Inside

All Time Top 50 News

न्यू योर्कमा नयाँ बर्षको उल्लास, गायिका देबिका प्रधानको धुनमा रमे राजदूत पनि PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 12 April 2010 12:27
Article Index
न्यू योर्कमा नयाँ बर्षको उल्लास, गायिका देबिका प्रधानको धुनमा रमे राजदूत पनि
ANFS New Year Cultural photo feature-I
ANFS New Year Cultural photo feature-II
All Pages

Exclusive 43 photos: न्यू योर्क- नयाँ बर्ष बिसं २०६७ को पूर्व सन्ध्यामा गत शनिबार साँझ अमेरिका नेपाल मैत्री समाजद्वारा आयोजना गरिएको साँगितिक साँझमा नेपालकि चर्चित गायिका देबिका प्रधानको सुमधुर स्वरमा न्यू योर्कका नेपालीहरुले भरपुर स्वाद लिए।



Artists, guests and members of America-Nepal Friendship Society (ANFS) at the New Year 2067 cultural event in New York on April 10, 2010. Photos: eEyeCam.com

उक्त साँझमा संयुक्त राष्ट्र संघकालागि नेपालका महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले सहभागी कलाकारहरुलाई आफ्नो प्रमुख आतिथ्यको परम्परागत कर्तब्य पालन गर्दै प्रसंशा पत्र मात्र हस्तान्तरण गरेनन् बल्की कम्मर मर्काइ मर्काइ गायिका देबिका प्रधानको लोकप्रिय गीतहरुको धुनमा आफ्नो न्रित्य प्रतिभा पनि उजागर पारे। उनिसंग संरासंकालागि नेपाली स्थाई नियोगका नायब स्थाई प्रतिनिधि शंकर बैरागी, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा. तारा निरौला, अमेरिकामा नेपाल जनजाति महासंघ (फिप्ना) का महासचिब आदित्य महर्जन र अधिकारकि नर्बदा छेत्रीले प्रतिस्पर्धा गरे:

"सुन सुन सनम मलाया छाउनी
छिन्मै हाँस्ने सनम छिन्छिन्मै रिसाउनी
घुम्न जाउँ, घुम्न जाउँ, घुम्न नगर कोट
जिन्दगीमा सनम माया हो सबै ठोक"


Ambassador Gyanchandra Acharya (center) dancing with Dr. Tara Niraula (right), FIPNA General Secretary Aditya Maharjan (left) and Deputy Permanent Representative of Nepal to the UN Shankar Bairagi (far left). Photos: eEyeCam.com

कार्यक्रममा न्यू योर्क शहरका कम्प्ट्रोलर जोन लिउ पनि उपस्थित थिए तर उनी संगितको रमाइलोसम्म बसेर नेपाली संगितको मजा लुट्न सकेनन्।


Dancing with the stars and with the ambassador ! Photos: eEyeCam.com

बिगत २८ बर्षदेखी अमेरिकि र नेपाली बिच वारपार गर्ने पुलको सम्बन्ध कायम गर्दै आएको यो समाजले गरेक बर्ष गर्ने नयाँ बर्ष साँझ कार्यक्रमहरुभन्दा अझ अबिस्मरणी यस पालिको साँझ यसर्थ पनि बन्यो कि जब नेपाली चलचित्र जगतकि ख्याती प्राप्त चरित्र अभिनेत्री बसुन्धारा भुसालको न्रित्यसंगै उनकी नातिनी एस्वर्या शर्माले पनि दुई वटा सुन्दर न्रित्य प्रस्तुत गरेर अभिनेत्री हजुर आमाको बिडो थाम्न सक्ने प्रतिभा देखाइन्। नातिनी हुनु त यस्तो, होइन त?

Senior Nepali actress Basudhara Bhusal and her granddaughter Aiswarya Sharma performing at the ANFS event. Photos: eEyeCam.com

कार्यक्रममा समाजकि अध्यक्ष मुना बेलाबासेले गायिका प्रधान र न्यू योर्कका चर्चित उद्घोशक एबं कलाकार शैलेश श्रेष्ठलाई सम्मान गर्दाको खुशीको क्षणमा रमाउन नपाउदै समाजका कोशाध्यक्ष रबी कार्की आफ्नो कामको शिलशिलामा बेलायततिर लाग्ने भएपछि उनलाई बिदाइको दोसल्ला ओढाउँदाको क्षणलाई थाम्न आयोजकहरुलाई गाह्रो भएको देखिन्थ्यो।


Singer Devika Pradhan 'Bandana' receiving commendation from ANFS President Muna Belbase. Photos: eEyeCam.com

Actor/activist Shailesh Shrestha and Rabi Karki receiving commendation from ANFS President Muna Belbase. Photos: eEyecam.com

बिगत केही बर्ष यता समाजको साँस्कृतिक कार्यक्रम नयाँ नयाँ बाल प्रतिभाहरुलाई जन्माउने प्रतिभाको डबली बन्न पुगेको प्रमाण यसपाली पनि अधिकांश साँगितिक प्रस्तुती बाल बालिका र किशोर किशोरिहरुबाट प्रस्तुत गरिएको साँगितिक कोशेलीबाट प्रस्ट भएको छ।


Sreya Belbase, Aiswarya Sharma and Pujyata Rajbhandari performing at the ANFS event. Photos: eEyeCam.com

न्यू योर्ककि नब प्रतिभा ८ बर्शिया कलाकार सालीना श्रेष्ठको "आज बाह्र हाते पटुकी..." गीतमा गरेको मनमोहक न्रित्यमा दर्शक दिर्घाबाट आएको "ओन्स मोर" माग र अन्य बाल कलाकारहरुको प्रस्तुतीमा गुन्जिएको तालीको गडगडाहटबाट समाजको यो प्रयासको लोकप्रियता र उपादेयता झल्किन्छ।


Shalina Shrestha performing at the ANFS event. View more photos of her previous performance Photos: eEyeCam.com

अन्य बाल र किशोर किशोरि कलाकारहरुमा श्रेया बेलाबासे, पुज्यता राजभन्डारी, अनुपमा सापकोटा, प्रज्ञा सापकोटा, तेजस्वी थापा, रायन श्रेष्ठ, रोशन शर्मा, आयुषा महर्जन, निभा महर्जन आदी हुन्। शफिरा सुबेदीले कविता बाचन गरेकी थिइन्।


Sisterhood in sync: Pragya and Anupama Sapkora performing at the ANFS event. Photos: eEyeCam.com

उक्त साँझका अन्य कलाकारहरुमा गायक संजोक लामा र न्हुछेनारायण डङ्गोलले गायिका प्रधानलाई युगल गीत गाउन साथ दिनु भएको थियो भने गायक हरिश माथेमा, गायक डेण्डी शेर्पा, न्रित्य निर्देशक धरमवीर लामा, न्रित्यङ्गना देबी थापा ओली र कृष्ण गौतमको अभिनय प्रस्तुती रहेको थियो।

कार्यक्रमको संचालन कलाकारद्वय रामराज छेत्री र शैलेश श्रेष्ठले गर्नु भएको थियो भने बाल कलाकारहरुको कोरियोग्राफ कलाकार सुबर्ण छेत्रीले गर्नु भएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Singer Devika Pradhan 'Bandana' Photos: eEyeCam.com


Actress Basundhara Bhusal


Singer and musician Dendi Sherpa with his troupe. Photos: eEyeCam.com


Singer Harish Mathema. Photos: eEyeCam.com


Singer Rajendra Rai



ANFS President Muna Belbase. Photos: eEyeCam.com



Actor/activist Shailesh Shrestha receiving commendation from ANFS President Muna Belbase. Photos: eEyeCam.com



ANFS Treasurer Rabi Karki receiving commendation from ANFS President Muna Belbase. Photos: eEyeCam.com



Banker Rabi Karki



Emcee and actor Ramraj Chhteri. Photos: eEyeCam.com


Actress Basundhara Bhusal. Photos: eEyeCam.com




 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.