Inside

All Time Top 50 News

न्यू योर्कबाट कराते खेलाडी सम्बरबहादुर गोले २१ औं विश्व कराते प्रतियोगितामा भाग लिन पेरिस प्रस्थान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 20 November 2012 17:10

Special; 2 photos; न्यू योर्क- युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभ्लप्मेन्ट इङ्कका उपाध्यक्ष तथा बिभिन्न अन्तरराश्ट्रिय पदक बिजेता कराते खेलाडी सम्बरबहादुर गोले तामाङ नेपालको प्रतिनिधित्व गर्दै यही नोबेम्बर २१-१५ बिच फ्रान्सको पेरिसमा हुन लागेको "२१ औं विश्व कराते प्रतियोगिता' मा भाग लिन पेरिस प्रस्थान गरेकाछन्।


Sportsman Sambarbahadur Gole Tamang (center) who is competing at the 21st World Karate Championship in Paris, France between November 21-15, 2012, flanked by US Nepal Sports & Culture Development Inc.'s founding president Thaneshwar Rai (R to L), Sportsman Bijay Tamang, Inc.'s current president Narbahadur Dahal, General Secretary Chhemang Dorje Lama and Sindhu-US Welfare Society president Bangshalal Tamang in New York on November 19, 2012. Photo courtesy; Inc.'s fb page

नोबेम्बर १९ तारिख पेरिस प्रस्थान गर्नुअघि संस्थाका संस्थापक अध्यक्ष थानेश्वर राई, बर्तमन अध्यक्ष नरबहादुर दाहाल, महासचिब छेमाङ दोर्जे लामा, सिन्धु-युएस वेल्फेर सोसाइटी अध्यक्ष बंशलाल तामाङलगायतले खेलाडी गोलेलाई सफलताको कामनासहित परम्परागत खादा ओढाइ हार्दिक बिदाई गरेका थिए।

Sambar B. Gole won GOLD in under 70 kg weight category at Aschkar’s Kyodai Invitational Karate Championship 2012, New York on October 21, 2012 flanked by USA NKF Referee Makendra B. Singh and USA NKF Referee & Instructor Debendra Amatya. Photo courtesy: Debendra Amatya's fb page

खेलाडी समरबहादुर गोलेले गत जुलाई १२-१५ बिच फ्लोरिडा राज्यको फोर्ट लाउराडेलमा आयोजित युएसए नेसनल कराते च्याम्पियन्शिपमा स्वर्ण (Gold) पदक जित्न सफल भएका थिए। उनी सन् १९९८ मा बैंककमा सम्पन्न १३ औं एसियन खेलमा काश्य (Silver) पदक बिजेता सितोरियो कराते खेलाडी हुन्।

जीतको कामना छ, नेपाल र नेपालीको शान राख्न सफल खेलाडी समरबहादुर गोलेलाई !

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा खुल्ला कराते प्रतियोगितामा नेपाली खेलाडीहरुद्वारा ३ कास्य र १ रजत पदक जित्न सफल

-न्यू योर्कमा नेपाली खेलाडीहरुको संस्था "युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभलेप्मेन्ट इङ्क" को दोश्रो अधिबेशन सम्पन्न

-न्यू योर्कमा ७ नेपाली खेलाडीहरुको सम्मान

-न्यू योर्कका नेपालीद्वारा स्व. राजेन्द्र बस्नेतको अन्त्यस्टीकोलागि ४ हजार ८०५ डलर संकलन गरी परिवारजनलाई हस्तान्तरण

-ओझेलमा परेका पहिलो नेपाली-अमेरिकि प्रोफेसनल बक्सिङ खेलाडी देबेन्द्र थापा मगर

-न्यू योर्कमा युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभ्लप्मेन्ट इङ्कको प्रथम अधिबेशन सम्पन्न

-न्यू योर्कमा नेपालका खेलाडीहरुको भिडन्त यस्तो थियो, खेल क्षेत्रका ११ जना सम्मानित

-न्यू योर्कमा नेपाली खेलाडीहरुको भिडन्त अप्रिल १६ मा हुँदै, हेर्ने होइन त कसरी, को को भिड्दै छन्?

-न्यू योर्कमा स्व. ओलम्पियन खेलाडी चित्रबहादुर गुरुङ स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा नेपाली खेलाडीहरुको साझा संस्था स्थापना

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.