| अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्? |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Saturday, 25 July 2009 04:13 | |||
|
न्यू योर्क- कल्पना गर्नुस्- नेपाल प्रहरीको हबिल्दार (Head Constable) लाई नेपालका प्रधानमन्त्री या राष्ट्रपतिले फोन गरेर माफि माग्लान् त्यो पनि जाबो एउटा शब्दको भरमा ? तर अमेरिकि राष्ट्रपति बाराक ओबामाले भने मासाचुसेट्स राज्यका पुलिस हबिल्दार (Sergeant) संग आफुले ति पुलिस अफिसरलाई भनेको "Stupid" शब्दको बारेमा खेद ब्यक्त गरेका छन्।
US President Barack Obama. Photo courtesy: AFP/Getty Images/File/Peter Kramer. Permission pending.
घटना गत जुलाई १६ तारिखको हो। विश्व प्रसिद्ध विश्व बिद्यालय हार्वार्ड युनिभर्सिटीका प्रोफेसर हेनरी लुइस गेट्स जुनियर, जो काला जातिका हुन्, लाई गोरा जातिका पुलिस सर्जेन्ट (हबिल्दार सरह) जेम्स क्रोलेले उनको आफ्नै घरबाट असम्बन्धित ? ब्याबहार (disorderly conduct) गरेको आरोपमा पक्राउ गरी पुलिस हिरासतमा लिएको बिषयमा राष्ट्रपति ओबामाले जुलाई २२ तारिख स्वास्थ्य सेवा (Health Care) सम्बन्धी बिषयका लागि राष्ट्रपति भवन ह्वाइट हाउसमा डाकिएको पत्रकार सम्मेलनमा भनेका थिए-
"But I think it's fair to say, No. 1, any of us would be pretty angry," Obama said. "No. 2, that the Cambridge police acted stupidly in arresting somebody when there was already proof that they were in their own home. And No. 3 — what I think we know separate and apart from this incident — is that there is a long history in this country of African-Americans and Latinos being stopped by law enforcement disproportionately, and that's just a fact."
![]() Photo taken by a neighbor Thursday July 16, 2009, Henry Louis Gates Jr. center, the director of Harvard University's W.E.B. DuBois Institute for African and African American Research, is arrested at his home in Cambridge, Mass. Cambridge police officers attending are, Sgt. James Crowley, right, and Sgt. Leon Lashley, front right. (AP Photo/Demotix Images, B. Carter) Source: Yahoo News. Permission pending.
![]() Cambridge Police Sgt. James Crowley. Photo courtesy: AP Photo/Steven Senne. Permission pending.
तर भोली पल्ट दिउसो ह्वाइट हाउस प्रबक्ता रोबर्ट गिब्सले राष्ट्रपति ओबामाले निज पुलिस अफिसरलाई "मुर्ख" नभनेको जिकिर गर्दै पुलिस र अन्य नागरिक समाजबाट मच्चिन लागेको रडाकोलाई मत्थर पार्ने प्रयास गरेका थिए।
कुरोले अर्कै रुप लिन थाले पछि राष्ट्रपति ओबामाले आफै निज पुलिस अफिसरलाई जुलाई २४ बिहान फोनमा कुराकानी गरी आफ्नो भनाइप्रति "regreted" भएको उल्लेख गरेको कुरा सोही दिन दिउँसोको पत्रकार सम्मेलनमा बताए।
![]() Harvard professor Henry Louis Gates Jr. Photo courtesy: REUTERS/Jim Young. Permission pending.
राष्ट्रपति ओबामाले भने-
"I want to make clear that in my choice of words, I think, I unfortunately gave an impression that I was maligning the Cambridge police department or Sergeant Crowley specifically, I could have calibrated those words differently."
तर राष्ट्रपति ओबामाले निज पुलिस अफिसरलाई उक्त गिरफ्तारी घटना सम्बन्धी यसो भनेको कुरा पनि पत्रकार सम्मेलनमा उल्लेख गरे-
"I continue to believe, based on what I have heard, there was an overreaction in pulling Professor Gates out of his home to the station."
अब खोइ के भनौं, हाम्रा नेपालका नेताहरुमा जनताप्रतिको जवाफदेहिता कहिले महसुस होला? यती कुरो चाँही राष्ट्रपति ओबामाबाट सिके हुन्थ्यो ।
राष्ट्रपतिको निजी जहाज न्यू योर्क शहरमाथि उडाउँदा राजिनामा
गत अप्रिलमा भएको एउटा घटना पनि कम्ती घत लाग्दो छैन। घटनाअनुसार, अप्रिल २७ को बिहान न्यू योर्कको म्यानहटन शहरमाथि अमेरिकि राष्ट्रपतिको लागि निजी उडान भर्ने Air Force One हवाइ जहाजको फोटो सुट गर्ने निहुमा उडाइयो। त्यो पनि २ वटा F-16 लडाकु जहाजहरुसंग जोल्टिदै।
![]() A photo of Air Force One in the sky over the Statue of Liberty. Photo courtesy: Huffingtonpost.com. Permission pending.
तर यसो गर्नाले न्यू योर्कबासी जनतालाई सन् २००१ को सेप्टेम्बर ११ मा न्यू योर्कको ओर्ल्ड ट्रेड सेन्टरमा आतङ्ककारीहरुद्वारा हवाइ जहाजको दुर्घटना गराउँदाको पिडा र अन्यौलता श्रीजना भएको भन्दै जन आक्रोस उर्लिएपछि ह्वाइट हाउस सैन्य कार्यालयका निर्देसक प्रोफेसर लुइस इ. काल्डेराले दुई हप्ता नबित्दै मैइ ८ मा राजिनामा गर्न वाध्य भए। अझ यसो भन्दा ठीक होला - उनले नैतिकताको आधारमा राजिनामा गरे।हुन त, यो काम तमाम गर्न फेडेरल हवाइ बिभागबाट स्विक्रिती लिएको, न्यू योर्क पुलिस र न्यू योर्क मेयरको कार्यालयलाई पूर्व सुचना दिएको कुरा प्रोफेसर काल्डेराले सफाइ दिएका थिए।
Professor Louis E. Caldera. Photo courtesy: The University of New Mexico School of Law (lawschool.unm.edu)
तर राजिनामा दिनै पर्ने चुरो कुरो चाँही त्यो फोटो सुट गर्न इन्धनको लागि ३५ हजार डलर खर्च भएछ। र दुइटा फाइटर जहाजसमेत उडान गर्दा कुल ३ लाख २८ हजार ८३५ डलर (झन्डै २५ करोड रुपैयाँ) खर्च लागेको कुरा सैन्य बिभागले नै खुलासा गरेपछि र अमेरिकि जनताको ट्याक्सबाट आर्थिकमन्दीका बेला यस्तो फजुल खर्च हुन नहुने भन्ने कोकोहोलो मच्चिएपछि यो ठाउँ नेपाल भए पो कुर्चिमा बसी रहनु मिल्नु?
खैर, यो शिर्फ अमेरिकामा मात्र सम्भब छ। अँ साँच्ची, नेपालमा चाँही यस्तो दिन कहिले आउँला हँ?
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read our feature stories:
-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली




















तर यसो गर्नाले न्यू योर्कबासी जनतालाई सन् २००१ को सेप्टेम्बर ११ मा न्यू योर्कको ओर्ल्ड ट्रेड सेन्टरमा आतङ्ककारीहरुद्वारा हवाइ जहाजको दुर्घटना गराउँदाको पिडा र अन्यौलता श्रीजना भएको भन्दै जन आक्रोस उर्लिएपछि ह्वाइट हाउस सैन्य कार्यालयका निर्देसक प्रोफेसर लुइस इ. काल्डेराले दुई हप्ता नबित्दै मैइ ८ मा राजिनामा गर्न वाध्य भए। अझ यसो भन्दा ठीक होला - उनले नैतिकताको आधारमा राजिनामा गरे।






Comments