Inside

All Time Top 50 News

एनआरएन अमेरिकाद्वारा "एनआरएन हिरो-२०१३" पुरस्कारद्वारा ४ जना नेपाली व्यक्तित्वहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bijay Thapa   
Tuesday, 28 May 2013 21:48

Special: 1 photo: लस एन्जेलस- गैर आवाशीय नेपाली संघ अमेरिका (NRN USA) को दुई दिने अधिवेसन बिभिन्न कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको छ। संघद्वारा "एनआरएन नायक-२०१३" (NRN Hero-2013) पुरस्कारद्वारा अमेरिकाकालागि नेपाली राजदूत महामहिम डा. शंकरप्रसाद शर्मा, एएनएका अन्तरिम अध्यक्ष छेवाङ् शेर्पालामा, एआरएन आईसीसी उत्तर अमेरिकि क्षेत्रीय संयोजक मुकेश सिंह र एनआरएन एआईसीसीका सल्लाहकार अम्बिका अधिकारीलाई सम्मान गरिएको छ।


 

NRN USA Hero-2013 Award winners (L to R): NRN USA President Prahlad KC, Nepalese Ambassador Dr. Shankar P. Sharma, NRN ICC former president and patron Devman Hirachan, NRNA ICC North America Regional Coordinator Mukesh Singh and ANA Interim president Tsewang Sherpalama. Photo: Bijay Thapa

मेई २५-२६ तारिखबिच अमेरिकि राज्य क्यालिफोर्नियाको लस एन्जेलस शहरमा आयोजित उक्त अधिबेशनमा नेपाल, जापान, क्यानाडा तथा अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिनिधी र अतिथीहरुको सहभागिता रहेको थियो ।

अधिवेसनको पहिलो दिन बिभिन्न कार्यक्रमहरु राखिएको थियो भने पहिलो पटक खेलकूदलाई पनि समाबेस गरिएको थियो ।

उक्त अधिवेसनको शुभारम्भ मेई २५ तारिख प्रमुख अतिथि अमेरिकाकालागि नेपाली महामहिम राजदूत डा. शंकरप्रसाद शर्माले पानसमा बत्ती बालि गरेका थिए।

उता संघका अध्यक्ष केसीले अधिबेशनलाई सम्बोधन गर्दै एनआरएन अमेरिकाको आगामी चुनाबको घोषणा गरिदिन निर्वाचन आयुक्तलाई पत्रचार गरि सकेको जानकारी दिएका थिए । उनले एनआरएन अमेरिकाले धेरै कुरा उपलब्धि गरेको भन्दै सबैको सहयोग र समर्थनकालागि अनुरोध गरे। मन्तब्यकै क्रममा अध्यक्ष केसीले एनआरएन आईसिसीको आगामी अक्टोबर १९-२० तारिखबिच काठमाडौंमा हुने छैठौं महाधिबेशन एबं विश्व सम्मेलनमा अन्तराष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका थिए।

संघका अध्यक्ष प्रल्हाद केसीद्वारा 'प्रेसिडेन्ट पुरस्कार' (Presidential Award) बाट एआरएन आईसीसी उत्तर अमेरिकि क्षेत्रीय संयोजक मुकेश सिंहलाई प्रदान गरिएको छ। पुरस्कृत हुने व्यक्तित्वहरुले पुरस्कार ग्रहण गर्दै संघलाई कृतज्ञता ज्ञापन गरेका थिए।

-Bijay Thapa in Los Angeles

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-एनआरएन अमेरिका (NRN USA) को दोश्रो वार्षिक अधिवेसन सम्पन्न, अध्यक्ष केसीद्वारा अन्तरराश्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समिती २०१३-१४ को घोषणा

-एनआरएन अमेरिका (NRN USA) को सदस्यता नबिकरण गर्ने होइन?

-नेपालमा "गैरआवासीय नेपाली दिवस" (NRN Day) यसरी मनाइयो

-Make your New Year 2012 wish by donating for charitable causes of NRN USA

-एनआरएन अमेरिका (NRN USA) र अमेरिकि राजदूत स्कट डेलिसीबिच भेटघाट

-एनआरएन अमेरिका (NRN USA) बाट ५ औं एनआरएन विश्व सम्मेलनमा ९८ जना प्रतिनिधिहरुले भाग लिने

-First NRN NCC USA Annual General Meeting sucessfully held in New York

-न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

-न्यू योर्कमा एनआरएन अमेरिका (NRN USA) को वार्षिक अधिबेशन र निर्वाचन आज हुँदै

-न्यू योर्कमा एनआरएन अमेरिकाको केन्द्रिय कार्य समितिको निर्वाचन हुँदै तर न्यू योर्कबासी बेखबर

-न्यू योर्कमा एनआरएनद्वारा "नेपालको संबिधान निर्माण प्रकृया र चुनौतीहरु" अन्तर्कृया सम्पन्न

-एनआरएन अमेरिकाका महासचिब शिवकुमार राईलाई किन जङ्गेको जङ्ग चलेको छ?

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समितिको पदस्थापनसंगै एकताको सन्देश दिने प्रयास

Read more about NRN Issues at:

http://usnepalonline.com/nrn/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.