Inside

All Time Top 50 News

न्यू योर्कमा छुट्टै कन्सुलेट कार्यालय स्थापना हुने, एनआरएन अमेरिकाको कार्यदल गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by NRN USA   
Monday, 21 July 2014 16:40

Special: न्यू योर्क- एनआरएन अमेरिकाको अनुरोधलाई नेपाल सरकारले स्विक्रित गर्दै न्यू योर्कमा छुट्टै कन्सुलेट कार्यालय स्थापना हुने भएको छ ।


एनआरएन अमेरिकाको बिशेष अनुरोधलाई नेपाल सरकारले २०७१/७२ कोलागि सार्वजनिक गरेको बजेटमा न्यू योर्कमा छुट्टै कन्सुलेट कार्यालय स्थापना गर्नकोलागि बजेट बिनियोजन गरेको छ।

एनआरएन अमेरिकाको निर्वाचनका बेला उठाइएका प्रमुख मुद्धा मध्ये कन्सुलेट कार्यालय स्थापना पनि एउटा थियो। यसबाट न्यू योर्क र यसका आसपास क्षत्रका नेपालीहरुकोलागि सरकारी सुबिधा सजिलो हुने भएको छ।

यसैबिच, एनआरएन एनसिसी अफ अमेरिकाका सभापति खगेन्द्र छेत्रीले एनआरएन अमेरिकाको बिशेष अनुरोधलाई नेपाल सरकारले पुरा गरिदिएकोमा नेपाल सरकार र यसमा सहयोग गर्नुहुने सबैप्रती हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ।

यस्तैगरी, दोहोरो कर प्रणालीकोबारेमा पनि एनआरएन अमेरिकाको अनुरोधलाई नेपाल र अमेरिकि सरकार बिच छिट्टै एउटा सन्धि हुने प्रकृयामा रहेकोले यसबाट हामी सम्पूर्ण नेपालीहरु लाभान्वित हुनेकुरामा हामी बिस्वस्त छौं।

स्मरणीय कुरा, एनआरएन अमेरिकाको पहिलो बैठकले सभापति खगेन्द्र छेत्री कै नेत्रित्वमा एक कार्यदल गठन गरेको छ। सो कार्यदलमा एनआरएन अमेरिकाका बरीस्ठ उपसभापती लोक तिवारी, महासचिब कृष्ण पोख्रेल रहनुभएको छ भने एनआरएन आइसिसीका लागि अमेरिकाबाट प्रतिनिधित्व गर्नुहुने आर्सी- नवरज गुरुङ, डिआर्सी- सोनाम लामा तथा सदस्यहरु एसी शेर्पा, राजेद्र सिवाकोटी, डा. बिष्णुमाया परीयार, डा. बिनोद शाह, नबिन शेरचन तथा राजा घलेसमेतको सम्योजन रहने छ। जस अन्तर्गत एक पटकको नेपाली सधैंको नेपालीसमेत प्रकिर्यागतरुपमा जानेकुरा भईसकेको छ। केही हप्ता अगाडि नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री सुशिल कोइराला समक्ष पेश गरिएको ज्ञापन पत्रमा प्रधानमन्त्री ज्युले बचनदिनु भएको छ भने र सोहीकुरा एमालेको अधिबेशनलाई लेखी पठाएकोमा एमाले अधिबेशनले नितिगतरुपमा पास गरेको छ।

धन्यवाद !

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

http://nrnnccusa.org/press-releases/

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.