Inside

All Time Top 50 News

न्यू योर्कबाट झन्डै ३५ लाख रुपैयाँ सिन्धुपाल्चोक बाढिपिडितको पुनरोत्थानकोलागि सहयोग संकलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Tuesday, 09 September 2014 01:18

Updated: Special: 3 photos: न्यू योर्क- सिन्धु-युएसए वेल्फेर सोसाईटी न्यू योर्कबाट सिन्धुपाल्चोकका बाढीपीडितहरूका पुनरोत्थानकोलागि झन्डै ३५ लाख रुपैयाँ (USD $36,450.00) सहयोग संकलन गरिएको छ ।

 

Dance Director Dharambir Lama Hyolmo is being honored by Sindhu-USA Welfare Society at its annual program on August 16, 2014. The Society fund-raised USD $36,450.00 for Sunkoshi flood victims rehabilitation program in New York on August 30, 2014. Photo courtesy: Sindhu-USA Welfare Society

गत अगस्ट २ तारिख राती सिन्धुपाल्चोक जिल्लाको राम्चे र मान्खा गाबिसामा गएको भिशण पहिरोमा परी हुन गएको धनजनको क्षतिको राहतकोलागि सोसाइटीको पहलमा न्यू योर्कमा कृयाशील २६ नेपाली संघसंस्थाहरु जुटेका थिए ।

Businessman Pema Lama is being honored by Sindhu-USA Welfare Society at its annual program on August 16, 2014. Photo courtesy: Sindhu-USA Welfare Society

सोसाइटीद्वारा जारी प्रेस बक्तब्य:

प्रेस बिज्ञप्ती

सुनकोशी पहिरो पीडितलाई $36,450.00 संकलन
आवाश तथा बिद्यालय भवन बनाउन सहयोग गर्ने


आदर्णीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरू, पत्रकार साथीहरू, बोर्डका साथीहरू,

सिन्धुपाल्चोक जिल्लाको राम्चे र मान्खा गाबिशमा गत २०७१ साल श्रावण १७ गते राती गएको पहिरोमा परी धन जनको ठुलो क्षती भएको खबरले स्वदेश तथा बिदेशमा रहेका हरेक नेपालीहरूलाई दु:खित र मर्माहत बनायको छ । पीडितहरूको सहयोगार्थ स्वदेश तथा बिदेशका संघ संस्थाहरूले सक्रियता बढाई रहेको छ।

यसै सन्दर्भमा सिन्धुपाल्चोक जिल्लाको आर्थिक, सामाजिक र शैक्षिक स्थितिको सक्रिय योगदान पुर्याउदै आएको यस सिन्धु-युएसए वेल्फेर सोसाईटीले पनि दु:खद् घटनालाई आत्मासात गर्दै सहयोग गर्ने तत्परता देखाउदै २०७१ साल श्रावण २१ गते न्यु योर्कस्थित बिभिन्न संघ संस्थाहरूको बैठक बोलाई पीडितहरूलाई सहयोग संकलन गर्ने सहमति निर्माण गरियो । यस परिस्थितिमा सहभागी सम्पुर्ण संघ संसस्थाहरूले आफनो आफनो संस्थामार्फत सहयोग संकलन गर्ने कार्यलाई तिब्रता दीईयो। यसैबीच, यस संस्थाको निर्धारित बार्शिक कार्यक्रमलाई सुनकोशी पीडितलाई सहयोग गर्नमा केन्द्रिक्रित गरियो र अगस्ट १६, २०१४ का दिन कुईन्स ब्रिज पार्कमा संयुक्त राश्ट्र संघकालागि स्थाई प्रतिनिधि महामहिम राजदूत श्री दुर्गाप्रसाद भट्टराईको प्रमुख अतिथ्यमा बार्शिक भेला तथा सहयोग संकलन गर्ने कार्य सम्पन्न गरियो । उक्त कार्यक्रममा सहयोग रकम संकलन गर्नुकोसाथै नेपाली समाजमा र सिन्धु सोसाइटीलाई बिषेश योग्दान पुर्याउनु हुने सफल ब्यबशायी श्री पेमा लामा र बिशिश्ट कलाकार श्री धरमबिर लामालाई प्रमुख अतिथिज्युबाट सम्मान गरियो भने सिन्धुपाल्चोक स्थाई घर भैइ अमेरिकामा आई बिशिश्ट शिक्षा हासिल गर्ने विद्यार्थीहरूलाई प्रशंसा पत्रबाट सम्मान गरियो ।

सोसाईटीका अध्यक्ष बंसलाल तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, बिभिन्न बुद्धिजिबीहरू, पत्रकार तथा प्रेसका साथीहरू, सल्लहाकारहरूले सुनकोशी बाढिपीडितहरूलाई सहयोग गर्न अनुरोध गर्नु भयो भने कार्यक्रम महासचिब श्री सङ् दोर्जे शेर्पाले सन्चालन गर्नु भयो ।

संकलित रकम सम्बनधमा सस्थाको धारणा:

संकलित उक्त रकम सुन्कोशी बाढी पीडितहरूक लागि नेपाल सरकारले जग्गा उपलब्ध भएछि आवाष गृह, बिद्यालय भवन निर्माण तथा शैक्षिक बिकाशमा खर्च गरिने छ |

संकलन भएको रकमको विवरण

न्यू योर्कस्थित बिभिन्न संघ संस्थाहरूबाट संकलित रकम $ 23,001
सिन्धु-युएसए वेल्फेर सोसाईटीका बोर्ड अफ डाइरेटर
तथा सिन्धुबाशी शुभचिन्तकबाट $ ९,३४९
प्रतिबद्धता ब्यक्त भएको तर उठ्न बाँकी ब्यक्ति तथा सस्थाहरू मध्यबाट
सल्लाहकार श्री रामचन्द्र श्रेष्ठमार्फत बोस्टोन नेपाली समाजसमेत बाँकी $ ४,१००

जम्मा $36,450.00

धन्यबाद ज्ञापन तथा आभार प्रकट

ब्यस्त समयको बाब्जुद उपस्थी हुनु हुने प्रमुख अतिथि महामहिम राजदूत श्री दुर्गाप्रसाद भट्टराई, बाढिपिदितहरूलाई सहयोग गर्ने सस्थाहरू: युनाईटेड शेर्पा संघ अमेरिका, ह्योल्मो समाज अमेरिका, रिजउड नेपलिज सोसाईटी, तामाङ सोसाईटी अमेरिका, तमु (गुरुङ) सोसाइटी अफ अमेरिका, नेपाली जनसम्पर्क समिती अमेरिका, कर्मा नेल्स, ल अफिस अफ थोमस मुङोन, न्यू योर्क नेवा गुठी, बरिस्ठ अधिबक्ता श्री रमेश श्रेष्ठ, बोस्टोन नेपाली समाजका साथीहरू, वर्ल्ड फिनान्स ग्रूप, युनाईटेड मुगुम अर्गनाईजेसन, हेवेन्ली पथ अमेरिका, थकाली सेवा समाज अमेरिका, अधिकार, आमा याङ्री ह्योल्मो, ग्याल्सुम्दो सेवा समाज, युएस नेपाल स्पोर्ट्स एन्ड कल्चरल बिकाश संघ, अमेरिका, नेपाल अमेरिका पत्रकार महासंघ, प्रबाशी नेपाली एकता समाज अमेरिका, थकाली किचेन, लाली गुराँस, हिमालयन याक रेस्टुराँ, मोक्तान डिगिटल, सिन्टेक मल्टी मिडिया, आग कामी शेर्पा (फोटो हेर डटकम), उपस्थित बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरू, बुद्धीजिबीहरू, पत्रकार मित्रहरू, सम्पुर्ण सहयोगी तथा शुभचिन्तक मित्रहरु, सल्लहाकारज्युहरू साथै अहोरात्र खटेर कार्यक्रम सफल बनाउन योग्दान पुर्याउने बोर्डका साथीहरू खास गरी, छिरिङ शेर्पा र दावा ह्योल्मो जस्ले ६०० पाउन्ड कपडा नेपालसम्म नि:शुल्क ढुवानी गर्नु सहयोग गर्नु भयो उहाँहरू सम्पुर्णलाई हार्दिक आभार प्रकट गर्दै धन्यबाद ज्ञापन गर्दछौं ।

धन्यबाद !

सङ् दोर्जे शेर्पा             बंसलाल तामाङ
महासचिब                 अध्यक्ष

मिती: अगस्ट ३० २०१४

थकाली किचेन, ज्याक्सन हाईट्स, न्यू योर्क

Sindhu-USA Welfare Society Inc.
Sunkoshi Landslide Victims Fund Raising (August 16, 2014)

Donation contribution from the various organizations:

1. United Sherpa Association                                $ 5360.00

2. Hyolmo Society of America                                $ 4654.00

3. Ridgewood Nepalese Society                               $ 1901.00

4. Tamang Society of America                                $ 1592.00

5. Karma Nails                                              $ 1500.00

6. Nepali Public Relation Committee, America             $ 1500.00

7. Law office of Thomas Mungon                            $ 1258.00

8. New York Newa Guthi                                      $ 1227.00

9. World Financial Group                                    $ 800.00

10. United Mugum Organization                            $ 500.00

11. Heavenly Path                                           $ 400.00

12. Ama Yangri Hyolmo                                       $ 200.00

13. Gyalsumdo Sewa Samaj                                  $ 125.00

14. Nepal America Journalist Association                 $ 101.00

15. US-Nepal Sports and Cultural Development Inc. $ 101.00

16. Prabashi Nepali Ekata Samaj                            $ 100.00

Total                 $ (21,319.00)

16. Sindhu Society Board and well wishers             $ 9349.00 ($ 30,668.00)

Commitment contribution but not received:

1. Event Planet                                            $ 2000.00

2. Thakali Sewa Samaj                                   $ 300.00

3. Binod Moktan  (Advisor)                            $ 300.00

4. Boston Nepalese Community through

Ram Chandra Shrestha                                  $ 1000.00 ($ 4100.00)

5. Adhikaar                                                 $ 500.00

6. The Gurung(Tamu)Society of USA $1682.00

Total                $ 36,450.00

Prem Khadka                  Bansha Lal Tamang

Treasurer                       President

Sindhu-USA Welfare Society Inc.

Read related news:

-न्यू योर्कबाट सिन्धुपाल्चौकका बाढीपीडितहरूकालागि ६०० पाउण्डभन्दा बढी लत्ताकपडा नि:शुल्क नेपाल पठाईयो

-न्यू योर्कमा सुनकोशी बाढिपीडितहरुको सहयोगकोलागि २६ नेपाली संस्थाहरु एक जुट्, अगस्ट १६ तारिखसम्म राहत संकलन गरिने

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.