Inside

All Time Top 50 News

न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३९ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam 'Atharaili'   
Monday, 04 March 2013 22:44

गायक हरिश माथेमासंग अन्तरंग
Special: 1 photo:
न्यू योर्क- न्यू योर्क शहरमा 'श्रृजनाका यात्राहरु' को ३९ औं श्रृङ्खला सम्पन्न भएको छ।


Singer Harish Mathema speaking at 39th Episode of Srijanaka Yatraharu in New York on March 3, 2013. Photo: Nagendra

आईतबार मार्च ३ तारिख कुइन्स सन्निसाइडस्थित मालिङ्गो रेष्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रम गायक हरिश माथेमासंगको अन्तरंगकासाथ भुतपूर्व जिल्ला न्यायधिश नवराज उपाध्याय र साहित्यकार तथा उत्तर अमेरिका साहित्य प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठको आथित्यमा सम्पन्न भएको थियो।

कार्यक्रमको शुरुमा गायक माथेमा, न्यायाधिश उपाध्याय र अध्यक्ष श्रेष्ठलाई कवि बिनोद रोकाले खादा पहिरयाएर कार्यक्रममा स्वागत गरेका थिए।

उक्त कार्यक्रममा कवि बसन्त श्रेष्ठ, बिष्णु पौडेल, परीता राजभण्डारी, बिनोद रोका, सुनिल बुढाथोकी, बिमल डाँगी, अनिता सुब्बा, अशोक राई र मनु लोहोरुङले आ-आफ्ना सृजनाहरु वाचन गरेका थिए।

कार्यक्रमको अन्तमा बिनोद रोकाले गायक हरिश माथेमालाई प्रमाण-पत्र हस्तान्तरण गरेपछि कार्यक्रमको समापन भएको थियो।

कार्यक्रमको सञ्चालन मणि बाङ्ग्देल 'ईलामे' र शहदेव पौडेलले गरेका थिए।

बिशेष परिस्थितीबाहेक हरेक महिनाको पहिलो आईतवार आयोजना गरिन्छ। "श्रृजनाका यात्राहरू" सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको हो।

-Nagendra Ingnam “Atharaili” in New York

Read our related news:

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा पाँचौ "प्रेम कविता उत्सब" तथा 'श्रीजनाका यात्राहरु' को ३८ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३७ औं श्रृङ्खला सम्पन्न    
अमेरिकि लेखक आलेक्स गार्गिलिसको बिशेष प्रस्तुती

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३६ औं श्रृङ्खला सम्पन्न
लेखक डा. सन्जिब उप्रेती र  प्रकाशिका अर्चना थापासंग अन्तरंग

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३५ औं श्रृङ्खला सम्पन्न        
(कवि शिशिर शर्माको एकल कविता वाचन)

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न            
(कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.