Inside

All Time Top 50 News

न्यू योर्कमा UKROA द्वारा ज्याक्सन हाइट्समा 'साकेला उभौली-२०१३ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 17 June 2013 16:46
Article Index
न्यू योर्कमा UKROA द्वारा ज्याक्सन हाइट्समा 'साकेला उभौली-२०१३ सम्पन्न
More photos of Sakela celebration in New York by UKROA 2013
All Pages

Special: 44 photos: न्यू योर्क- युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) न्यू योर्क च्याप्टरद्वारा 'साकेला उभौली' न्यू योर्क शहरको नेपाली बस्तीकोरुपमा चर्चित ज्याक्सन हाइट्समा भव्यताकासाथ सम्पन्न गरिएको छ।


Sakela (Chandi) celebration by United Kirat Rai Organization of America (UKROA) in New York on June 16, 2013. Photos: eEyeCam.com

जुन १६ तारिख आईतवार आयोजित उक्त साकेला उभौली भेला संस्थाका च्याप्टर अध्यक्ष नबिनकला राईको सभापतित्व र पूर्व नेपाली राजदूत डा. नोबलकिशोर राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

न्यू योर्क च्याप्टरका बरिस्ठ उपाध्यक्ष बल राईले स्वागत मन्तब्य गरेका थिए भने च्याप्टर महासचिब सविना देवानले साकेला उभाउली २०१३ बारे प्रकाश पारेकी थिईन्।

किराती पूजारी नक्छुङ (नाबी) नरबहादुर राई र नरवीर राईद्वारा पुर्खा र अन्नपातको पूजापाठ गरी साकेला (चन्डी) उभौलीको शुभारम्भ गरिएको थियो। किराती बधुहरुले पूजारीसंगै साकेला शिली नाँचेर ज्याक्सन हाइट्स ७४ स्ट्रिटमा भेला भएका पाहुनाहरुलाई किराती संस्क्रितीको झलक देखाएका थिए।

Kirat priests (Nakchhoung) Narbir Rai and Narbahadur Rai with co-host Keshabram Rai at Sakela celebration by United Kirat Rai organization of America (UKROA) in New York on June 16, 2013. Photos: eEyeCam.com

समारोहलाई सम्बोधन गर्ने अतिथीहरुमा प्रमुख अतिथी डा. राई, संस्थाका केन्द्रिय अध्यक्ष प्रभाकर राई, निबर्तमान केन्द्रिय अध्यक्ष एबं सल्लाहकार मिलन राई, संस्थापक केन्द्रिय अध्यक्ष एबं एनआरएन अमेरिका बरिस्ठ उपाध्यक्ष शिवकुमार राई, एनआर अमेरिका अध्यक्ष प्रल्हाद केसी, नेपाली मिसनका काउन्सिलर धनश्याम लम्साल, सुखी न्यू योर्क का संस्थापक आघा साल, एएनए अन्तरिक अध्यक्ष छेवाङ शेर्पालामा, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय अध्यक्ष गीता खत्री, दि गुरुङ (तमु) सोसाइटी इङ्क युएसए अध्यक्ष मेख गुरुङ, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम न्यू योर्क च्याप्टर अध्यक्ष सिता खरेल, अमेरिका नेपाल फ्रेन्ड्शिप सोसाइटी पूर्व अध्यक्ष डा. तारा निरौला, तामाङ सोसाइटी अफ अमेरिका उपाध्यक्ष फुर्बा तामाङ, किरात याक्थुम चुम्लुङ अमेरिकाका दुर्गा सुब्बा र क्वाजी इमाम मोहमद कैयम थिए।

The guests at Sakela celebration by United Kirat Rai organization of America (UKROA) in New York on June 16, 2013. Photos: eEyeCam.com

पहिलो सत्रको सन्चालन सुरेस चाम्लिङ राई र सविना देवान राईले गरेका थिए।

समारोहमा UKROA संस्था समेतको सहयोगमा भोजपुर, रानीबास .वि.. दितेनी बस्ने चन्द्र कुमार हतुवालीको अन्वेषण, लेखन तथा निर्देशनमा एक मात्र बयोबृध्द साकेन्वा नक्छोङ्’ खुशमान राईलाई प्रमुख पात्र बनाई निर्मित बृतचित्र ‘नक्छोङ्’ डकुमेन्ट्रीको DVD प्रमुख अतिथि डा. राईले बिमोचन गरेका थिए l सो बृतचित्र सम्बन्धमा मुक्ति नारायण राईले प्रकाश पारेका थिए

The chief guest Dr. Nobal Kishor Rai is releasing "Nakchhoung" documentary at Sakela celebration by UKROA in New York on June 16, 2013. Photos: eEyeCam.com

उता साँस्कृतिक कार्यक्रमको प्रस्तुती गर्दै उद्घोशक पत्रकार प्रशान एलुङ राईले नेपाली गीत र लोक न्रित्यको बान्की पस्केका थिए। गायनतर्फ सुमन बुढा मगर, अभय ढुङ्गेल, पबिता परियार, राजेश थापा मगर, तिलक श्रेष्ठ, मिना राई र बिपन राईले आ-आफ्ना गीत गुनगुनाएर श्रोताहरुको मन जिते ।

Sakela (Chandi) celebration by United Kirat Rai Organization of America (UKROA) in New York on June 16, 2013. Photos: eEyeCam.com

जय राईको बासुरीको धुनमा रमाउनेहरु जारा प्रसाई, लक्ष्मण लामा, स्वोर्निमा राई, सोदु लिम्बु, सबिता देवान राई, रिता राई, शान्ता राई, रेजिना राई, सौरभ राई, सुदिप राई, बिकास राई, बिपन राई, निमी शेर्पा, सचिको महर्जन, ल्हामु शेर्पा, सोफिया राई, बिबेक राई, बिबेक राई, याशिको याशिदा, यशोदा खालिङ राई, आइती राई, सुम्निमा राई, सजना राई, सलीना राई, सँगम राई, बल राई, हेम राई, प्रभाकर राई, केशबराम राई, सजीत राई, अन्जन राई, दावा शेर्पा, देचेन शेर्पा, सुमिना राई, बिष्णु राई, धौलाबिर राई, मिनु थुलुङ राई, यलम्बर राई, सुरेश राई, सुप्रिम राई, प्रतिक राई, माया राई, अरुणा राई, ललिता राईलगायतका कलाकारहरुको न्रित्यबाट आल्हादित भए ।

न्रित्यहरुको कोरियोग्राफी बसन्त डान्स सेन्टरका बिजयमान नकर्मीले गरेका थिए। साकेला उभौली साँस्कृतिक कार्यक्रमको संयोजन बिपन राईले गरेका थिए।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Related news of UKROA and KRSA:

-http://usnepalonline.com/rai/

-अमेरिकाको नेब्रास्कामा किराँत राईहरुको "साकेला" साँस्कृतिक कार्यक्रम सम्पन्न

-अमेरिकामा युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका (UKROA) को तेस्रो साधारण सभा, नयाँ केन्द्रिय कार्य समितिको चयन

-न्यू योर्कबाट नेपाल फर्किदै गरेका मिनिस्टर कन्सुलर अमृतबहादुर राईको भावपूर्ण बिदाई

-न्यू योर्कमा UKROA द्वारा सकेला (चन्डी) पर्बको अबसरमा कार्यक्रम सम्पन्न

-न्यू हेम्सायरमा साकेला सिलीको झिलिमिली

-न्यू योर्कमा नाँचेको त्यो "सोइ ढोले सोइ" अनि खोजेको "अर्को ढोले खोइ?"

-बोस्टोन वरीपरी सोइ ढोले सोइ

-यूनाइेटेड किरात राई अर्गनाईजेशन अफ अमेरीका, न्यू योर्क च्याप्टरको दोस्रो महाधिवेशन सम्पन्न

-१०९ वर्षीय कांशीराम राई भुटानबाट नेपाल र अब अमेरिकामा !

-न्यू योर्कमा विश्व साईकल यात्री शेर्पालाई किरात राईहरुद्वारा सम्मान

Sakela (Chandi) celebration by United Kirat Rai Organization of America (UKROA) in New York on June 16, 2013. Photos: eEyeCam.com







Sakela (Chandi) celebration by United Kirat Rai Organization of America (UKROA) in New York on June 16, 2013. Photos: eEyeCam.com

Sakela (Chandi) celebration by United Kirat Rai Organization of America (UKROA) in New York on June 16, 2013. Photos: eEyeCam.com

Sakela (Chandi) celebration by United Kirat Rai Organization of America (UKROA) in New York on June 16, 2013. Photos: eEyeCam.com

न्यू योर्कमा UKROA द्वारा ज्याक्सन हाइट्समा 'साकेला उभौली-२०१३ सम्पन्न
More photos of Sakela celebration in New York by UKROA 2013
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.