Inside

All Time Top 50 News

बोस्टनबासी नेपालीहरु साझा "नेपाली घर" बनाउन कस्सिए, डेढ लाख डलरभन्दा बेशी संकलन PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 12 April 2013 01:48

Special: 2 photos: बोस्टोन- अमेरिकाको बोष्टन शहरमा साझा नेपाली घर "नेपाली कम्युनिटी सेन्टर" बनाउन नेपालीहरुलागि परेकाछन्।

 


The members of Pashupatinath Buddha Foundation of New England, Boston, Massachusetts on March 31, 2013. Photos: eEyeCam.com

गत बर्ष अक्टोबरमा स्थापना गरिएको पशुपतिनाथ बुद्ध फाउन्डेशनले पछिल्लो पटक मार्च ३१ तारिख डाकेको भेलाद्वारा डेढ लाख डलर संकल्न र बचनबद्दता प्राप्त भएको घोषणा गरिएकोछ।

उक्त भेलाद्वारा फाउन्डेशनअन्तरगत "नेपाली कम्युनिटी सेन्टर निर्माण संयोजन समिती गठन" भएको घोषणा गरिएकोछ। उक्त समितीमा फाउन्डेसनका चेयर्म्यान ग्रेटर बोष्टन नेपालीज कम्युनिटी (जिबिएनसी) अध्यक्ष मिलन गुरुङ, प्रेसिडेन्ट बिष्णुमणी आचार्य, एआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी, इम्पावोर दलित वोमन अफ नेपाल (EDWON) बोस्टनकि संस्थापक बिष्णुमाया परियार, डा. मिना सिंह, बिष्णु देउराली, सुन्दर गुरुङ, डा. शिव गौतम र फाउन्डेसनका कोशाध्यक्ष भुवन गुरुङ रहेकाछन्।

यो समितीले सरकार र स्टेक होल्डरहरुसंग समन्बय गरी नेपाली कम्युनिटी सेन्टर निर्माणकोलागि चाहिने जग्गाको खोजी गर्ने र आर्थिक संकलन काम गर्ने छ।

The members of Pashupatinath Buddha Foundation of New England, Boston, Massachusetts on March 31, 2013. Photos: eEyeCam.com

भेलामा उपस्थित अधिकांश नेपालीले महिनाको ५० डलरदेखि १०० डलरसम्म ५ बर्षसम्म नेपाली कम्युनिटी सेन्टर बनाउन फाउन्डेसनलाई अनुदान गर्ने बचनबद्दता जनाएका थिए।

प्रेसिडेन्ट बिष्णुमणी आचार्यले पूर्व साँसद गणेश पन्डित र मुर्तिकार देबीबहादुर थापाद्वारा स्वयम्भूनाथ, भगवान गणेश र पशुपतिनाथको मूर्ती निशुल्क उपलब्ध गराउने आश्वासन पाएको जानकारी गराए।

गत फेब्रुवरी ११ तारिख बोस्टनको समरभिमा आयोजित टाऊन हल भेलाद्वारा बोस्टन शहरमा नेपाली भवन निर्माण गर्ने उद्देश्य पुरा गर्न बिष्णुमणी आचार्यको अध्यक्षतामा १२९ सदस्यीय कार्य समितीको गठन गरिएको थियो। यस अघी ग्रेटर बोष्टन नेपालीज कम्युनिटी (जिबिएनसी) अध्यक्ष मिलन गुरुङको संयोजकत्वमा तदर्थ कार्य समिती गठन भएको थियो।

नब गठित कार्य समिती निम्नानुसार छ:

चेयरम्यान: मिलन गुरुङ
प्रेसिडेण्ट: बिष्णुमणी आचार्य
सिनिएर भाईस प्रेसिडेण्ट: बिष्णु कार्की, धनकुमार गुरुङ, राम थापा
भाईस प्रेसिडेण्ट: उत्सव गुरुङ, बिष्णु राई, मणिक लामा, चन्द्र पुन, दिपेश श्रेष्ठ
एसिष्टेण्ट भाईस प्रेसिडेण्ट: देवि थापा ओली, राम धिताल, हजुरी सिँ, काजी शेर्पा, चादनि शेरचन
जनरल सेक्रेटरी: महेश्वर पन्त, बिरोचन नेपाल, ध्रुव घिमिरे
सेक्रेटरी: भक्त गुरुङ, सन्तोष सुबेदी, किरण खडका, हरि काफ्ले
ट्रेजरर: भुवानीप्रसाद गुरुङ, पुष्प श्रेष्ठ, बिजय तामाङ, शुसिल पौडेल
स्पोक्स पर्सन: सुन्दर गुरुङ
एसिष्टेण्ट स्पोक्स पर्सन: अर्जुन कुवर, सान प्रधान
अनरेरी मेम्बर: मिन के.सी., रञ्जन बुढाथोकी
मेडिया चिफ: यम पौडेल
मेडिया डाईरेक्टर: शिव मिश्र, बिजय तामाङ, बिमल नेपाल, सुनिल नेपाली, नवराज कोइराला

बोर्ड अफ डाईरेक्टरहरु:
मधुकर अधिकारी
२० जना

बोर्ड मेम्बरहरु:
भिम गुरुङसहित ५५ जना

स्टेट रेप्रेजेन्टेटिभहरु
अर्जुन देवकोटा (कनेटिकट) सहित ५ जना
ओमप्रकाश देवकोटा (रोडाइल्याण्ड) सहित ४ जना
सोम गुरुङ (न्यु ह्याम्पसायर) सहित ९ जना

सल्लाहकारहरु:
प्रल्हाद के.सी.
डा. शिव गौतम
अच्युत अधिकारी
बिष्णुमाया परियार
डा. ऊषा शर्मा
झक गुरुङ
बिष्णु धौराली
शिव प्रकाश
प्रेम तामाङ
ऊत्तमबाबु श्रेष्ठसहित १९ जना

उक्त टाऊन हल भेलाद्वारा ५ बर्षभित्र नेपाली कम्युनिटि सेन्टर निर्माण गर्ने बिषयमा सहमति भएको थियो।

-Pradeep Thapa Magar in Bosotn. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-बोष्टनमा पशुपतिनाथ बुद्ध फाउन्डेशनको स्थापना, नेपाली कम्युनिटि सेन्टर बनाउने तयारी

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.