Inside

All Time Top 50 News

न्यू योर्कमा किराती राइहरुको सुम्निमा साँझ-II सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 26 December 2010 20:15
Article Index
न्यू योर्कमा किराती राइहरुको सुम्निमा साँझ-II सम्पन्न
More photos of Sumnima Saanjh 2010
All Pages

गायिका सपना श्री र विश्व सन्देश पत्रिकाका प्रधान सम्पादक बिजय पौडेल सम्मानित
Exclusive: 3 live videos, 42 photos:
न्यू योर्क- किरात राइ सोसाइटी अफ अमेरिका (KRSA) केन्द्रिय समिती र न्यू योर्क च्याप्टरको संयुक्त आयोजनामा बिबिध साँस्कृतिक कोशेलीहरुको रमाइलो प्रस्तुती सुम्निमा साँझ-II सम्पन्न भयो।



Kirat Rai artists presenting Sakela Sili at Sumnima Saanjh in New York on December 25, 2010. Photos: eEyeCam.com

कुइन्स उडसाइडस्थित सगरमाथा रेस्टुरेन्टको हलमा सम्पन्न उक्त साँझमा नेपालकि बरिस्ठ कलाकार तथा बिगत केही बर्ष यता न्यू योर्कमा रहेर कलामा निरन्तरलागि परिरहनु भएकी गायिका सपना श्री र न्यू योर्क शहरबाट पाक्षिक रुपमा प्रकासित हुने 'विश्व सन्देश' पत्रिकाका प्रधान सम्पादक बिजय पौडेललाई आ-आफ्नो क्षेत्रबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरियो।


Deputy Permanent Representative of Nepal to the UN Shankar Bairagi inaugurating Sumnima Saanjh. Photos: eEyeCam.com

उक्त साँझको उद्घाटन संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोगका नायब प्रतिनिधि शंकर बैरागीले दीप प्रज्वलन गरी गर्नु भएको थियो। उहाँले सम्मानित ब्यक्तिवद्वयलाई कदर पत्रद्वारा सम्मान गर्नु भएको थियो।


Honorees Bijaya Poudel, Editor-in-Chief, Vishwa Sandesh (2nd from right) and singer Sapana Shree with the guests and organizers during their reception in New York. Photos: eEyeCam.com

कार्यक्रममा प्रमुख अतिथी बैरागीका अलावा म्मानित ब्यक्तिवद्वयले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो।

उक्त साँझमा स्वागत मन्तब्य सोसाइटीकि न्यू योर्क च्याप्टर उपाध्यक्ष उर्बसी राइले गर्नु भएको थियो भने साँझबारे सोसाइटीका केन्द्रिय बोर्ड अध्यक्ष तथा न्यू योर्क च्याप्टर अध्यक्ष मणी बाङ्देलले प्रकाश पार्नु भएको थियो।


Mani Bangdel, Rai, Board Chair, Kirat Rai Society of America (KRSA), Central Committee & President KRSA NY Chapter. Photos: eEyeCam.com

कार्यक्रमको सभापतित्व सुम्निमा साँझ- II का संयोजक तथा सोसाइटीका केन्द्रिय उपाध्यक्ष अभिसेक राइले गर्नुभएको थियो।


Avishek Rai, VP, Kirat Rai Society of America (KRSA), Central Committee. Photos: eEyeCam.com

कार्यक्रममा अतिथीहरु मिनिस्टर काउन्सिलर अमृत राइ, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष कर्मा जि शेर्पा, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष भरत तामाङ, किरात याक्थुङ चुम्लुङका संयोजक पूर्ण लिम्बु, अन्तरराश्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टर अध्यक्ष ज्योति पौडेल, अधिकारकि कार्यकारी निर्देशक लुना रन्जित, सामाजिक अगुवा डा. तारा निरौलालगायतको उपस्तिथी रहेको थियो।


The guests: L to R: Musician Nhuchhe N Dangol, Lackyan Lama, General Secretary, Tamang Society of America, Bharat Lama, President, Tamang Society of America, Karma G. Sherpa, President, Federation of Nepalese Indigenoues Peoples in America (FIPNA) and Purna K. Limbu, Coordinator, Kirat Yakthung Chumlung USA. Photos: eEyeCam.com

युएस नेपाल अनलाइनले उक्त साँझको प्रतक्ष प्रसारण गरेको थियो, हेर्नुहोस्:

Sumnima Nite, New York-II 2010 Part-I



पहिलो उद्घाटन सत्रको सन्चालन वाकासा वान्तवा राइ गर्नु भएको थियो भने बिबिध साँस्कृतिक साँझको सन्चालन प्रेस चौतारी डट कमका प्रधान सम्पादक प्रसान एलुङ राइले गर्नु भएको थियो।


Emcee & Dancer Wakasa Bantawa Rai. Photos: eEyeCam.com

सुम्निमा साँझको शुभारम्भ किराती राइ आदिबासी जनजातिहरुको अत्यन्त लोकप्रिय साँस्कृतिक सामुहिक गिती न्रित्य साकेलासिलीबाट भएको थियो।

Sumnima Nite, New York-II 2010 Part-II



उक्त साँझमा न्यू योर्कमा कृयाशिल गायक, गायिका र न्रित्य कलाकारहरु आ-आफ्नो कलाद्वारा उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाउन सफल भए।


Folk dance performed by Wakasa Bantawa Rai, Yashoda Khaling Rai, Bina Thapa rai and Sajana Rai. Photos: eEyeCam.com

नेपालका चर्चित गायक यम बराल र जगदिश समाल मगरको गीतमा दर्शकहरु खुब नाँचे भने गायकहरु रोशन गुरुङ, राजेन्द्र राइ, सानु शेर्पा, तिलक श्रेष्ठ र गायिकाहरु पबिता बाग्चन्द परियार र इश्वरी मास्केको गीतमा श्रोताहरु झुमे।

युएस नेपाल अनलाइनले उक्त साँगितिक साँझबारे तयार पारेको बिशेष भिडियो प्रस्तुती हेर्नुहोस्:


Dancer & model Shalina Shrestha. Photos: eEyeCam.com

उता मनोरन्जनको अर्को पाटो न्रित्यतर्फ न्रित्याङ्गना बालिका सलीना श्रेष्ठ, बसन्ती राइ, वाकाशा वान्तवा राइको एकल प्रस्तुती, न्यू योर्कको बसन्त डान्स सेन्टरका कोरियोग्राफर बिजय नकर्मी र वाकाशा राइ, यशोदा खालिङ राइ र रमेश गुरुङ, नेवारी न्रित्यतर्फ जेनिशी कर्माचार्य र साचिको महर्जनको युगल प्रस्तुती रहेको थियो भने सामुहिक न्रित्यतर्फ साकेला सिलिमा सुरेन्द्र राइ, भारती राइ, ब्रिन्दा राइ, झर्ना राइ, निला राइ, जयराम राइ, सजना राइ, रन्जिब राइ, बिना थापा राइ र सोनु राइ; लोक न्रित्यतर्फ वाकाशा वान्तवा राइ, बिना थापा राइ, सजना राइ र यशोदा खालिङ राइको प्रस्तुती रहेको थियो । केही न्रित्य बसन्त डान्स सेन्टरका बिजय नकर्मीद्वारा कोरियोग्राफ गरिएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Singer Yam Baral. Photos: eEyeCam.com

 

Vijay Nakarmi and Wakasa Bantawa Rai. Photos: eEyeCam.com


Singer Jagdish Samal Magar. Photos: eEyeCam.com


Honoree Bijaya Poudel, Editor-in-Chief, Vishwa Sandesh receiving his award. Photos: eEyeCam.com


Honoree singer Sapana Shree receiving her award. Photos: eEyeCam.com



Deputy Permanent Representative of Nepal to the UN Shankar Bairagi. Photos: eEyeCam.com



Singer Roshan Gurung. Photos: eEyeCam.com



Emcee Prashan Alung Rai, Editor-in-Chief, PressChautari.com.



Emcee Wakasa Bantawa Rai. Photos: eEyeCam.com



Urbasi Rai, VP, KRSA NY Chapter.



Jenishi Karmacharya and Sachiko Maharjan. Photos: eEyeCam.com



Singer Pabita Bagchand Pariyar.



Singer Sanu Sherpa. Photos: eEyeCam.com



Dancers Yashoda Khaling Rai and Ramesh Gurung.



Singer Rajendra Rai. Photos: eEyeCam.com

Singer Ishwari Maskey. Photos: eEyeCam.com

न्यू योर्कमा किराती राइहरुको सुम्निमा साँझ-II सम्पन्न More photos of Sumnima Saanjh 2010 All Pages

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.