Inside

All Time Top 50 News

न्यू योर्कमा आठ बर्ष अघीको आतङ्ककारी हमला सम्झिदा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 11 September 2009 15:50
न्यू योर्क- आजभन्दा ८ बर्ष अघी मुस्लिम आतङ्ककारीहरुले अमेरिकि माटोमा धावा बोलेका थिए- न्यू योर्क राज्यको म्यानहटन शहर जस्लाई न्यू योर्क शहर पनि भनिन्छ, मा रहेको वर्ल्ड ट्रेड सेन्टरमा दुई हवाइ जहाज ठोक्काएर। त्यो घाऊ अझै मेटिएको छैन।


After the attacks of both the WTC twin towers. Photos courtesy: Roy Steele

यसपाली 9/11 (नाइन वान वन) को नामबाट परिचित उक्त हमलाको सम्झनामा वर्ल्ड ट्रेड सेन्टर रहेको ग्राउन्ड जिरोमा स्‍मृति दिवस मनाइयो- उक्त हमलामा परि मारिएका २ हजार ७५१ ब्यक्तीहरुको नाम उच्चारण गरेर।
उक्त समारोहमा न्यू योर्क शहरका मेयर माइकल ब्लुम्बर्ग, अमेरिकि उपराष्ट्रपति जोसेफ बाइडेन र मृत्‍यु हुनेहरुका आफन्त र शुभ चिन्तकहरु सहभागी भएका थिए।
उता पेन्टागनमा राष्ट्रपति बाराक ओबामा र उहाकी धर्म पत्नी मिचेल ओबामा सामेल थिए।
यो पक्ङ्तिकार ग्राउन्ड जिरो भएरै नेपाली समुदाय बाक्लो बसोबास रहेको न्यू योर्कको कुइन्स शहरमा हप्ताहन्तमा हुने कार्यक्रमहरुमा ओहोर दोहोर गरिरहनु पर्दछ।

As seen at the Ground Zero in 2008. Photo: eEyeCam

हमलाको ८ बर्ष पछि पनि एक जमानामा विश्वको अग्ला दुई जुम्ल्याहा टावरहरु रहेको जग्गामा मेमोरियर बिल्डिङ र भूमिगत रेल्वे सेवा दुरुस्त पार्ने काम दिन रात भएको देख्न सकिन्छ।
नेपालका रंगमन्च कलाकार शैलेश श्रेष्ठले दुई मध्ये एक टावरको १०६ तल्लामा रहेको Top of the World रेस्टुरेन्टमा काम गर्थे तर उक्त हमलाका दिन (9/11/2001) उनी आफ्नो काममा पुगी सकेका थिएनन् र बाँच्न सफल भएका थिए।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

मेरो पोहोर सालको रिपोर्टिङ पढ्नुहोस्:

7th Anniversary of September 11 Terrorist Attacks in World Trade Center

For more news York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.