Inside

All Time Top 50 News

न्यू योर्कमा खुल्ला कराते प्रतियोगितामा नेपाली खेलाडीहरुद्वारा ३ कास्य र १ रजत पदक जित्न सफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 10 October 2012 18:06

Special: 2 photos: न्यू योर्क- न्यू योर्क शहरमा अक्टोबर ७ तारिख, २०१२ मा सम्पन्न New York Open Karate Championship 2012 प्रतियोगितामा नेपाली खेलाडीहरुले ३ कास्य र १ रजत पदक जित्न सफल भएकाछन्।


 

Arun Rai won 1 silver, 1 bronze medals and Pasang Sherpa won 2 silver medals at New York Open Karate Championship 2012 on October 7, 2012. Photos courtesy: International Martial Arts Association

प्रशिक्षक सेन्सेइ सन्तबाबु थोकर तामाङद्वारा स्थापित कराते एकेडेमी International Martial Arts Association, New York का खेलाडीहरु अरुण राई र पासाङ् शेर्पाले ३ कास्य (Silver) र १ रजत (Bronze) प्रदक जित्न सफल भएका हुन्।

खेलाडी राईले १६-१७ बर्ष मुनिको ब्लाक बेल्टको काता र कुमिते प्रतियोगितामा १ कास्य (Silver) र १ रजत (Bronze) प्रदक जित्न सफल भएका थिए भने खेलाडी शेर्पाले १२-१३ बर्ष मुनिको नोभाइस डिभिजनको काता र कुमिते प्रतियोगितामा २ वटा कास्य (Silver) पदक जित्न सफल भएका थिए।


Nepalsee referees and judges of the tournament: Parkhi Rai, Santababu Thokar, Prem Tamang, Makar B Singh, Sambar B Gole and Debendra Amatya. Photos courtesy: International Martial Arts Association

उक्त प्रतियोगितामा न्यू योर्कमा कृयाशिल कराते प्रशिक्षकहरु सेन्सेइ सन्तबाबु थोकर, पर्खि राई, सम्बरबहादुर गोले, मकरबहादुर सिंह, प्रेम तामाङ (Boston) र देबेन्द्र आमात्यले रेफ्री र जजको भूमिका निर्बाह गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कबाट कराते खेलाडी सम्बरबहादुर गोले औं विश्व कराते प्रतियोगितामा भाग लिन पेरिस प्रस्थान

-न्यू योर्कमा माइन्ड एन्ड म्याथ र बेसबलमा चम्केका नेपाली छोरो सविन घले

-न्यू योर्कमा नेपाली खेलाडीहरुको संस्था "युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभलेप्मेन्ट इङ्क" को दोश्रो अधिबेशन सम्पन्न

-न्यू योर्कमा ७ नेपाली खेलाडीहरुको सम्मान

-न्यू योर्कका १० बर्शिय बेसबल खेलाडी सोनेश गुरुङले जिते सर्बोत्क्रिस्ट खेलाडी (MVP) पुरस्कार

-न्यू योर्कका नेपालीद्वारा स्व. राजेन्द्र बस्नेतको अन्त्यस्टीकोलागि ४ हजार ८०५ डलर संकलन गरी परिवारजनलाई हस्तान्तरण

-ओझेलमा परेका पहिलो नेपाली-अमेरिकि प्रोफेसनल बक्सिङ खेलाडी देबेन्द्र थापा मगर

-न्यू योर्कमा युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभ्लप्मेन्ट इङ्कको प्रथम अधिबेशन सम्पन्न

-न्यू योर्कमा नेपालका खेलाडीहरुको भिडन्त यस्तो थियो, खेल क्षेत्रका ११ जना सम्मानित

-न्यू योर्कमा नेपाली खेलाडीहरुको भिडन्त अप्रिल १६ मा हुँदै, हेर्ने होइन त कसरी, को को भिड्दै छन्?

-न्यू योर्कका ८ बर्शिय नेपाली छोरो सोनेश गुरुङ NY Jets को Tee Kids बनेर खेलेको त्यो खेल !

-न्यू योर्कमा स्व. ओलम्पियन खेलाडी चित्रबहादुर गुरुङ स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा नेपाली खेलाडीहरुको साझा संस्था स्थापना

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.