाओस् भन्ने चाहन्छु। त्यसैले म त भन्छु कि कसैले पनि नेपाली कांग्रेस आपसमा गुट बन्दी छ भन्न नपाओस्। हामीमा यस्तो भएको सिस्टम नअपनाएकोले गर्दा हो। म त्यसलाई मेटाउन चाहन्छु। यो सुशिलको मान्छे, यो शेरबहादुरको मान्छे, यो रामचन्द्रको मान्छे, यो फलानोको मान्छे भन्ने कुरा मेटिनु पर्छ। हामी ब्यक्तीसंग आबद्ध भएको होइन। आज संस्था दुर्बल भएको कारण यही हो।"
काबा सभापति कोइरालाले निक्कै लामो समय काँग्रेस एकता र अनुशासनको बिषयमा खर्चे पनि केही राष्ट्रिय महत्वका बिषयमा बोल्न भने चुक्नु भएन।
माओवादीलाई जंगलबाट शहरमा ल्याउन नेपाली काँग्रेस पार्टी र सभापति गिरिजाप्रशाद कोइरालाले खेलेको भूमिकालाई स्मरण गर्दै आफु र आफ्नो पार्टीले आधुनिक नेपाल निर्माण गर्न सबै एक भएर लागौं भनेर सबै दलहरुसंग सहमती र सहकार्य गर्न बारम्बार प्रयास गरिरहेको बताउनु भयो।
उहाले भन्नु भयो- "प्रजातन्त्र को बिकल्प छैन। प्रजातन्त्रको सम्ब्रिद्धता भएमा नेपाल स्वर्ग बन्न सक्छ।"
मुलुक अहिले पनि संक्रमणकालिन अवस्थाबाट गुज्री रहेको बताउँदै काबा सभापति कोइरालाले माओवादीहरु पनि देश बनाउने कुरामा सहमत हुने आशा गर्नु भयो।
सेनामा माओवादी लडाकुलाई एकै पटक हुल्न नसकिने स्पस्ट पार्दै कोइरालाले बरु औधोगिक, बन लगायतका सुरक्षामा लगाउन सकिने अथवा एक मुस्ट रकम दिएर रोजगारी गर्न प्रोत्साहन गर्ने र बैदेशिक रोजगारीमा पठाउन सकिने बताउनु भयो।
संबिधान सभाप्रति नेपाली काँग्रेस सम्बेदनशील छैन भन्ने आरोपप्रति कोइरालाले भन्नु भयो-
"संबिधान सभाप्रति नेपाली कांग्रेसलाई जति अरु पार्टीलाई छैन। हामीलाई चाहिएको हो वास्तवमा। प्रजातन्त्रवादीहरुलाई वास्तबमा यो संबिधान सभा चाहिएको हो। संबिधान सभाका बारेमा नेकाको अहिले देखिन् को कमिट्मेन्ट होइन २००७ देखिन् कै हो। त्यो एउटा प्रोसेसमा जानु पर्थ्यो तर आज त्यो साकार भएको छ। त्यस कारण नेका संबिधान सभाको पक्षमा छैन भन्ने कुरा गलत हो।"
Mridula Koirala welcoming NC leader Sushil Koirala. Photos: eEyeCam
कार्यक्रमको शुरुमा नेपाली काँग्रेस केन्द्रिय प्रतिनिधि तथा न्यू योर्ककि नेत्री म्रिदुला कोइरालाले छोटो मन्तब्य र काबा सभापतिको स्वागत पछी माइक सिधै सभापति कोइरालालाई थमाइदिएकी थिइन्।
Lawyer Khagendra GC at the program. Photos: eEyeCam
उता कार्यक्रममा न्यू योर्कका बरिस्ठ वकिल तथा केन्द्रिय पार्टीद्वारा नियुक्त देबकोटा समुहको हार्ट्फोर्ट, कनेक्टिकटमा सम्पन्न अधिबेशन आयोजक समितीको संयोजक खगेन्द्र जिसीले सभापति कोइरालालाई अमेरिकि काँग्रेसीहरु आँफै मिल्न सक्दै नसक्ने स्थिती श्रीजना भएकोले केन्द्रबाटै ठोस समाधानको बाटो सुझाइनु पर्ने अनुरोध र अमेरिकि नेपाली काँग्रेसीहरुको मुख बाराबार अवस्थाको "यथार्थता" जानकारी गराउनु भएको थियो।
Ambassador Madhuraman Acharya with Congress leader Koirala. Photos: eEyeCam
कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपाल स्थाई नियोगका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य उपस्थित हुनुहुन्थ्यो । उहाले एक प्रश्नकर्ताले दूताबासले नेपालीलाई आपत पर्दा सहयोग गर्ने सरकारको कोश छ कि छैन भन्ने प्रश्नको जवाफ दिदै सरकारको तर्फबाट त्यस्तो ब्यबस्था नभएको जानकारी गराउनुभएको थियो। उहाँले काबा सभापति कोइरालाको बारेमा पनि आफ्ना निजी धारणा ब्यक्त गर्नु भएको थियो।
Former central Acting President of Nepal Student Association, Nripbahadur Bista.
कार्यक्रममा नेबी संघका केन्द्रिय पूर्व काबा अध्यक्ष न्रिपबहादुर बिष्टले भारतले नेपालको सिमाना मिच्दा सरकार र नेपाली कांग्रेस चुप लागेर बसेको प्रति कडा शब्दमा प्रतिबाद गर्नु भएको थियो भने मुनिन्द्रा नेम्वाङ, दुर्गेस कार्की, प्रमोद सिटौला, दिपेस लिम्बु, पेमा ह्योल्मो, इन्दिरा बिष्ट लगायतले काँग्रेस बिभाजनको बारेमा प्रश्न उठाउनु भएको थियो।
त्यसै गरी डा. बिनोद शाहले एनारएनको बिषयमा र बंशलाल तामाङले संघियताबारे नेपाली काँग्रेसको स्पस्ट धारणा आउनु पर्ने सुझाब राख्नु भएको थियो।
कार्यक्रमको मैझारो चाँही सांग्रिला रेस्टुरेन्टले पस्केको नेपाली परिकारको रात्री भोज खाएर भएको थियो।
गत जून २३ तारिख अमेरिका आइ पुग्नु भएका कोइरालाले जुलाई ३ तारिख क्यालिफोर्नियामा सम्पन्न एसोसिएसन अफ नेपालीज इन अमेरिका (ANA) को २७ औं वार्षिक सम्मेलनको उत्घाटन गर्नु भएको थियो।
काबा सभापति कोइराला भोली नेपाल फर्किदै हुनुहुन्छ।
-Pradeep Thapa Magar. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
Star leader ! Nepalese taking snaps from their iPhone to NC leader Koirala and Ambassador Acharya. Photos: eEyeCam
Pramod Sitaula, President Nepalese Democratic Youth Council in USA. Photos: eEyeCam
Bamsalal Tamang. Photos: eEyeCam
Munindra Nembang. Photos: eEyeCam
Dr. Binod Shah.
Pemba Sherpa Yolmo, Janasampaka New York Chapter Ex-Vice President. Photos: eEyeCam
Durgesh Karki. Photos: eEyeCam
Indira Bista. Photos: eEyeCam
NC leader Koirala with Nepalese in New York. Photos: eEyeCam
Read more featured news:
-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली























Comments
नेताहरुले देश चलाउन अब धेरै गारो छ..
बीर गोर्खालीहरुले अब त्याग्नै पर्छ भय
श्री ५ महाराजधिराज की जय!!!जय!!!जय!!!
raja ka din gaye gaye gaye
raja rajauta kasto chha?
pan bhanda sasto chha.
Sahadev