Inside

All Time Top 50 News

न्यू योर्क कला मन्चद्वारा सुप्रसिद्ध न्रित्य निर्देसक बसन्त श्रेष्ठ र गायिका प्रधान सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 05 May 2010 05:48

गायिका देबिका प्रधानको गीति एल्बम "यस्तै रहेछ यहाँको चलन" बिमोचन
Special 11 photos: न्यू योर्क- सुप्रसिद्ध न्रित्य निर्देसक बसन्त श्रेष्ठ र गायिका देबिका प्रधान अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था "न्यू योर्क कला मन्च" द्वारा सम्मानित हुनुभएको छ।



Famous Dance Director Basanta Shrestha being honoured by New York Kala Manch in New York on May 1, 2010. L to R: Actress Suvarna Chhetri, Dr. Rajendra Pradhan, Basanta Shrestha and actor Ramraj Chhetri. Photos: eEyeCam.com

गत शनिबार साँझ न्यू योर्कको कुइन्सस्थित साङ्ग्रिला रेस्टुरेन्टमा आयोजित सांगितिक कार्यक्रममा यि दुई कलाकारहरुलाई मन्चले सम्मान गरेको हो।

अमेरिका नेपाल फ्रेन्ड्सिप सोसाइटीका बोर्ड अफ एड्भाइजर्सका अध्यक्ष डा. राजेन्द्र प्रधानले कलाकारद्वय श्रेष्ठ र प्रधानलाई क्रमश: सम्मान पत्र र पछ्यौरी ओढाएर सम्मान गर्नु भएको थियो।

Note: प्राबिधिक कारणबस समाचार सम्प्रेशणमा ढिलाई भएको हो।


Singer Devika Pradhan 'Bandana' being honoured by New York Kala Manch in New York on May 1, 2010. L to R: Singer Goma Gurung, Dr. Rajendra Pradhan, actor Ramraj Chhetri & actress Suvarna Chhetri. Photos: eEyeCam.com

कार्यक्रममा गायिका प्रधानका श्रीमान तथा उद्दमी महेशमान सिंहलाई पनि सम्मान गरिएको थियो।


Industrialist Maheshman Singh being honoured by New York Kala Manch in New York on May 1, 2010. L to R: Singer Goma Gurung, Maheshman Singh & Dr. Rajendra Pradhan . Photos: eEyeCam.com

यसैबिच, डा. प्रधानले गायिका देबिका प्रधान "बन्दना" को गीति एल्बम  "यस्तै रहेछ यहाँको चलन" को पनि बिमोचन गर्नु भएको थियो।


Dr. Rajendra Pradhan releasing singer Devika Pradhan's music album "Yestai rahechha Yahako chalan". Photos: eEyeCam.com

कार्यक्रममा गायिका प्रधानले आफ्ना सदाबहार गीतहरु गाएर उपस्थित संगित पारखी नेपालीहरुलाई मनोरन्जन दिनुभएको थियो।

मन्चका संस्थापक तथा नेपाली रंगमन्चका बरिस्ठ कलाकार रामराज छेत्रीले कार्यक्रमको सन्चालन गर्नु भएको थियो।

मन्चले यस अघी नेपालमा संगितकार तथा अभिनेता प्रेमदेब गिरी, गायिका स्व. कोइली देबी, गायक भक्तराज आचार्य, अभिनेत्री शुभद्रा अधिकारी, शान्ती मास्के, संगितकार तथा गायक कमल छेत्री, संगितकार संगितकार स्व. न्हुछेनारायण डङ्गोल, द्वन्द निर्देशक गोपाल भुटानी, अभिनेता पवन मैनाली, अभिनेता जयचन्द सिंह ठाकुर, निर्देसक स्व. दिपक आलोक, निर्देसक भैरबबहादुर थापा, गोरखापत्र सम्पादक रामचन्द्र पौडेललाई नगद र कदल पत्रले सम्मान गरिसकेको छ भने पोहोर सालको दसैं साँझमा नेपालकि बरिस्ठ अभिनेत्री बसुन्धारा भुसाल, निर्देशक, गायक, अभिनेता हरीप्रशाद रिमाल, बरिस्ठ भैरबबहादुर थापा र मुना डङ्गोललाई सम्मान गरिएको थियो।

त्यसै गरी, अमेरिकामा सम्मानित कलाकार र समाजसेवीहरुमा Dance Theater of Nepal (Sherry Ona Handline), कलाकार ध्रुब वन्त, नारायण श्रेष्ठ (CO), फुलबारी क्लब (Mass), गायिका गोमा गुरुङ (NY), गायक संजोग लामा (NY), नायक सरोज खनाल, कलाकार देबी थापा वली, निर्देसक बिनोद वली, नायिका सारङ्गा श्रेष्ठ हुनुहुन्छ।

सन् १९९८ मा न्यू योर्क शहर कुइन्समा स्थापित गरिएको उक्त कला मन्चका संस्थापकहरुमा रामराज छेत्री, न्हुछेनारायण डङ्गोल, कर्मा ग्याल्जेन शेर्पा, शिर्शिर श्रेष्ठ, नायिका सुबर्णा छेत्री, गायिका गोमा गुरुङ, राम नगरकोटी, नरबहादुर दाहाल हुनुहुन्छ।

मन्चसंग आबद्ध अन्य कलाकार सदस्यहरुमा सुर्यमाला शर्मा खनाल, सुनिल उप्रेती, रोशनप्रताप राना, निर्देसक कृष्णमुरारी ढुङ्गेल, निर्देसक नबिन केसी, न्रित्य निर्देसक लुना केसी, गायक सानु शेर्पा, गायक कर्ण दास, गायिका सपना श्री, संगितकार बिमल बुढाथोकी, गायक रोशन गुरुङ, गायक राजेन्द्र राइ र सहयोगीहरु जीत गुरुङ र दिपक श्रेष्ठ हुनुहुन्छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Read related news:

-न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ



Famous Dance Director Basanta Shrestha speaking at the New York Kala Manch event in New York on May 1, 2010. Photos: eEyeCam.com





Dr. Rajendra Pradhan.



Singer Devika Pradhan. Photos: eEyeCam.com



Actor & emcee Ramraj Chhetri




Photos: eEyeCam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.