Inside

All Time Top 50 News

न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४१ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Manu Lohorung Rai   
Monday, 06 May 2013 22:12

पर्यटन व्यवसायी एबं लेखक कर्ण शाक्यसंग अन्तरंग
Special: 2 photos:
न्यू योर्क- न्यू योर्क शहरमा हरेक महिनाको पहिलो आईतबार हुने काव्य गोष्ठी 'श्रृजनाका यात्राहरु' को ४१ औं श्रृङ्खला सम्पन्न भएको छ।

The participants at the 41st episode of Srijana Ka Yatraharu in New York on May 5, 2013. Photos: Ashok Pant

मैई ५ तारिख आईतबार न्यू योर्कको क्विन्सस्थित, सनीसाईडको मालिङ्गो रेस्टुरेन्टमा आयोजित उक्त श्रृङ्खलामा विशेष अतिथिकोरुपमा नेपालका ख्याती प्राप्त पर्यटन व्यवसायी एबं लेखक कर्ण शाक्य उपस्थित रहेका थिए।

Author and businessman Karna Shakya speaking at the 41st episode of Srijana Ka Yatraharu in New York on May 5, 2013. Photos: Ashok Pant

पर्यटन व्यवसायी शाक्यलाई खादा पहिर्याएर कार्यक्रममा स्वागत गरिएको थियो। कार्यक्रममा उनले आफ्नो जीवनसंग सम्बन्धित घटना र भोगेका आरोह अवरोहबारेमा र आफ्नो पुस्तक लेखन थालनी कसरी भयो भन्नेबारेमा बताए। साथै पर्यटन क्षेत्रको बिकास र पुस्तक प्रकाशनकोबारे पनि छलफल भयो।

कार्यक्रममा सर्जकहरु गीता खत्री, ज्योति पौडेल, गीता पन्थ, मनु लोगरुंग राई, बिनोद रोका, परिता राजभण्डारी, पुष्पा अधिकारी गौतम, बिजय महर्जन, सुनिता शर्मा, संगीता उप्रेती र मिठु थापाले आ-आफ्ना सिर्जनाहरु बाचन गरेका थिए।

-Manu Lohorung Rai in New York

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४० औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३९ औं श्रृङ्खला सम्पन्न
(गायक हरिश माथेमासंग अन्तरंग)

-न्यू योर्कमा पाँचौ "प्रेम कविता उत्सब" तथा 'श्रीजनाका यात्राहरु' को ३८ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३७ औं श्रृङ्खला सम्पन्न    
अमेरिकि लेखक आलेक्स गार्गिलिसको बिशेष प्रस्तुती

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३६ औं श्रृङ्खला सम्पन्न
लेखक डा. सन्जिब उप्रेती र  प्रकाशिका अर्चना थापासंग अन्तरंग

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३५ औं श्रृङ्खला सम्पन्न        
(कवि शिशिर शर्माको एकल कविता वाचन)

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न            
(कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.