Inside

All Time Top 50 News

न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 28 June 2013 12:09

Exclusive: 3 photos: न्यू योर्क- नेपाली काँग्रेस सभापति सुशिल कोईराला जिब्रोमा सन् २००६ मा अप्रेसन गरिएको क्यान्सर रोगको वार्षिक जाँचको क्रममा न्यू योर्क आई पुगेकाछन्।

 

Nepali Congress president Sushil Koirala (center) arrived in New York on June 28, 2013 for the treatment of his tongue cancer at Memorial Sloan-Kettering Cancer Center, New York which is scheduled on July 2, 2013. Photos courtesy: Pramod Sitaula

जुन २८ तारिख शुक्रबार बिहान इमिरेट एयरको फ्लाइटबाट न्यू योर्कको जेएफके एयरपोर्ट आई पुगेका ७८ बर्शिय काँग्रेस सभापति कोईरालालाई स्वागत गर्न नेपाली जनसंपर्क समिती, अमेरिका अधिवेसन तयारी समिती संयोजक बिष्णु सुवेदी, सदस्यहरु प्रमोद सिटौला, मुनिन्द्र नेम्बाङ, सल्लाह्कार बंशलाल तामाङ, जनसंपर्क समिती न्यू योर्क च्याप्टर सचिब जेनेश गुरुङ, जनसंपर्क समिती न्यू योर्क च्याप्टर पूर्व संयोजक नबिन शेरचन, मुना शर्मालगायत पुगेका थिए।


Members of Nepali Jana Samparka Samiti America and others with Nepali Congress president Sushil Koirala who has arrived in New York on June 28, 2013 for the treatment of his tongue cancer at Memorial Sloan-Kettering Cancer Center, New York which is scheduled on July 2, 2013. Photos courtesy: Pramod Sitaula

त्यसैगरी, सभापति कोईरालालाई स्वागत गर्न संयुक्त राष्ट्र संघकालागि नेपाली स्थायी नियोगकी कार्यबाहक स्थायी प्रतिनिधि सेवा लम्साल अधिकारी पनि जेएफके एयरपोर्ट पुगेकी थिईन्।

उता नेपालबाट सभापति कोईरालाकासाथमा नेपाली काँग्रेस केन्द्रिय संगठन बिभाग सदस्य तथा नेका उत्तर अमेरिकि प्रतिनिधी म्रिदुला कोइराला, नेपाल महिला संघ कपिलबस्तु जिल्ला सभापति एबं सभापति कोईरालाकि बहिनी शशी शर्मा र गायक यम बराल पनि सोही फ्लाइटमा न्यू योर्क आई पुगेकाछन्।


Members of Nepali Jana Samparka Samiti America and others with Nepali Congress president Sushil Koirala who has arrived in New York on June 28, 2013 for the treatment of his tongue cancer at Memorial Sloan-Kettering Cancer Center, New York which is scheduled on July 2, 2013. Photos courtesy: Pramod Sitaula

नेपाली जनसंपर्क समिती, अमेरिका अधिवेसन तयारी समिती संयोजक बिष्णु सुवेदीकाअनुसार सभापति कोईरालाको न्यू योर्क शहरस्थित मेमोरियल सलोन-केटारिङ्ग क्यान्सर सेन्टरमा जुलाई २ तारिख जाँच परिक्षण गर्ने समय लिईएको छ।

सन् २००६ को जुन महिनामा सोही अस्पतालमा सभापति कोईरालाको जिब्रोमा देखिएको क्यान्सर रोगको अप्रेसन गरिएको थियो। उक्त रोग नबल्झियोस भन्नाका खातिर हरेक बर्षको जुन-जुलाई महिनामा उनी न्यू योर्कमा उपचार गर्न आउने गरेका थिए। तर पोहर साल सन् २०१२ मा भने नेपालको राजनीतिक उतारचढावका कारण उनले उक्त नियमित उपचारलाई थाँती राखेर नेपाल मै ब्यस्त रहेका थिए।

यसैबिच, नेपाली जनसंपर्क समिती, अमेरिकाद्वारा सभापति कोइराला र काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर एबं नेपाली कांग्रेसका केन्द्रिय सदस्य नबिन्द्रराज जोशीसंग जुन ३० तारिख न्यू योर्कको ज्याक्सन हाइट्सस्थित हिमालअयन याक रेस्टुरेन्टमा अपरान्ह ३ देखि ६ बजेबिच बिशेष अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

नेपाली जनसंपर्क समिती अमेरिका सम्बन्धी बिशेष रिपोर्ट

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/jana-samparka-samiti-usa/

-न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा १९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.