Inside

All Time Top 50 News

न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Wednesday, 18 April 2012 23:50

न्यू योर्क- न्यू योर्कमा रहेका नेपाली कांग्रेसका अग्रज नेताहरू तथा कांग्रेस समर्थित कार्यकर्ताहरूले नेपाली नयाँ बर्ष २०६९ को सुखद उपलक्षमा एकापसमा शुभकामना आदानप्रदान गरेका छन्।

 


अप्रिल १५, २०१२ आईतवार स्थानीय ज्याक्सन हाइटस्थित थकाली किचनमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना व्यक्त गर्ने क्रममा अधिकांश वक्ताहरूले सम्पूर्ण नेपालीहरूको सुख, सम्म्रिद्धि र चिरायुको कामना गर्दै प्रजातन्त्रको सुनिश्चितता, राष्ट्रियताको संरक्षण र संवर्धन तथा राष्ट्रको उत्तरोत्तर प्रगतिको लागि नेपाली कांग्रेस सुद्द्रिढ, सक्षम र ससक्त हुनुपर्ने कुरामा पनि जोड दिएका थिए ।

कांग्रेसको संगठन सुद्द्रिढ बनाउन प्रवासमा रहेका सम्पूर्ण कांग्रेसहरू एकजुट हुनुपर्ने कुरामा सबैको एकमत थियो । देशको राजनीतिक संक्रमणकालको यो असहज परिस्थितिमा नेपाली कांग्रेस अझ शसक्तरुपमा संगठित हुनुपर्ने कुरामा सबै वक्ताहरूले बोध गरेका थिए । यसकालागि प्रवासमा रहेका कांग्रेसका भातृ संगठन नेपाली जनसंपर्क समितिलाई सकृय बनाउँदै लानुपर्ने कुरामा सबैले औँल्याएका थिए।

उक्त कार्यक्रममा वक्ताहरूले विभिन्न कारणले विवादग्रस्त बनेको नेपाली जनसंपर्क समिति अमेरिकाको विवाद यथाशीघ्र अन्त्य गरी एउटा शसक्त र सुद्द्रिढ जनसंपर्क समितिको निर्माण गर्न आवश्यक देखिएकोले पार्टीले चाँडै नै ताजा म्यान्डेटसहित एउटा स्पष्ट नीतिनिर्देशिका तयार गरी अमेरिकामा रहेका सम्पूर्ण कांग्रेस समर्थित नेपालीहरूको छाता संगठन बनाउन पहल गर्न पार्टीलाई अपिल गर्ने कुरामा भेलामा उपस्थित अग्रज नेताहरू र कार्यकर्ताहरूसमेतले  संयुक्त सहमति जनाएका थिए ।

कार्यक्रममा उपस्थित काँग्रेसी बन्धुहरुमा मकर पोखरेल- नेपाली कांग्रेसका अग्रज नेता, गोर्खा; नवीन शेरचन- संयोजक, नेजस. न्यू योर्क च्याप्टर; सोमनाथ घिमिरे- पूर्व सभापति नेजस. न्यू योर्क च्याप्टर; जनेश गुरुङ- पूर्व उप सभापति नेजस. न्यू योर्क च्याप्टर; विजय थुलुङ्- पूर्व महासचिब नेजस. न्यू योर्क च्याप्टर; पृथ्वीनारायण प्रधान- सदस्य, नेजस; आङ दावा शेर्पा- पूर्व केन्द्रिय उप-सभापति नेपाल शिक्षक संघ; विश्व शाह- सदस्य, नेजस; .बुद्धीप्रसाद श्रेष्ठ- पूर्व जिल्ला उपसभापति ने.का. गुल्मी; रामचन्द्र थापा -सदस्य, नेजस; गोमा सेन- पूर्व सभापति नेपाल महिला संघ; पुष्प पन्त- सदस्य, नेजस; कृष्णबहादुर चुनारा- पूर्व महासमिती सदस्य  ने.का.; टीकाराम गुरुङ- सदस्य, नेजस; वंशलाल तामाङ -पूर्व महासमिती सदस्य ने.का.; बलहादुर गुरुङ- सदस्य, नेजस; नामलाल श्रेष्ठ- पूर्व महासमिती सदस्य  ने.का.; यम अधिकारी - सदस्य, नेजस; मुनीन्द्र विक्रम नेम्बाङ- पूर्व महाधिवेसन प्रतिनिधि ने.का.; मनिका गुरुङ- सदस्य, नेजस; चित्रबहादुर वस्नेत सदस्य, नेजस; काजी शेर्पा- ने.का.सदस्य; अर्बिन्द्र झा- ने.का.सदस्य; रोशन ढुंगाना- पूर्व सदस्य, नेजस. न्यू योर्क च्याप्टर; शारदा क्षेत्री- पूर्व सदस्य, नेजस. न्यू योर्क च्याप्टर; दुर्गेश कार्की -पूर्व सदस्य, नेजस. न्यू योर्क च्याप्टर; छिरिङ्ग तोप्के लामा- पूर्व सदस्य, नेजस. न्यू योर्क च्याप्टर; सुजन गुरुङ -पूर्व जिल्ला सदस्य नेपाल तरुण दल; महेश मल्ल- पूर्व जिल्ला सदस्य नेपाल बिद्यार्थी संघ थिए ।

-नेपाली जनसंपर्क समिति
न्यू योर्क च्याप्टर

नेपाली जनसंपर्क समिती अमेरिका सम्बन्धी बिशेष रिपोर्ट

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/jana-samparka-samiti-usa/

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.