NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपालका चर्चित कलाकारहरुद्वारा 'मनोरन्जनात्मक रिमझिम साँझ- २०१२' को फेब्रुवरी २४ मा प्रस्तुती हुँदै PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 22 February 2012 08:07

युएस नेपाल अनलाइनद्वारा ७ चर्चित कलाकारहरुसंग बिशेष भिडियो वार्ता
Exclusive: 7 videos, 7 photos:
न्यू योर्क- अमेरिकाका बिभिन्न शहरहरुमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्न नेपालबाट केही समय अघी आइ पुगेका चर्चित कलाकारहरु: नायिका युना उप्रेती, लोकगायक बिमल डाँगी, गायिका मल्लिका कार्की, संगितकार शम्भुजित बास्कोटा, उद्घोसक जयप्रकाश रिजाल लगायतको टोलीले न्यू योर्कमा फेब्रुवरी २४ मा रिमझिम साँझ प्रस्तुत गर्ने आयोजकहरुले जानकारी गराएकाछन्।

Actress Yuna Upreti, singer Mallika Karki and actress Meera Gurung. Photos: eEyeCam.com

नोबेल कन्सल्टेन्सी युएसए इङ्कको प्रस्तुती रहेको उक्त साँगितिक साँझमा कला प्रस्तुत गर्ने नेपालका अन्य कलाकारहरुमा गोपाल नेपाल फिस्टे, नायिका मीरा गुरुङ, नरेन्द्र प्यासी र दिवस उप्रेती छन्।

Senior musician Shambhujeet Baskota, folk singer Bimal Dangi and anchor Jaya Prakash Rijal. Photos: eEyeCam.com

साथै उक्त साँझमा न्यू योर्ककि ४ बर्शिय बालिका न्रित्याङ्गना एन्जेलिना राना मगर मल्लको बिशेष न्रित्य प्रस्तुती रहनेछ।

यि कलाकारहरुको टोलीले यस अघी फेब्रुवरी १८ मा सान्फ्रन्सिस्कोमा कार्यक्रम प्रस्तुत गरिसकेको छ भने फेब्रुवरी २० मा बाल्टिमोरमा र  फेब्रुवरी २७ मा बोस्टनमा हुँदैछ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

यसैबिच, युएस नेपाल अनलाइनले ७ चर्चित कलाकारहरुसंग बिशेष भिडियो वार्ता गरेको छ। हेर्नुहोस्:

Interview with Nepali actress Yuna Upreti in New York, January 24, 2012



Interview with singer Mallika Karki in New York, January 24, 2012



Interview with actress Meera Gurung in New York, February 5, 2012



Interview with folk singer Bimal Dangi in New York, February 5, 2012



Interview with Nepali Music Maestro Shambhujeet Baskota in New York, January 24, 2012



Interview with anchor Jaya Prakash Rijal in New York, January 24, 2012



Interview with comedian Nirmal Sharma in New York, January 24, 2012

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?