Inside

All Time Top 75 News

एनआरएन महिलाहरुको विश्व सम्मेलन काठमाडौंमा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 11 October 2011 19:11

एनआरएनहरुको खुला विश्वबिद्यालय सम्बन्धी अन्तर्कृया
काठमाडौं- ५ औं गैर आवासीय नेपाली विश्व सम्मेलन (5th NRN Global Conference) को पूर्व सन्ध्यामा एनआरएन महिलाहरुको विश्व सम्मेलन तथा खुला विश्वबिद्यालय सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।

 


Women panelists at NRN Women Pre-Conference Global Conference in Kathmandu on October 11, 2011. Photos: eEyeCam.com

उक्त कार्यक्रमहरु मंगलबार दिउसो काठमाडौंस्थित होटेल सोल्टी क्राउन प्लाजा काठमाडौंमा सम्पन्न भएको हो।

महिला सम्मेलनको बिषय Empowering a Nation: Moving towards Gender Equality & Economic Development" रहेको थियो भने प्यानेलिस्टकोतर्फबाट बिष्णुमाया परियार, रन्जना उदास, आर्या मानन्धर, मदनकृष्ण श्रेष्ठ, नबिनलाल श्रेष्ठ, गीता लावोत फाउ, महेन्द्र पाण्डे, जोइस टेपर, जोसेफाइन ढुङ्गाना र यशोदा श्रेष्ठले महिला शसक्तिकरण र उनिहरुको स्वास्थ्य, शिक्षा र सुरक्षा सम्बन्धी कार्य पत्रहरु प्रस्तुत गरेका थिए।

The Chief Guest former Minister Hishila Yami. Photos: eEyeCam.com

सम्मेलनको प्रमुख अतिथीकोरुपमा पूर्व मन्त्री एबम् प्रधानमन्त्री डा. बाबुराम भट्टराई कि धर्मपत्नी हिशिला यमी उपस्थित रहेकी थिइन्।

NRNA ICC General Secretary candidate and EDWON founder Bishnu Maya Pariyar. Photos: eEyeCam.com

प्रमुख अतिथी र प्यानेलिस्टहरुले नेपाली महिलाहरुको शशक्तिकरणको चर्चा गर्दै एनआरएन नेपाली महिलाहरुको अवस्था र उनिहरुले कसरी नेपालमा सहयोग गर्न सक्छन् भन्ने कुरामा जोड दिएका थिए।

Famous Comedian actor Madankrishna Shrestha. Photos: eEyeCam.com

१९ सदस्यीय आयोजक समिती बनेको घोषणा अमेरिकाबाट आएकी बिद्या रन्जितले गरेपनि गैर आवासीय नेपाली संघ (NRNA) को ५७ देशबाट प्रतिनिधित्व रहेको ५ औं विश्व सम्मेलन स्थलमा डाकिएको महिला सम्मेलनमा झन्डै ६० जना जति मात्रको उपस्थिती रहेको थियो।

एनआरएनहरुको खुला विश्वबिद्यालय (Open University)  सम्बन्धी अन्तर्कृया सम्पन्न

यस बिच, गैर आवासीय नेपाली संघ (NRNA)को १०० मिलियन अमेरिकि डलर अनुमानित लगानी रहने द्वजाबाहक (flagship) परियोजना 'खुला विश्वबिद्यालय' (Open University) सम्बन्धी बिशेष अन्तर्कृया कार्यक्रम Open University of Nepal Initiative'  Stakeholders Interaction Program सम्पन्न भएको छ।

यस अघी बिहान एनआरएन अमेरिकाले पशुपति बृद्घाश्रममा गएर लत्ता कपडा र खाना बितरण गरेको थियो।

काठमाडौंबाट अप्डेट जारी छ।

--Pradeep Thapa Magar in Kathmandu. Comments? Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Arya Manandhar. Photos: eEyeCam.com







Ranjana Udas






Mandira Sharma. Photos: eEyeCam.com


 

Read related news:

-For exclusive reporting on NRN Issue, go to:

-http://usnepalonline.com/nrn-issues/ Or, www.NRNToday.com

-एनआरएन अमेरिका (NRN USA) र अमेरिकि राजदूत स्कट डेलिसीबिच भेटघाट
नेपालका चर्चित ब्याबसायी र एनआरएनका हस्तीहरुको जम्काभेट

-एनआरएन अमेरिका (NRN USA) बाट ५ औं एनआरएन विश्व सम्मेलनमा ९८ जना प्रतिनिधिहरुले भाग लिने

-गैर आवासीय नेपाली संघ (NRNA) को ५ औं विश्व सम्मेलन (5th Global Conference) मा उम्मेद्वारहरुको रोचक भिडन्त हुँदै
एनआरएन अन्तरराश्ट्रिय अध्यक्षमा हिराचन कि लामिछाने?
अन्तरराश्ट्रिय महासचिबमा पहिलो महिला उम्मेद्वार अमेरिकाकि बिष्णुमाया परियार र जापानका डा. कुमार बस्नेतबिच भिडन्त
उत्तर अमेरिकाको क्षेत्रीय संयोजकमा अमेरिकाका वकिल मुकेश सिंह र क्यानाडाका डा. द्रोण रसाइली  प्रतिस्पर्धी

-न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

-गैरआवासीय नेपाली संघ (NRNA) को छैठौ क्षेत्रीय सम्मेलन मस्कोद्धारा जारी घोषणा पत्रमा के के माग गरिएको छ?

-गैर आबासीय नेपाली संघ (NRNA) को ५ औं क्षेत्रीय सम्मेलन १२ बुँदे दुबइ घोषणा पत्र जारी गर्दै समापन

-गैरआवासीय नेपाली संघ (NRN Europe) युरोपीयको चौथो बैठक फ्रान्सको राजधानी पेरिसमा सम्पन्न

-अमेरिकामा सम्पन्न गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन- २०१० द्वारा १४ बूँदे ह्युस्टन घोषणा पत्र जारी

-गैरआवासीय नेपाली संघद्वारा खुल्ला विश्वविद्यालयको अवधारणा सार्वजनिक

-गैरआवसीय नेपालीहरुले नेपाल सरकारबाट विशेष सुविधायुक्त परिचयपत्र पाउन थाले

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Find Us at Facebook