NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rajan Bartaula   
Thursday, 10 June 2010 10:44

क्यालिफोर्निया- अमेरिकामा नेपाली काँग्रेसको भात्री संगठन नेपाली जन संपर्क समितीको एकता अधिबेसन आयोजक समितीले आफुहरुलाई नसमेटेको भन्दै क्यालिफोर्नियामा समानान्तर अधिबेसन आयोजक समिती बनेको छ।

 


आदर्णीय बे-एरिया बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

नेपाली जनसंपर्क समिती क्यालिफोर्निया च्याप्टरमा भएको बिबाधको टुङो लगाउन हाम्रो समुहबाट समान अधिकार र समान जिम्बेबारि बाँडफाँड गर्ने सर्तमा हदै संमको लचकता अपनाउदा अपनाउदै पनि सहमतीमा पुग्न अर्को समुह मंजुर नभएकोले संपूर्ण नेपाली काग्रेसका समर्थक र सुभेच्क्षुकहरुको आग्रह अनुसार बाध्य भएर समानान्तर अधिबेसनमा जानु पर्ने भएकोले निम्न अनुसारको अधिबेसन  तयारी समिती बनाएको कुरा सरोकार राख्ने सबै महानुभाबहरुमा जानकारीका लागि अनुरोध गरिन्छ।

बारम्बार केन्द्रीय संयोजक लगायत लोकल आयोजक समितीसंग बार्ता गर्दा पनि  अधिकारिक नेपाली जनसम्पर्क समितीको समूहलाई पाखा लागौनी प्रयास गरियको ले हामीले छुटै अधिबसन गर्नु परेको कुरा अबगत गरौन चाहन्छौ । साथै १२ तारिकमा गर्ने भनिएको भेलालाई तत्कालका लागि स्थगित गरिएको छ र अधिबेसन तयारी समितीले तुरन्तै अधिबेसनको मिती तथा स्थान तय गरी सार्बजनिक गर्ने छ।  एकता होस् भनी सहयोग गर्ने मध्यस्त कर्ता र सबै सुभेक्षुकहरुमा हामी आभारी छौं।  संमानजन रुपमा हुने एकताका लागि हामी सधैं तयार थियौं र सधैं तयार रहने छौ भन्ने विश्वाश दिलाउ छौं। अब उप्रान्त हुने सबै खाले जनसंपर्क समितिका क्रियकलापहरु यसै अधिबेसन तयारी समितीले गर्ने छ।

संयोजक-रोसन सुबेदी
सहसंयोजक- विसु दाहाल
सदस्य सचिब-प्रतिक पाण्डे
सदस्य-पंकज खडका
सदस्य-किलोन राई

जय नेपाल!
राजन बर्तौला
पूर्व अध्यक्ष
नेपाली जन संपर्क समिती क्यालिफोर्निया

 

Read related news about Nepali Jana Samparka Samiti America:

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Pay your tribute to late Girija P. Koirala:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?