Inside

All Time Top 50 News

नेपाल अमेरिका एकता समाज लस एन्जलसका पदाधिकारीहरूको मनोनयन, कार्यालय स्थापना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Gokul Dhakal   
Wednesday, 28 November 2012 10:39

लस एन्जलस- नेपाल अमेरिका एकता समाज, लस एन्जलसलको बैठकले संस्थालाई अझै चुस्त र दुरुस्त बनाउनकालागि यस क्षेत्रमा सक्रिय नेपाली समुदायका सदस्यहरूलाई संस्थाको बिभिन्न पदमा मनोनयन गरेको छ । साथै संस्थाले यस क्षेत्रमा दु:खमा परेका नेपालीहरूलाई सक्दो सहयोग गर्ने हेतु र संपर्ककोलागि सबैलाई सजिलो होस् भन्ने मनाशायले १८७४३ पायोनियर सडक, अफिस नं #२०४, आर्टेसिया, क्यालिफोर्निया ९०७०१ को ठेगानामा आफ्नो कार्यालय स्थापना गरेको छ ।

अध्यक्ष: उमा कार्की थापा
प्रथम उपाध्यक्ष: बलराम थापा
द्वितीय उपाध्यक्स: राजिब पौडेल
महासचिब: मुकुन्दकुमार ढुङ्गाना
सचिब: सुदिपराज पन्त
कोशाध्यक्ष: प्रकाश घिमिरे

सदस्यहरु:

चन्द्र दिपक सापकोटा
बिमलकुमार गुरागाईं
तिलक कार्की
अकराज पाण्डे
ओम कार्की
सञ्जय गुरागाईं
कल्पना खनाल
भुपेन्द्र थापा

बैठकमा प्रस्तुत एजेन्डाअनुसार संस्थाकी अध्यक्ष उमा थापाले मनोनयन गर्नु भएको नामावली यसप्रकार रहेको छ:

सल्लाहकार समिति

डा. दिपक सिंखडा
बलराम थापा
मुकुन्द ढुंगाना
प्रकाश घिमिरे
कन्हैया कायस्थ
बखान थापा मगर
राजेन्द्र सिवाकोटी
तारक रिजाल

मनोनित कार्यसमिती सदस्यहरु

रामचन्द्र लामिछाने
नकुल श्रेष्ठ
कृष्ण गुरुङ
रामबाबु पान्डे
च्युत घिमिरे
कृष्ण मिश्र

लस एन्जलस क्षेत्रमा सामाजिक कार्यका सामुहिक हातेमालो हुने हेतुले नेपाली समुदायको बसोबास रहेको नगर र क्षेत्र समेट्ने गरी क्षेत्रीय संयोजकको मनोनयन गरिएको छ:

देबराज गिरी: संयोजक, रिभर साइड
राजेश निरौला: संयोजक, सान्ता आना
हरि लम्साल: संयोजक, अनाहेम
मनिता योगी: संयोजक, सान डियगो
गोबिन्द चन्द: संयोजक, अल्हाम्ब्रा/पासाडेना
डा. श्याम तुलाचन: संयोजक, टोरेन्स
बासुदेव घिमिरे:संयोजक, डाउनी/लेकवूड
नेत्र मैनाली/ईन्दिरा त्रिपाठी: संयोजक, साइप्रस
रेखा उप्रेती: संयोजक, लस एन्जलस
लालकाजी श्रेष्ठ: संयोजक, भ्याली

संगीता सिवाकोटी: संयोजक, नेपाल अमेरिका एकता समाज महिला समिती
बिष्णु पौडेल: संयोजक, आध्यात्मिक समिति
कृष्ण के सी: संयोजक, सांस्क्रितिक समिति
गोकुल ढकाल: संयोजक, प्रचार/प्रसार तथा संचार समिति
संजय गुरागाईं: संयोजक, वेव तथा प्रबिधी

संस्थाले यस क्षेत्रमा दु:खमा परेका नेपालीहरूलाई सक्दो सहयोग गर्ने हेतु र संपर्ककोलागि सबैलाई सजिलो होस् भन्ने मनाशायले १८७४३ पायोनियर सडक, अफिस नं #२०४, आर्टेसिया, क्यालिफोर्निया ९०७०१ को ठेगानामा आफ्नो कार्यालय स्थापना गरेको छ । कार्यालय संचालनकालागि प्रत्येक सदस्यहरुबाट मासिक १० डलर उठाउने निर्णय पनि गरेको छ । आपसी हितकालागि काम गर्न सबैलाई एकित्रित गर्ने निर्णय बमोजिम प्रत्येक महिनाको अन्तिम सोमबार नवस्थापित कार्यलयमा नियमित बैठक गरिने जनाएको छ ।

गोकुल ढकाल
संयोजक, प्रचार/प्रसार तथा संचार समिति

नेपाल अमेरिका एकता समाज
Nepal America Ekata Samaj

http://www.ekatasamaj.com/

-Gokul Dhakal in Los Angeles

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.