Inside

All Time Top 50 News

न्यू योर्कमा नाँचेको त्यो "सोइ ढोले सोइ" अनि खोजेको "अर्को ढोले खोइ?" PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 11 June 2010 15:35
Article Index
न्यू योर्कमा नाँचेको त्यो "सोइ ढोले सोइ" अनि खोजेको "अर्को ढोले खोइ?"
Sakela celebration 2010 in New York photo feature
All Pages

Updated on June 12: Special 43 photos: न्यू योर्क- किराती राइ समुदायको अत्यन्त लोकप्रिय लोक संस्क्रिती "साकेला" गत आईतवार दिउसो न्यू योर्क शहरको कुइन्स ब्रिज पार्कमा भब्यतापुर्बक मनाइयो।



Sakela celebration in New York on  JUne 6, 2010. Photos: eEyeCam.com

यसपालीको साकेला पर्ब उत्सबको संयोजकहरु आफै होनहार कलाकार भएकैले होला साकेलाको रौनक गत बर्षहरुभन्दा मनमोहक बनेको थियो। कलाकारहरु बसन्ती राइ, यसोदा खालिङ राइ, बिपन राइ र नमिता राइले संयोजन गरेको उक्त साकेला पर्ब मनाउन न्यू योर्क र बोस्टनका किराती राइ समुदायका दर्जनौं राइहरु परम्परागत राइ पहिरनमा सजिएर भेला भएका थिए।


Sakela Coordinator Basanti Rai. Photos: eEyeCam.com


Sakela Coordinator Yashoda Khaling Rai. Photos: eEyeCam.com

उक्त साकेला पर्ब उत्सबमा सुरेस चाम्लिङ राइको सभापतित्वमा औपचारिक कार्यक्रम शुरु गरिएको थियो जसमा युनाइटेड किरात राइ एशोषितएसन अफ अमेरिका (UKROA) का न्यू योर्क च्याप्टर हेमबहादुर राइले उपस्थित पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो भने सोसाइटिका केन्द्रिय अध्यक्ष मिलन राइ, एसोसिएसनका पूर्व अध्यक्ष शिवकुमार राइ, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तथा प्रमुख अतिथी कर्मा जि शेर्पा, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (UNDF) न्यू योर्क च्याप्टर अध्यक्ष टेक गुरुङ, फिप्ना अपाध्यक्ष बिनोद पोमो, मकरधोज राइ, UKROA का सल्लाहकार धौलावीर राइ लगायतले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो।


UKROA Central Committee President Milan Rai at Sakela celebration in New York. Photos: eEyeCam.com

उक्त कार्यक्रमको संचालन एसोसिएसनका केन्द्रिय महासचिब प्रभाकर राइले गर्नु भएको थियो।


Dhol & Jhyaamta kept ready for Sakela dance. Photos: eEyeCam.com

औपचारिक कार्यक्रमको लगत्तै साकेला कार्यक्रमको मुख्य आकर्शण साकेला गीत, संगित र न्रित्यको मनमोहक प्रस्तुती रहेको थियो जहाँ दर्जनौ राइ युबा युबती, बयस्क र अतिथीहरु हातमा हात मिलाउँदै "सोइ ढोले सोइ" संगितको तालमा गोलाकार गरेर नाँचेको द्रिस्यले त्यो कुनै पुर्बी नेपालको बस्तिमा नाँचेको साकेलाको आभास दिन्थ्यो।

यो पङ्क्तिकारले खिचेको त्यही न्रित्यको केही बान्की भिडियो हेर्नुहोस्:


साकेला उत्सबमा साकेला न्रित्यका अलावा अन्य कलाकारहरुको रमाइलो साँगितिक प्रस्तुती पनि उत्तिकै रसिलो थियो। नेपालका चर्चित कलाकार सुमन बुढा मगरको "पोइल जान पाम शिव भन्नेलाई मैले ल्याउन पाम" गीत होस् गायक संजोक लामाको तामाङ सेलो, राजेश थापा मगरको गीत होस् या पबिता बाग्चन्दको गीतहरुको प्रस्तुतीमा दर्शकहरुले भरपुर आनन्द लिएका थिए।


Duet singer Suman Budha Magar entertaining audience at Sakela celebration. Photos: eEyeCam.com

उता गायिका दीपा थापा, तिलक श्रेष्ठ, यसोदा खालिङ राइ र बिपन राइको गीतमा रम्नेहरु बसन्ती राइ, यसोदा खाइलिङ राइ, पुनम थजाली र नमिता राइको मनमोहक न्रित्य हेरेर दङ्ग परेका थिए। उक्त कार्यक्रमको संचालन च्याप्टरका महासचिब बल राइले गर्नु भएको थियो।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Read related news:

-बोस्टोन वरीपरी सोइ ढोले सोइ

तल उक्त साकेला पर्ब उत्सबको केही झाँकीहरु हेर्नुहोस्:

यो पङ्क्तिकारले खिचेको त्यही न्रित्यको अर्को भिडियो हेर्नुहोस्:



Kirati Rai in New York Sakela celebration. Photos: eEyeCam.com




UKROA NY Chapter President Hem B. Rai. Photos: eEyeCam.com


The guests at Sakela celebration.







 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.