NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपाली ब्याबसायीहरुको संयुक्त कार्यालय भवनको उद्घाटन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Administrator   
Wednesday, 28 September 2011 09:16

न्यू योर्क- न्यू योर्क शहरको कुइन्स ज्याक्सन हाइट्स स्थित 40-08, 76 Street मा रहेको नेपाली ब्याबसायीहरुको A1 Global Market ग्रोसरी स्टोर रहेको भवनमा नेपालीहरुद्वारा सन्चालित ४ ब्यवसायहरुको कार्यालय एक कार्यक्रमबिच उद्घाटन गरी औपचारिक सन्चालन शुरु गरिएको छ।


 

Nepalese business entrepreneur Keshabram Rai with his collegues in front of his office at 40-08, 76 Street, Jackson Heights, Queens, New York. Photos: eEyeCam.com

यसरी गत आईतवारदेखी सन्चालनमा आएका ब्यवसायहरुका प्रोप्राइटरहरुमा Sewa Money Transfer का सुजन श्रेष्ठ, प्रदिप राई, लुइसाङ् वाइबा र केशबराम राई, Gorkha International Travels & Tours का लुइसाङ् वाइबा र शुसिल पन्त, S & S Employment Agency का केशबराम राई र Lumbini Worldwide Inc. का मनमोहन सिंह घिमिरे हुन्।



यो भवनमा गत बर्षदेखी यस अघी बसन्त डान्स सेन्टर र Digi Plus Design Inc सन्चालनमा आएको छ भने एनआरएन अमेरिका र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को कार्यालय पनि रहेकाछन्।

उक्त भवन नेपाली ब्याबसायी केशबराम राईले लिजमा लिएर सन्चालनमा ल्याएका हुन्।

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?