Inside

All Time Top 50 News

न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३६ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 10 December 2012 23:44

लेखक डा. सन्जिब उप्रेती र  प्रकाशिका अर्चना थापासंग अन्तरंग
Special; 9 photos:
न्यू योर्क- न्यू योर्क शहरमा 'श्रीजनाका यात्राहरु' को ३६ औं प्रस्तुती सम्पन्न भएको छ।


 

Akshar Creations publisher Archana Thapa and Dr. Sanjeev Upreti speaking at the 36th episode of Srijanaka Yatraharu in new York on December 9, 2012. Photos: eEyeCam.com

उक्त श्रृङ्खला आईतवार डिसेम्बर ९ तारिख न्यू योर्कको ज्याक्सन्हाईट्सस्थित दावा ह्योल्मोद्वारा स्थापित "बुद्धिस्ट धर्म सेन्टर" ४०-०८, ७६ स्ट्रिटमा "घनचक्र" उपन्यासका लेखक डा. सन्जिब उप्रेती र अक्ष्यर क्रिएसन प्रकाशनकि प्रकाशिका अर्चना थापासंग अन्तरंग कुराकानीकासाथ सम्पन्न भएको छ।

उपन्यासकार डा. उप्रेतीले आफ्नो नयाँ उपन्यास "घनचक्र" बारे चर्चा गरेका थिए। उपन्यास कै बिषय बस्तुलाई उप्काउँदै आफ्नो स्थानबाट बाहिर उभिएर समाजलाई हेर्न नसक्दा नेपाली समाजमा बिसंगतीको श्रीजना भएको उल्लेख गरे।
डा. उप्रेती हार्वार्ड विश्वबिद्यालयमा पोस्ट डक्टोरल अध्ययनकालागि अमेरिकामा छन्।

Dr. Sanjeev Upreti speaking at the Srijanaka Yatraharu in new York. Photos: eEyeCam.com

उता उनकी धर्मपत्नी तथा अक्ष्यर क्रिएसन प्रकाशनकि प्रकाशिका अर्चना थापाले फरक खालको रचनाहरुलाई पाठककाबिच पुर्याउन आफूले प्रकाशन कम्पनी शुरु गरेको बताइन्।

The participants at at the 36th episode of Srijanaka Yatraharu in new York on December 9, 2012. Photos: eEyeCam.com

उक्त श्रिंखलामा मनु लोहरुङ राई, बिनोद रोका, गीता पन्थ, मणी बाङ्देल 'सागर' र बिकास बिष्टले आ-आफ्नो कबिता बाचन गरेका थिए भने नगेन्द्र इङ्नाम 'आठअराइली" ले गजल बाचन गरेका थिए।
कार्यक्रमको सन्चालन सहदेब पौडेल र मणी बाङ्देलले गरेका थिए।

बिशेष परिस्थितीबाहेक हरेक महिनाको पहिलो आईतवार आयोजना गरिन्छ। "श्रृजनाका यात्राहरू" सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको हो।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our related news on Srijanaka Yatraharu:

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३५ औं श्रृङ्खला सम्पन्न        
(कवि शिशिर शर्माको एकल कविता वाचन)

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न            
(कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

 


Mani Bangdel. Photos: eEyeCam.com



Manu Loharung Rai. Photos: eEyeCam.com


Binod Roka. Photos: eEyeCam.com


Geeta Panth. Photos: eEyeCam.com



Sahadev Poudel.



Nagendra Ingnam 'Atharaili'. Photos: eEyeCam.com


Bikash Bista. Photos: eEyeCam.com

Read our exclusive reporting on:

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.