Inside

All Time Top 50 News

न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam 'Atharaili'   
Monday, 08 October 2012 14:21

कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती
Special; 18 photos: न्यू योर्क- न्यू योर्क शहरमा हरेक महिनाको पहिलो आईतबार सम्पन्न हुने साहित्यिक कार्यक्रम 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न भएको छ।


Poet Parita Rajbhandari at the 34th Episode of Srijanaka Yatraharu in New York on October 7, 2012. Photos courtesy: Ashok Pant (NepalPhotoNews.com)

उक्त श्रृङ्खला अक्टोबर ७ तारिख आईतबार न्यू योर्कको ज्याक्सन्हाईट्सस्थित  नोर्लिङ (पूर्व चौतारी) रेस्टुरेन्टमा नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति तथा नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको प्रमुख आतिथ्यमा कवयत्री परीता राजभण्डारीको एकल वाचनकासाथ सम्पन्न भएको हो।

Music maestro and Nepalese new national anthem music composer Ambar Gurung at the 34th Episode of Srijanaka Yatraharu in New York on October 7, 2012. Photos courtesy: Ashok Pant (NepalPhotoNews.com)

उक्त साहित्यिक कार्यक्रममा साहित्यकारहरु ज्योति पौडेल, कमला प्रसाई, बिकास बिष्ट, सहदेव पौडेल, बिनोद रोका, मणि बाङ्देल, मनु लोहोरुङ राई, नगेन्द्र ईङ्नाम “आठराईली”, बद्रि पौडेल, रामचन्द्र थापा, हरीबहादुर थापा, राजेन्द्र श्रेष्ठ र पुष्पा अधिकारी गौतमले आ-आफ्ना साहित्यिक सृजनाहरु वाचन गरेका थिए ।

Poet Raja Ghale reciting his poetry at the 34th Episode of Srijanaka Yatraharu in New York on October 7, 2012. Photos courtesy: Ashok Pant (NepalPhotoNews.com)

कार्यक्रममा प्रमुख अतिथि कुलपति अम्बर गुरुङले एकल वाचक कवयत्री राजभण्डारीलाई प्रमाण-पत्र वितरण गर्दै आफ्नो मन्तब्य राख्ने क्रममा विदेशमा रहेर पनि यसरी नेपाली भाषा साहित्यको उत्थानमालागि परेका न्यू योर्कवासी साहित्य सर्जकहरुमा बधाई तथा शुभकामना अनि आभार ब्यक्त गरेका थिए। संगितकार गुरुङ्ले "साहित्य समाजको गहना हो, समाजलाई बचाउँने आधार हो, वास्तवमा साहित्यले सबै ठाउँ ओगटेको हुन्छ । मालवाहक ट्रकको पछाडि लेखिएका मुक्तकहरुको प्रसंग निकाल्दै आफुलाई याद भएको एउटा मुक्तकको हरफ "न स्वास्निको मायाँ न त सालीको प्यार, डाईभरको जिन्दगी बेकार छ यार" सुनाएर साहित्यले अल्झाएको यो समाजको मीठो तरीकाले वर्णन गरेका थिए ।

The Participants at the 34th Episode of Srijanaka Yatraharu in New York on October 7, 2012. Photos courtesy: Ashok Pant (NepalPhotoNews.com)

न्यू योर्कमा रहेका साहित्यकारहरुको उपस्थिति रहेको यसपटकको 'श्रीजनाकाका यात्राहरु' कार्यक्रम कवि मणि बाङ्देल र अन्तरराष्ट्रिय साहित्य समाज न्यू योर्क च्याप्टरका सचिव बिकास बिष्टको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो ।

सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको "श्रृजनाका यात्राहरू" महिनाको पहिलो आईतवार आयोजना हुने गर्दछ। सन् २०११ को अगस्ट महिनाबाट कवि बिनोद रोकाको पहिलो एकल कविता वाचनबाट एकल कविता वाचनको श्रृङ्खला शुरु भएको हो । त्यसपछिका एकल कविता वाचक कविहरुमा क्रमश: डा. गोबिन्द कोइराला, ज्योति पौडेल, कमला प्रसाई, तीर्थराज बराल, देबेन्द्र साम्बाहम्फे लिम्बु, कवि तथा पत्रकार गोबिन्द गिरी प्रेरणा, मनु लोहरुङ राई, गीता खत्री, बसन्त श्रेष्ठ, स्नेह सायमी र लक्ष्मी माली, अरुणा क्षेत्रि "अरुरागी", कवि वसन्त चौधरी तथा आङ जाङ्बु शेर्पाले एकल कविता वाचन गरी सकेकाछन् ।

-Nagendra Ingnam 'Atharaili' in New York


Read related news:

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Music maestro Ambar Gurung. Photos courtesy: Ashok Pant (NepalPhotoNews.com)





Parita Rajbhandari and Mani Bangdel. Photos courtesy: Ashok Pant (NepalPhotoNews.com)




Singer Yam (Aim) Baral welcoming Ambar Gurung and his wife. Photos courtesy: Ashok Pant (NepalPhotoNews.com).






Binod Roka with Ambar Gurung. Photos courtesy: Ashok Pant (NepalPhotoNews.com)

Raja Ghale and Binod Roka. Photos courtesy: Ashok Pant (NepalPhotoNews.com)





Nagendra Ingnam 'Atharaili' gifting his poetry book to Ambar Gurung. Photos courtesy: Ashok Pant (NepalPhotoNews.com)

Binod Roka greeting Ambar Gurung. Photos courtesy: Ashok Pant (NepalPhotoNews.com)

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.