Inside

All Time Top 50 News

एनआरएन अमेरिका राष्ट्रिय महिला समिति गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Wednesday, 10 September 2014 21:13

Updated: Special: 11 photos: न्यू योर्क- गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएन अमेरिका) को बोर्ड बैठकले एनआरएन राष्ट्रिय महिला समिति गठन गरेको छ । संघको महिला संयोजक उमा थापा कार्कीको संयोजकत्वमा गठित समितिका सदस्यहरूमा वन्दिता शर्मा दाहाल (पेन्सिलभेनिया), शान्ता बुढाथोकी देउराली (म्यासाचुसे), शारदा सिलवाल (भर्जिनिया), बन्दना कोइराला (न्यू योर्क), गीता पन्थ (न्यू योर्क), हेमा पनेरु (क्यालिफोर्निया), रेणु शर्मा सापकोटा (न्यू जर्सी), सरिता चौलागाईं (टेक्सास), विजया कार्की (कोलोराडो), सिरु प्रसाईं (एरिजोना), लक्ष्मी रानाभाट (क्यालिफोर्निया), क्षेत्रकुमारी गुरुङ (न्यू हेम्सायर), अम्बिका शर्मा लोहनी (जर्जिया), अनु श्रेष्ठ वन्त (मेरिल्यान्ड) र बन्दना खड्का (नर्थ क्यारोलिना) रहेकाछन् ।

 

NRN USA National Women Committee formed. Photos courtesy: facebook profiles

एनआरएन अमेरिका महिला राष्ट्रिय समितिले जारी गरेको प्रेस बक्तब्यमा समितिले छिट्टै सल्लाहकारहरू पनि मनोनित गर्ने जनाईएको छ । समितिले महिलाहरूको उत्थान, सशक्तीकरण र विकासकालागि समाजका सबै तह र तप्काका ब्यक्ति एवं संथाहरूसँग समन्वय गरी आफ्नो उद्धेश्यलाई अघि बढाउँदै छिट्टै विविध कार्यक्रमहरू अघि सार्ने र  महिलाहरूको चुनौती, समस्या तथा अवसरहरूलाई समन्वयात्मक ढंगले अघि बढाउँदै संसारका सबै देशहरूका एनआरएनसँग समन्वय गरी नेपालसम्म यसले विविध कार्यक्रम अघि सार्ने जनाईएको छ ।

Read related news:

-न्यू योर्कमा एनआरएन भवन निर्माणकोलागि २ लाख ११ हजार डलर संकलन, अमेरिकाबाट कूल ३ लाख ७३ हजर डलर संकलन, आईसिसि अध्यक्ष घले दंग

-न्यू योर्कमा एनआरएन महिलाहरुद्वारा बिश्वको ७ महादेशको सर्बोच्च शिखरहरु चुम्ने नेपाली महिलाहरुको स्वागत

-अमेरिकाको डिसी मेट्रो एरियामा एनआरएन भवन निर्माणकालागि ७० हजार डलर संकलन

-अमेरिकाको टेक्सासमा एनआरएन भवन निर्माणकालागि १७ हजार ५ सय डलर संकलन

-अमेरिकाको सिकागो शहरमा एनआरएन भवन निर्माणकालागि १० हजार डलर संकलन

-अमेरिकाको बोस्टनमा आईसिसी अध्यक्ष शेष घलेको भब्य स्वागत, एनआरएन भवनकोलागि १५ हजार डलर संकलन

-लस एन्जेलस शहरमा एनआरएन अमेरिकाद्वारा २७ हजार डलर संकलन

-अमेरिकाको सियाटलमा एनआरएन भवन निर्माणकालागि २१ लाख रुपैयाँ संकलन

--एनआरएन आईसीसी अध्यक्ष शेष घलेको अमेरिका भ्रमण केकालागि हुँदैछ ?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.