NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपाली संस्था 'सिन्धु-युएसए वेलफेयर सोसाइटी' द्वारा सरसफाई अभियान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 18 November 2011 07:14

न्यू योर्क- नेपाली संस्था 'सिन्धु-युएसए वेलफेयर सोसाइटीद्वारा न्यू योर्क शहरको ज्याक्सन हाइट्स वरीपरी सामुदायिक सरसफाई अभियान भब्यताकासाथ सम्पन्न गरिएको छ।

Sindhu-USA Welfare Soceity organized a street cleaning campaign in New York on November 12, 2011. Photos courtesy: Banshalal Tamang.

"आफनो समुदाय सफा राखौ" भन्ने मुल नाराकासाथ गत नोबेम्बर १२ मा सम्पन्न उक्त अभियान कार्यक्रममको उदघाटन न्यु योर्क सिटी काउनसिल सदस्य डनिएल ड्रोमले कुचो समातेर सडक सफा गर्दै सुरु गरेका थिए।

ज्याक्सन हाइट्सस्थित स्थानीय थकाली रेसटुरेन्टबाट शुरु भएको उक्त सरसफाई कार्यक्रममा ७३ स्ट्रिट हुँदै ७६ स्ट्रिट र ३७ अभेन्यु हुँदै रूज्बेल्ट अभेन्युसम्म सडकको दुबइ किनारामा सरसफाइ गरिएको थियो ।

कार्यक्रममा सिन्धु समाजका सदस्य निमा शेर्पाले काउन्सिल मेम्बर ड्रोमलाई नेपाली ढाका टोपी लगाइ दिएकी थिइन् ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै काउनसिल सद्स्य ड्रोमले आफ्नो पुर्खा पनि कुनै जमानामा आर्ल्यान्डबाट बसाइ सर्दै अमेरिका आइपुगेको उल्लेख गर्दै यस मुलुकको बिकासमा आप्रबासीहरुको ठुलो योगदान रहेको कुरा बताए।

उनले न्यु योर्कमा नेपाली आप्रबासीहरुको संख्या ठुलो हुँदै गएको र सिन्धु-युएसए वेल्फेर सोसाइटीले सामुदाइक सर्सफाइ कार्यक्रमको आयोजना गरेर बाताबरणीय सरसफाईप्रति देखाएको चासोको प्रशंसा गर्दै आयोजकलाई धन्यबाद् दिएका थिए।

President Banshalal Tamang, Dr. Tara Niraula and New York City Councilman Daniel Drumm. Photos courtesy: Banshalal Tamang.

यस सिन्धु समाजका अध्यक्ष बंशलाल तामाङ्ले उपस्थित जन समुदायलाई स्वागत गर्दै अमेरिकामा नेपालीहरुको उल्लेखेयी संख्या रहेको र अप्रबासी नेपालीहरुले पनि यस
मुलुकलाई आर्थिक्, सामाजिक क्षेत्रमा महत्वपुर्न भुमीका निर्बाह गर्न सक्दछ भन्ने तथ्य यो सामुदायिक सरसफाई अभियान उदाहारण बनेको बताएका थिए।

कार्यक्रममा समाजका बिभिन्न अगुवा ब्यक्तित्वहरु: जनजाति महिला महासंघकि अध्यक्ष सङ्गिनी राना मगर, अधिकारकि प्रिती योन्जन, युवा नेता आनन्द बिस्ट, केशबराम राई, डा. तारा निरौला, सिन्धु समाजका सल्ल्हाकार रतन लामा र सुबाश लामाले आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए।



शिशिर थोकरको नेत्रित्वमा बिभिन्न स्कुलबाट आएका स्वयम्सेबक भाईबहीनीहरुलाई समाजका अगुवा तथा सिन्धु समाजका सदस्यहरु गोम्बे लामा, जेठी तामाङ्, भयो शेर्पा, ल्हासाङ्बु शेर्पा, साङ्र्बु शेर्पा, साङ दोर्जे शेर्पा, तिलक श्रेस्ठ, सुदर्शन गुनी, समाज सेवी ईन्द्रबहादुर तामाङ्, बुद्धिजीबी तारा निरौला आदिले प्रशंशा पत्र प्रदान गरेका थिए।

न्यु योर्कस्थित बिभिन्न संघ,सस्थाका अगुवा तथा प्रतिनिधिहरु, विद्यार्थी स्वयम्सेबकहरुले भाग लिएको उक्त कार्यक्रमको सन्चालन समाजका महासचिब छिरिङ तेन्जिङ शेर्पाले गरेका थिए।

-Sindhu-USA Welfare Society, New York

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?