Inside

All Time Top 50 News

न्यू योर्कमा एएनएका ४ हस्तीहरुबीच गोप्य वार्ता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 25 June 2011 22:06

Exclusive: 4 photos: न्यू योर्क- एसोसियसन अफ नेपालीज इन अमेरिका (एएनए) को २९ औं डिसी सम्मेलनको पूर्व सन्ध्यामा नेत्रित्वबिचको लडाईंले चरमरुप लिएको बेला एएनएका ४ जना हस्तीहरुबिच न्यू योर्कको एक होटेलमा गोप्य वार्ता भएको छ।


ANA leaders: Prahlad KC, Chhewang Sherpa Lama, Girija Gautam and Mukesh Singh as seen in New York on June 25, 2011. Photos: eEyeCam.com

न्यू योर्क शहरको इन्टर कन्टिनेन्टल होटेलको मुकेश सिंहले बुक गरेको रुम ३६१६ मा भएको उक्त गोप्य बैठक एएनएका नब निर्बाचित अध्यक्ष प्रह्लाद केसी, एएनए इन्डिपेन्डेन्ट टास्क फोर्स कमिटीका अध्यक्ष छेवाङ शेर्पा लामा, गिरिजा गौतम र मुकेश सिंहबिच भएको हो।

करिब एक घण्टा लामो भएको उक्त अति गोप्य बैठकबाट बाहिरिदै गर्दा युएस नेपाल अनलाइनको यो पङ्क्तिकारसंग जम्काभेट भएका ति ४ जना एएनएका हस्तिहरुले शुरुमा केही बताउन नचाहेपनि इन्डिपेन्डेन्ट टास्क फोर्स कमिटीका अध्यक्ष छेवाङ शेर्पा लामाले भने- "प्रह्लाद केसी डिसी सम्मेलनमा ८० प्रतिसत सहभागी हुने सम्भावना छ।"

एनआरएन अमेरिकाका बरिस्ठ उपाध्यक्षसमेत रहेका केसीले भने आफू डिसी सम्मेलनमा जानै परे सुरक्षाको ब्यबस्था गरेर मात्रै जान सक्ने अवस्थाको श्रीजना भएको खुलाशा गरे।

उता मुकेश सिंह र गिरिजा गौतमले भने वार्ता दुई पक्षका प्रमुखहरु शेर्पा लामा र केसीबिच भएको भएपनि न्यू योर्कको वार्ता ब्यक्तिगत हैसियतमा भएकोले परिणामको अपेक्षा गर्न नहुने जिकिर गरे।

स्मरण रहोस्, एएनएका नब निर्बाचित अध्यक्ष प्रह्लाद केसीको समूहलाई इन्डिपेन्डेन्ट टास्क फोर्स कमिटी र डिसी सम्मेलन आयोजक समितीले स्विकार गरेको छैन भने एएनएका पूर्व ८ अध्यक्षहरु र नब निर्बाचित एएनए कार्य समितीका पदाधिकारीहरुले डिसी सम्मेलनमा सहभागी नहुने घोषणा गरिसकेकाछन्।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Visit official website: http://anaonline.org & www.ana-convention.org/2011

Read related news about ANA:

-http://usnepalonline.com/ana/

-Overview of June 30th to July 1st programs at the 29th ANA Convention

-ANA ELECTION for 2011-2013 slated for JULY-AUGUST 2011

-8 ANA Past Presidents are not attending 29th ANA Convention

-ANA Affairs: Decisions of June 15, 2011 Meeting are Invalid

-ANA Joint meeting put on hold its election process

-एएनए डिसी सम्मेलनमा ५० भन्दा बढी खेलकूद टीम सहभागी हुने

-एएनए बोस्टन सम्मेलनको घोटाला सम्बन्धी उक्त सम्मेलनको सह-संयोजकको स्पष्टिकरण

--An open letter to ANA past presidents

-एनए (ANA) निर्वाचन परिणाम बिबादको भुङ्ग्रोमा: नबनिर्बाचित कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा समर्थन

--अमेरिकामा 'एएनए' (ANA) संस्थाको अध्यक्षमा प्रल्हाद केसी निर्बिरोध निर्बाचित

-ANA Membership Verification Committee's report 2011

-एएनएको लेखकवन्धुहरुमा हार्दिक अनुरोध

-Appeal to Paid ANA General and Life Members

-Call for applications for inter-state talent contest during 29th ANA DC Convention May 25

-अमेरिकामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ हुँदै, प्रथम हुनेलाई १ हजार डलर नगद पुरस्कार

-Welcome to the 29th ANA DC Convention in Washington DC

-एएनएको २९ औं सम्मेलनको सभा स्थलस्थलको टुङ्गो लाग्यो

-२९ औं एएनए डिसी सम्मेलनमा हुने अन्तरराज्य प्रतिभा प्रतियोगिताकोलागि आबेदन आव्हान

-२९ औं एएनए सम्मेलनमा एएनएका पूर्व अध्यक्षहरुको विशेष सम्मान गरिने

-ANA 29th Convention in Washington D.C. on July 1, 2 & 3

-No Longer with current leadership of ANA

-What happened inside ANA ? Now Moving ANA Forward

-एएनए सम्मेलनको नारा तय: "समझदारी र एकता: साझा प्रतिवद्धता"

-ए.एन.ए.को २९ औं सम्मेलन वासिंगटन डिसीमा हुने

-एएनए सम्मेलनमा दुई बाल बालिकाका कृति बिमोचित

-अमेरिकाको बोस्टोन शहरमा एएनए (ANA) को २८ औं सम्मेलन शुरु, ५ हजार नेपाली ओइरिए

-बोस्टोनमा हुने एएनए भेलामा सबैभन्दा ठुलो पुरस्कार राशी कविता प्रतियोगिता, ३०० बेशी कवि सहभागी हुँदै

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.