Inside

All Time Top 50 News

न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 02 April 2012 05:00
Article Index
न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न
More photos from Srijanaka Yatraharu 28th Episode
All Pages

गीता खत्रीको एकल कविता प्रस्तुती
Special: 2 videos, 22 photos:
न्यू योर्क- "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला गीता खत्रीको एकल प्रस्तुतीसहित सम्पन्न भएको छ।


The Nepalese-American poets and literature enthusiasts at the 28th episode of Srijanaka Yatraharu, a monthly literary program in New York on April 1, 2012. Photos: eEyeCam.com

अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि केन्द्रिय महासचिब तथा साहित्यकार गीता खत्रीले आफ्ना नयाँ र पुराना १९ वटा कविताहरु वाचन गरेकी थिइन्।

उनका चुनिएका ३ कविताहरु पुनम काफ्ले, ज्योति र गीता पन्थले वाचन गरेका थिए भने बिकास बिष्ट र शान्ता घिमिरेले उनको गीत प्रस्तुत गरेका थिए। गीता खत्रीका कविताहरु उपर भारतीय मुलका नेपाली लेखक युयुत्सु आर डि शर्माले समालोचना प्रेश गरेका थिए।

Gita Khatri, INLS Central Committee general Secretary and poet reciting her solo poetry at the 28th episode of Srijanaka Yatraharu in New York. Photos: eEyeCam.com

बिसं २०२० सालमा काठमाडौंको कलङ्किस्थान वडा नं. १४ मा जन्मिएकी खत्रीका कृतिहरुमा श्रीजनाका यात्रामा गीता (कविता, गीत र गजल संग्रह) २००४, सुक्रिती (गिती एल्बम) २००८, सम्झनाका तरेली (गिती संग्रह) २०१० र सपनाका धरहरा (कविता संग्रह) २०११ प्रकाशित भईसकेकाछन्।

सन् २००८ मा अनेसास न्यू योर्क च्याप्टरको अध्यक्षको हैसियतमा बेस्ट प्रेसिडेन्ड पुरस्कार, नारी साहित्य प्रतिस्ठान सम्मान २०६७ लगायतबाट समानित खत्री एक श्रीजनशील नेपाली नारी हस्ताक्षर हुन्।

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको गीता खत्रीको एकल कविता वाचनबारे बिशेष भिडियो रिपोर्ट:

Srijanaka Yatraharu solo poetry recitation by Gita Khatri, New York, April 1, 2012



यस अघि एकल कविता बाचन बिनोद रोका, डा. गोबिन्द कोइराला, ज्योति पौडेल, कमला प्रसाई, तीर्थराज बराल, देबेन्द्र साम्बाहम्फे लिम्बु, गोबिन्द गिरी प्रेरणा र मनु लोहरुङ राईले गरी सकेकाछन्।

युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो प्रस्तुती हेर्नुहोस्:

Srijanaka Yatraharu 28th Episode, New York, April 1, 2012



उक्त कार्यक्रममा कविहरुमा सीत पाण्डे, मनु लोहरुङ राई, गीता पन्थ, बिकास बिष्ट, बिनोद रोका, बिष्णु पौडेल, मणी बाङ्देल, कुबेर थापा, छिरिङ्ग तोप्के लामा, शैलेश आचार्य, शिशिर शर्मा र  थिए। शकुन्तला ज्ञवाली र शान्ता घिमिरेले आ-आफ्ना गीत गाएका थिए।

Birthday wishes to writers. Photos: eEyeCam.com

कार्यक्रममा गीता खत्रीले अप्रिल महिनामा जन्म दिवस परेका उपस्थित साहित्यकार र साहित्यानुरागीहरुलाई पुष्प गुच्छाद्वारा सम्मान गर्ने परम्परा बसालिन्। अप्रिल महिनामा जन्म दिन हुनेहरु उनका श्रीमान राम खत्री, बिनोद रोका, शान्ता घिमिरे र कमला प्रसाई थिए।

कार्यक्रमको सन्चालन अनेसास न्यू योर्क च्याप्टर उपाध्यक्ष सीता खरेलले गरेकी थिइन्।

सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको "श्रृजनाका यात्राहरू" हरेक महिनाको पहिलो आईतवार प्रस्तुत गरिन्छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Sita Pandey, Gita Khatri and Sita Kharel. Photos: eEyeCam.com

India born-Nepali acclaimed writer Yuyutsu R.D. (Ram Dass) Sharma. Photos: eEyeCam.com

न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न
More photos from Srijanaka Yatraharu 28th Episode
All Pages
Page 1 of 2



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.