NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-३ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 27 December 2011 05:01
Article Index
न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-३ सम्पन्न
More photos of Sumnima Saanjh-3, 2011
All Pages

Updated: Special: 41 photos, 2 videos: न्यू योर्क- किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-३ भब्यताकासाथ सम्पन्न गरेको छ।


Sumnima Saanjh-3 organized by Kirat Rai Society of America (KRSA) in New York on December 25, 2011. Photos: eEyeCam.com

किरातीहरुले मनाउने उभौली-उधौलीलाई एकै साँझमा उतार्ने जमर्को सुम्निमा साँझले गरेको कुरा आयोजकहरुले बताए। हुन पनि "सोई ढोले सोई अर्को ढोले खोई" भन्दै न्यू योर्क र अन्य अमेरिकि राज्यबाट आएका किराती राई बन्धुहरुको टोलीले क्रिसमस डेको साँझ न्यू योर्कको ढाका क्लब उड्साइडमा भेला भएका झन्डै ५ सय नेपालीहरुलाई क्रिसमस होइन नेपालको झल्को दिलाउन सफल भएका थिए।

H.E. Gyanchandra Acharya inaugurating Sumnima Saanjh-3. Photos: eEyeCam.com

उक्त सुम्निमा साँझको उद्घाटन संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले दीप प्रज्वलन गरी गरेका थिए। नेपाली राष्ट्र गानबाट कार्यक्रमलाई अगाडि बढाइएको थियो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Sumnima Saanjh 3 in New York, December 25, 2011; Part-I



Sumnima Saanjh 3 in New York, December 25, 2011; Part-II



कार्यक्रमको सभापतित्व सोसाइटिका अध्यक्ष चन्द्र 'आकाश' राईले गरेका थिए भने स्वागत मन्तब्य सुम्निमा साँझका सह-संयोजक ब्रिन्दा राईले गरेकी थिइन्।

Kirat Rai Society of America (KRSA) president Chandra 'Akash' Rai. Photos: eEyeCam.com

उक्त साँझका संयोजक खगेन्द्र राईले धन्यवाद ज्ञापन गरेको उद्घाटन सत्रमा प्रमुख अतिथी आचार्य, मिनिस्टर काउन्सिलर अमृत राईले सम्बोधन गरेका थिए भने सोसाइटीको बोर्ड चेयर तथा न्यू योर्क च्याप्टर अध्यक्ष मणी बाङ्देलले सुम्निमा साँझ र किरातीहरुको महान चाड उभौलि-उधौलीको रोचकपाराले प्रकाश पारेका थिए। उद्घाटन सत्रको सन्चालन प्रमोद थुलुङ राईले गरेका थिए।

Sumnima Saanjh-3 Coordinator Khagendra Rai. Photos: eEyeCam.com


Rai artists performing Sakela shili. Photos: eEyeCam.com

उता साँस्कृतिक कार्यक्रम साकेला शिलीको स्वागत न्रित्यबाट शुरु गरिएको थियो। उक्त साँझमा झाउँरे, तामाङ सेलो, आधुनिक नेपाली न्रित्य र कोरियन न्रित्य प्रस्तुत गरिएको थियो। न्रित्यतर्फका कलाकारहरुमा वाकाशा बान्तवा राई, बिजएता हिराचन, यसोदा खालिङ राई,सम्झना कार्की, करुना राई सुबना राई सनि राई निला राई जयराम राई, निनाम्बा राई, रन्जित राई, सुरेन्द्र राई, सुनिता गुरुङ, अमिर गुरुङ, सेनेका प्रधानलगायतको रहेको थियो।

Karuna Rai, Wakasha Bantawa Rai and Subana Rai. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

The video is being uploaded.

गायनतर्फ गायक राजेन्द्र राईले आफ्नी ५ बर्शिय छोरी एन्जिला राईसंग गाएको "छोरी मलाई भागी भागी नसताऊ" ले दर्शकहरुलाई भाबुक बनाएको थियो भने सुमन बुढा मगर र अभय ढुङ्गेलको लोक गीतमा झुम्नेहरु मनग्गे निस्किए।

Singer Rajendra Rai performing with his 5-year-old singer daughter Angila Rai. Photos: eEyeCam.com

उता गायकहरु जगदिश समाल मगर, रोशन गुरुङ, तिलक श्रेष्ठ, गोम्बु शेर्पाको गीतमा रम्नेहरु भेटिए भने गायिकाहरु पबिता बाग्चन्द परियार्, श्रिजना लामा राई, दीपा थापा, वाकाशा बान्तवा राईको गीतलाई मन पराउने पनि कम थिएनन्।

Folk singer Suman Budha Magar entertaining the audience. Photos: eEyeCam.com

भर्जिनियाबाट आएका प्यारोडी गायक रतन सुबेदीले दर्शकहरुलाई हँसाउन सफल भएभने न्यू योर्कका टुक्रे कवि बिनोद रोकाको कवितालाई ताली ठोक्नेहरु भेटिए।

साँस्कृतिक कार्यक्रमको सन्चालन मणी बाङ्देल, भारती राई र अनुशा चाम्लिङ राईले संयुक्त रुपमा गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read related news:

-न्यू योर्कमा किराती राइहरुको सुम्निमा साँझ-II सम्पन्न





Minister Consular Amrit Rai. Photos: eEyeCam.com




Brinda Rai. Photos: eEyeCam.com


Mani Banhdel.


Emcees: Anusha Chamling, Bharati Rai and Mani Bangdel.


Wakasha Bantawa Rai. Photos: eEyeCam.com


Bijayata Hirachan.

Singer Jagdish Samal Magar

Singer Roshan Gurung. Photos: eEyeCam.com

Parody singer Ratan Subedi. Photos: eEyeCam.com

More photos of Sumnima Saanjh-3, 2011
All Pages

 




Wakasha Bantwa rai and Jagdish Samal Magar. Photos: eEyeCam.com








Pabita Bagchand Pariyar and Shrijana Lama Rai. Photos: eEyeCam.com


Singer Pabita Bagchand Pariyar.


Samjhana Karki.




Singer Tilak Shrestha.

Yashoda Khaling Rai. Photos: eEyeCam.com



Singer Abhay Dhungel.


Singer Deepa Thapa.


Sunita Gurung and Amir Gurung. Photos: eEyeCam.com

Singer Gombu Sherpa.

Seneca Pradhan.


Binod Roka.


Bharati Rai. Photos: eEyeCam.com






Singer Suman Budha Magar


Emcee Pramod Thulung Rai. Photos: eEyeCam.com



Photos: eEyeCam.com

न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-३ सम्पन्न
More photos of Sumnima Saanjh-3, 2011
All Pages

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?